आर्थिक, समाज
३ कार्तिक २०८०, शुक्रबार ०९:०५
43 views 0 secs 0

लुम्बिनीको राजधानीमा रोकिएको जग्गा आंशिक फुकुवा गर्ने सरकारको निर्णय

३ कार्तिक, काठमाडौँ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा, अर्घाखाँचीको शितगंगा नगरपालिका र लमही नगरपालिकाका केही वडामा गरिएको जग्गा रोक्कालाई कित्ता काट नहुने र यथाअवस्थामा बिक्री वितरणको लागि फुकुवा गर्ने निर्णय गरेको हो । सरकारका गृहमन्त्री तथा प्रवक्ता सन्तोष कुमार पाण्डेयले सरकारले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा सरकारले […]

आर्थिक
२ कार्तिक २०८०, बिहीबार १३:४१
44 views 1 sec 0

चौधरी ग्रुपका म्यानेजरमाथि मजदुरको कुटपिट

चौधरी ग्रुप (सीजी)ले दशैं बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदुरहरु आन्दोलित भएका छन् । दुम्कौलीस्थित सिजी ब्रुअरीको उद्योगले अन्यापूर्ण तरिकाले बोनस नबाँडेको भन्दै आन्दोलित कर्मचारीले कम्पनीका व्यवस्थापनका अधिकारीहरुलाई समेत कुटपिट गरेका छन् । बुधवार बिहानैदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरहरुलाई रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए । वार्तामा बसेर छलफल गर्न व्यवस्थापन […]

आर्थिक
२२ आश्विन २०८०, सोमबार १३:५३
45 views 1 sec 0

१५० ग्राम सुन टिभी भित्र ल्याउने एक जना पक्राउ

२२ असोज , काठमाडौँ।  टिभीभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जना पक्राउ परेका छन्। सिन्धुलीका नवराज धामीले टिभीको भित्री पार्टमा ५१० ग्राम सुन लुकाएर ल्याएको भेटिएको हो।   सोमबार दिउँसो मलेसियाबाट मलेसियन एयरमा काठमाडौं आएका धामी लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यलय प्रमुख टोकराज पाण्डेले बताए। शंका लागेर चेक गर्दा टिभीको भित्री […]

आर्थिक
१६ आश्विन २०८०, मंगलवार १४:३२
43 views 0 secs 0

एक सफल युवा व्यावसायी

१६ असाेज, बुटवल। गुल्मी मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरीमा जन्मिएका युवा व्यावसायी केदार भुसाल एक सफल व्यावसायी बनेका छन् । देवदह मेडिकल कलेजका पूर्व डाईरेक्टर समेत रहेका भुसाल पेशाको हिसाबले एक मेडिकल लाइनका व्यावसायी हुन। अहिले उनको फरक पेशाले मनग्य आम्दानी गरेको छ। भुसालको मदाने ट्रेडर्स (फर्नीचर तथा शोफा उद्योग) अहिले नेपालकै औंला भाँचेर […]

आर्थिक
१० आश्विन २०८०, बुधबार ०८:४८
29 views 1 sec 0

१० असोज, काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ । चालु आर्थिक वर्ष (आव)२०८०/८१ को पहिलो दुई महिनामा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको हो । यस अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ऋण भने भुक्तानी गरेको छ ।   सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार असार मसान्तसम्म नेपालको ऋण […]

आर्थिक, देश
९ आश्विन २०८०, मंगलवार ०७:२२
30 views 0 secs 0

महानगरबाट गरिब हैन गरिबी लखेट्नु पर्छ : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महानगरबाट गरिब नभएर गरिबी लखेट्नुपर्ने बताएका छन्। मंगलबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले फुटपाथ व्यापारलाई व्यवस्थित बताउन सकिने बताएका हुन्। फुटपाथ व्यापारीलाई काठमाडौं महानगरले अमानवीय व्यवहार गरेको, मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोलले चुनावी वाचा बिर्सिएको भन्दै अभियन्ता ई: अहिले काठमाडौं महानगरको कार्यालयअघि उभिइरहेका […]

आर्थिक
५ आश्विन २०८०, शुक्रबार ०२:४०
34 views 9 secs 0

सहकारी डुबाएर तारेहोटलमा मस्त,पैसा माग्दा उल्टै धम्की।

ग‍ोविन्द चौलागाईं काभ्रे,असोज ५  ।        देउरालीका अध्यक्ष चौलागाईं: सहकारी डुबाएर तारेहोटलमा मस्त,बचतकर्ताले पैसा माग्दा उल्टै दिनथाले धम्की। काभ्रे जिल्लाको अति विकट क्षेत्र भनेर चिनिने चौंरीदेउराली गाउँपालिकामा जन्मिएका रवीन्द्र चौलागाईं अहिले देउराली सहकारीको नामबाट चर्चाकाे शिखरमा रहेका छन्। लामो समयदेखि देउराली सहकारीका सञ्चालक रहदै आएका रवीन्द्रले विभिन्न बहानामा बचतकर्तालाई ठगी धन्दा चलाउने गरेका […]

आर्थिक
१२ जेष्ठ २०७९, बिहीबार १०:१९
1295 views 0 secs 0

मन्त्री रामकुमारी झाक्रीको पहलमा गुल्मीको तम्घासमा २१ करोड को सभाहल निर्माण हुँदै …

माननीय शहरी बिकास मन्त्री रामकुमारी झाक्रीको पहल मा गुल्मी सदरमुकाम तम्घास मा 21 करोड को सभाहल निर्माण को लागि टेन्डरभएको छ अन्य योजना हुने क्रममा छन्।

आर्थिक
८ जेष्ठ २०७९, आईतवार ११:३५
330 views 0 secs 0

६५ वर्षमै वृद्धभत्ता दिने देउवा सरकारको तयारी

विशेष गरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन्। मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरिएको […]