नेप्से लगातार तेस्रो दिन दोहोरो अंकले बढ्यो…
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो । नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । […]
पत्रकारलाई उपचार खर्च र सुत्केरीभत्ता प्रदान गर्ने निर्णय…
प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरूलाई औषधी खर्च र महिला पत्रकारहरूलाई सुत्केरी भएको अवस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ […]
सेयर बजार साढे १२ अंकले बढेको बजारमा साढे ४ अर्बको कारोबार…
लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बिहीबार नेप्से सूचक १२.५३ अंकले बढ्दै २५ सय २०.२३ बिन्दुमा उक्लिएको हो । गत बुधबार ९२ अंक माथिले नेप्सेमा वृद्धि आएको थियो । साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन डेभलपमेन्ट बैंक, हाइड्रो पावर र […]
कीर्तिपुर नगरपालिकाबाट ८ जनाले मात्रै लिए शैक्षिक ऋण…
काठमाण्डौको कीर्तिपुर नगरपालिकामा अहिलेसम्म ८ जनाले मात्रै शैक्षिक ऋण लिएका छन् । प्रतिवर्ष २० जनालाई शैक्षिक ऋण उपलब्ध गराउने पालिकाको लक्ष्य भए पनि ८ जनाले मात्रै ऋण लिएका हुन् । पालिकाभित्रका १० वडामा प्रतिवडा दुई जनाका दरले जम्मा २० जनालाई ऋण उपलब्ध गराउने नगरपालिकाको शिक्षा शाखा अधिकृत गोविन्दप्रसाद निरौलाले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष […]
तीन अर्ब ८ करोडको हकप्रद शेयर आउँदै…
हकप्रद शेयर निष्काशनका लागि अवरुद्ध प्रक्रिया खुला भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा हकप्रद शेयर, साधारण शेयर लगायतको निष्काशन प्रक्रिया अवरुद्ध भएको थियो । सञ्चालक समितिबाट निर्णय गराएर हकप्रद निष्काशन गर्न मिल्ने कानून भएकाले बोर्डले हप्रकद निष्काशन भने गर्न थालेको छ । साधारण शेयर (आईपीओ) भने अझै निष्काशन हुन […]