Home > Articles posted by NewsDesk (Page 537)
FEATURE
on २८ माघ २०७३, शुक्रबार ०४:४३
1019 views 0 secs

२८ माघ, काठमाडौं । सात मुस्लिम बहुल देशका नागरिकमाथि यात्रा प्रतिवन्ध कायमै राख्ने ट्रम्प प्रशासनको प्रयासलाई अमेरिकाको अपील कोर्टले झड्का दिएको छ । राष्ट्रपति ट्रम्पले २७ जनवरीमा एक कार्यकारी आदेश जारी गर्दै मुस्लिम बहुल ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाएका थिए । तर, सिएटलको एक अदालतले ट्रम्पको आदेश कार्यान्वयनमा रोक लगायो । यसविरुद्ध […]

FEATURE
on २८ माघ २०७३, शुक्रबार ०४:३३
845 views 5 secs

२८ माघ, काठमाडौं । भारतसँग विद्युत व्यापारका लागि अर्को ४ सय केभी क्षमताको दोस्रो अन्तरदेशीय प्रशारणलाइन बन्ने भएको छ । अब न्यू बुटवल-गोरखपुर अन्तरदेशीय ट्रान्समिशन निर्माणका लागि गृहकार्य सुरु भएको हो । यसले २५ सय मेगावाटसम्म बिजुली आयत-निर्यात गर्ने क्षमता राख्नेछ र यसबाट नेपाललाई आवश्यक पर्दा त्यति नै विद्युत आयात गर्न सकिने छ । ढल्केबर-मुजफ्फरपुर […]

FEATURE
on २८ माघ २०७३, शुक्रबार ०४:२७
981 views 0 secs

हामी किन निदाउँछौं? यो प्रश्नको उत्तर खोज्न धेरै वैज्ञानिकले धेरै अनुसन्धान गरेका छन्। र, त्यही अनुसन्धानका आधारमा नयाँ–नयाँ तथ्य र सिद्धान्त अघि सार्दै आएका छन्। केही वैज्ञानिक भन्छन्, निद्राले दिनभरि थाकेको शरीरमा नयाँ शक्ति सञ्चय गराउँछ। अर्काथरी वैज्ञानिकका अनुसार मान्छेले दिनभरि काम गर्दा दिमागका कतिपय कोष नष्ट भएका हुन्छन्। निद्राले ती नष्ट भएका कोषलाई हटाएर […]

FEATURE
on २८ माघ २०७३, शुक्रबार ०४:२५
894 views 1 sec

नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन्। जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै […]

FEATURE
on २८ माघ २०७३, शुक्रबार ०४:२३
995 views 0 secs

रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले अमेरिकामा आप्रवासिको संख्या आधाभन्दा कम गर्नुपर्ने भन्दै संसदमा एक बिधेयक दर्ता गरेका छन्। ‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ ऐन नाम दिईएको उक्त विधेयकलाई संसदले पास गरेमा प्रति वर्ष ५० हजारका दरले अमेरिकाले प्रदान गर्दै आएको डिभि लट्री भिसा बन्द हुनेछ भने अमेरिकाले प्रति वर्ष जारी गर्ने करिब […]

FEATURE
on २७ माघ २०७३, बिहीबार ११:५९
790 views 0 secs

पोखरा, २७ माघ/पृथ्वीनाराण क्याम्पसमा एमाले निकट विद्यार्थी विच झडप हुदाँ ८ जना घाइते भएका छन् । केपि ओली र माधव नेपाल पक्षका गरि ८ जना घाइते भएका हुन् । घाइतेहरुको पोखराको मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । घाईते हुनेहरुमा केपि ओली पक्षका अमृत सुबेदी, शेखर पौडेल, अनुप लामिछाने र सुमन […]

FEATURE
on २७ माघ २०७३, बिहीबार ०६:१८
971 views 0 secs

वीरगन्ज भन्सारमा साढे दुई वर्षअघिसम्म एउटा रोचक दृश्य देखिन्थ्यो। भारतबाट भित्रिने मालबाहक ट्रकभन्दा यताबाट बाहिरिने ट्रिपरहरूको संख्या कयौं गुणा बढी हुन्थ्यो। ती ट्रिपरको लाम वीरगन्जबाट तन्किँदै जीतपुर र परवानीपुरसम्मै पुग्थ्यो। भैरहवा भन्सारमा पनि लगभग यस्तै स्थिति थियो। नेपालबाट भारततर्फ सामान ओसारिरहेका ती सबै ट्रिपर चुरे क्षेत्र दोहन गरी निकालिएका ढुंगागिट्टीले भरिएका हुन्थे, जसको उत्तरप्रदेश र […]

FEATURE
on २७ माघ २०७३, बिहीबार ०६:१५
734 views 0 secs

आर्थिक वर्ष २०६४/६५ अघि भारतमा ढुंगागिट्टीको जति माग थियो, त्यो भारतीय स्रोतबाटै परिपूर्ति हुन्थ्यो। त्यसबेला उत्तरप्रदेश र बिहारमा अहिलेजस्तो व्यापक विकास–निर्माणका काम भएका थिएनन्। यी दुई राज्यमा निर्माणका लागि चाहिने ढुंगागिट्टी झारखण्ड र उत्तराखण्डबाट आपूर्ति हुन्थ्यो। भारत सरकारले यी राज्यमा सडक निर्माण तथा अन्य विकास कार्यलाई तीव्रता दिएपछि भने भारतीय स्रोतबाट आउने ढुंगागिट्टी पर्याप्त भएन। […]

FEATURE
on २६ माघ २०७३, बुधबार ०५:४०
967 views 0 secs

काठमाडौं, माघ २६—चालु आर्थिक वर्षको ६ महिनामा एभरेष्ट बैंकको नाफा बढेको छ ।चालु आवको पुससम्म बैंकले ९७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७५ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार बैंकको नाफा, निक्षेप र कर्जा लगानी […]

FEATURE
on २६ माघ २०७३, बुधबार ०५:३९
969 views 0 secs

एजेन्सी, माघ २६—अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु भएको अफगानी अधिकारीले बताएका छन् । सो घटनामा परी कम्तिमा १२ जना घाइते भएको बताइएको छ । एक जना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।आक्रमणकारी पैदल अदालत परिसरमा […]