आर्थिक, समाज
२२ भाद्र २०७५, शुक्रबार १५:४६
740 views 0 secs 0

दुई महिना नहुदै सवा करोडको तटबन्ध टुट्यो , स्थानिय त्राशमा …

नारायणीको बाढीबाट १२ सय घर जोगाउन मेघौलीमा निर्मित तटबन्धन दुई महिना नहुँदै भत्केको छ । भरतपुर महानगरपालिकाको २७ र २८ नम्बर वडाको सीमा मेघौली निउरे चोकमा नारायणी नदीले तटबन्ध कटान गरेपछि वरपरका बस्तीमा त्रास फैलिएको छ । सवा करोडको तटबन्ध असारमा मात्र तयार भएको थियो ।चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबारबाटै कटान सुरु भएको बताए । भदौको अन्तिम […]

आर्थिक, समाज
२२ भाद्र २०७५, शुक्रबार ११:२२
838 views 0 secs 0

नेपालमा दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीय पक्राउ

दमौली । दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउपर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह र पश्चिम बङ्गाल जलपाइ जिल्ला मेनागुडी थाना रेलवेकलौनी […]

फेरि तहल्का मच्चाउदै सागर …

कुनै दिन एस्तो पनि थियो , सागर उपनामले चिनिने चन्द्र ब थापाले बोल्दा सिंगो काठमाण्डौ तरंगित हुन्थ्यो जतिबेला उनि वाइसीयलको उपत्यका इन्चार्ज थिय | तर आज समय फेरिएको छ । उनि न त हिजोको वाईसीयल छन् न त माओवादीका नेता नै … उनि छन् त केवल राष्ट्रवादी केन्द्र नेपालका संयोजक । उनै सागर १६ भाद्र […]

आर्थिक, देश, समाज, सूचना-प्रबिधि
२१ भाद्र २०७५, बिहीबार १४:४१
683 views 0 secs 0

मोरङ जिससमा ३५ लाखको आम्दानी, ७५ लाखको गाडी !

२१ भदौ, विराटनगर । स्थानीय तहले धमाधम सवारी साधन खरिद गरिरहेका बेला जिल्ला समन्वय समिति मोरङले पनि ७५ लाख रुपैयाँमा नयाँ गाडी थप्ने निर्णय गरेको छ । अब नयाँ गाडी खरिद गरेपछि जिल्ला समन्वय समितिसँग सवारी साधनको संख्या तीनवटा पुग्नेछ । हाल जिल्ला समन्वय समितिमा २ वटा गाडी छन् । जिससका प्रमुख नरेश पोखरेलले कार्यालयका […]

आर्थिक, बिचार
१९ भाद्र २०७५, मंगलवार २१:३५
894 views 0 secs 0

तीन लाख हिसाब नमिल्दा साथीकै हत्या ….

व्यक्ति हत्याका एक जना अभियुक्तलाई दाङ प्रहरीले सात वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ। राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३७ वर्षीय किरण भनिने कुमवीर बूढालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको हो। बूढामाथि घोराही उपमहानगरपालिका १० दक्षिण अम्राइका ३६ वर्षीय टेकबहादुर घर्तीको २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग […]

आर्थिक, समाज
१९ भाद्र २०७५, मंगलवार १९:४७
1120 views 0 secs 0

नागढुंगा बाट नक्कली सुन सहित छ जना पक्डाउ

नेपाल पोलिसले नागढुंगा बाट नक्कली सुनसहित नागढुंगाबाट ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङका २६ वर्षीय अभिषेक तामाङ, २१ वर्षीय राज तामाङ र १८ वर्षीय राजकुमार तामाङ, नुवाकोटका २८ वर्षीय राम तामाङ, २५ वर्षीय जितेन तामाङ र २५ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्। नक्कली सुनलाई सक्कली भनेर बेचबिखन गर्ने उद्देश्यले ओसारपसार गरिरहेको छ भन्ने […]

आर्थिक, देश
३ पुष २०७४, सोमबार १३:५५
770 views 1 sec 0

‘मुलुकको मुख्य एजेन्डा आर्थिक समृद्घि’

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्घि र विकास हुने बताएका छन्। लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँदै लैजाने भन्दै उनले स्वदेशमै धेरै रोजगारीको सिर्जना गरेर युवा विदेश पलायन हुनबाट रोक्न प्राथमिकता दिने बताए। नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारी […]

आर्थिक
२ पुष २०७४, आईतवार १०:४८
844 views 4 secs 0

विकासको आधार तयार

पुस २, २०७४-समृद्धि र स्थायित्वको नारासहित निर्वाचनमा होमिएर सरकार बनाउने प्रस्ट मत पाएको वाम गठवन्धनका लागि धेरै हदसम्म विकासको आधार तयार भइसकेको छ । केही महत्त्वपूर्ण ऐनहरू पारित भएका छन् भने कतिपय निर्माणको चरणमा छन् । पूर्वाधार निर्माणको काम धेरै हदसम्म सुरु भइसकेको छ । आधार तयार भएका कामलाई मात्रै निरन्तरता दिन सकियो भने पनि […]

आर्थिक
२ पुष २०७४, आईतवार १०:४५
853 views 4 secs 0

बैंकिङ समूहको कारोबार बढ्दो

पुस २, २०७४-पछिल्ला साताहरूमा कुल कारोबारमा बैंकिङ समूहको हिस्सा बढ्दो छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई १० वटा समूहमा वर्गीकरण गरी कारोबार गराउँदै आएको छ । तीमध्ये बैंकिङ समूहको हिस्सा प्राय: धेरै रहन्छ । तर, केही महिनायता बैंकिङ समूहको हिस्सा घट्दो क्रममा थियो । खासगरी बैंकहरूले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेपछि […]

आर्थिक
२६ मंसिर २०७४, मंगलवार १०:४२
861 views 4 secs 0

मासिक साढे २ अर्बको सुन आयात

मंसिर २६, २०७४-पछिल्लो समय सुनको आयात ह्वातै बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सुनको आयात ५२ प्रतिशतको उच्च दरले बढेको हो । गत आर्थिक वर्ष पहिलो ३ महिनामा ४ अर्ब ९ करोड ७३ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो भने यस वर्ष ७ अर्ब ५६ करोड ४६ लाख […]