Home > Articles posted by NewsDesk (Page 528)
FEATURE
on ६ मंसिर २०७४, बुधबार १०:५६
765 views 0 secs

  सिन्धुली तिनपाटन ४ का ३५ वर्षीय रूद्रबहादुर मोक्तानको सपना थियो एक दिन अमेरिका पुग्ने। उनले एक वर्षअघि डिभी भरे। नभन्दै उनलाई डिभी पर्‍यो। फस्ट लेटर आयो, डकुमेन्टहरू नेपालस्थित अमेरिकन दूतावासमा पेश गरे । केही महिनापछि सेकेन्ड लेटर पनि आयो। अन्तर्वार्ता दिन उनलाई सोमबार दूतावासमा बोलाइएकाे थियो। अन्तर्वार्ता दिदाँदिँदै मोक्तान पक्राउ परे। अमेरिका जान उनले […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १०:५४
817 views 0 secs

  माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको मृत्यु ‘अाकस्मिक हृदयघात’ का कारण भएको भन्नु गैरजिम्मेवारपूर्ण भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताएका छन्। ‘के कारणले मृत्यु भएको हो भन्ने त थाहै लाग्न पाएन,’ डा. रेग्मी भन्छन्, ‘र, पोस्टमार्टम नै नगरेर अन्त्येष्टि गरिदिएपछि अब त्यो कारण पत्ता लाग्ने बाटो पनि सदाको निम्ति बन्द भएको छ।’ […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १०:५१
818 views 2 secs

        मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीकहाँ दुई दिनयता थुप्रै तन्नेरी उपचार गराउन आइरहेका छन्। जचाउन आउनेमा झन्डै २५ प्रतिशत तन्नेरी छन्। अरू बेला चार–पाँच प्रतिशत मात्र यो उमेर समूहका हुन्थे। माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको ‘आकस्मिक हृदयाघात’ ले मृत्यु भएपछि उनकै उमेरका तन्नेरीमा स्वास्थ्यप्रति चासो र छट्पटी बढेको डा. रेग्मी लगायत […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १६:५१
879 views 2 secs

          काठमाडौं : पुत्र वियोगको पीडामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारलाई समवेदना दिने क्रम जारी छ। छोरा प्रकाश दाहालको आइतबार भएको आकस्मिक निधनपछि पीडामा रहेका प्रचण्ड र पत्नी सीता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन भुलाउदै थिए। त्यही थिए एमाले वरिष्ठ नेता माधवकुमार नेपाल। प्रकाशको निधनपछि पहिलो […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १६:२५
795 views 9 secs

          सिमकोट: आगामी मंसिर १० र २१ गतेहुने सघं (प्रतिनिधि सभा) र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका नेकपा एमाले र माओवादी केन्द्रले हुम्लामा संयुक्त चुनावी प्रचार प्रसार कार्यक्रम गर्न नसक्दा हुम्लाको वाम गठबन्धन संकटमा परेको छ। प्रतिनिधि सभामा भाग परेको माओवादी केन्द्रमा बागी उम्मेदवार भएपछि कुन उम्मेरदवारलाई समर्थन गर्ने […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १६:२०
889 views 0 secs

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा सरकारले रातारात आधा दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। निर्वाचन आचारसंहिता अनुसार सरुवा गर्न नमिल्ने भएपनि गृहमन्त्रालयले सोमबार राति आधा दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो। गृहमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सोलुखुम्बुका प्रजिअ भुपेन्द्र क्षेत्रीलाई क्षेत्रीय प्रशासन कार्यालय हेडौंडामा सरुवा गरी उनको ठाउँमा गृहमन्त्रालयका सूर्य खनाललाई […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १५:५८
943 views 19 secs

      काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिन गठित दुई आयोगका काम तार्किक निष्कर्षमा नपुगे समाज पुनः द्वन्द्वतिर धकेलिने खतरा औँल्याएका छन्। मंगलबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिने शान्ति प्रक्रियाको मुख्य कार्यभार पूरा नभए समाज पुनः द्वन्द्वतिर धकेलिने सम्भावना रहेको बताए। विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १५:५६
785 views 2 secs

        काठमाडौँ : व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पूर्व कृषि तथा जलस्रोत समितिका सभापति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आयोजनाबाट कुनै अनुदान नलिएको जनाएको छ। प्याक्टले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दे सुनखानी एकीकृत कृषि केन्द्रले परियोजना सञ्चालनका नाममा अनुदान नलिएको स्पष्ट पारेको हो। विज्ञप्तिमा भनिएको छ, ‘एकीकृत कृषि […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १५:५०
766 views 4 secs

                नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) लगायतका नेताहरू दाङ आउने भएपछि दाङमा सुरक्षा सतर्कता बढाइएको छ । बुधबार दाङमा वामगठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्वोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका ओली, बादल , विना विभागीय मन्त्री तथा दाङ निर्वाचन क्षेत्र […]