Home > Articles posted by NewsDesk (Page 524)
FEATURE
on ७ मंसिर २०७४, बिहीबार १४:२३
874 views 0 secs

  नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १४:२१
653 views 0 secs

सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ । एशियाली विकास बैंक (एडिवी)को सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन् । खाल्डाखुल्डी सडकका कारण आवागमनमा समस्या देखिँदा महानगरपालिका आलोचित बन्दै आएको […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १४:१८
744 views 0 secs

७ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा तीन सय बढी हतियार दर्ता भए पनि ४७ थान हतियार मात्र प्रहरीसमक्ष बुझाइएको छ । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावलाई लक्षित गरी जिल्ला सुरक्षा समितिले ईजाजत प्राप्त हतियार पनि बुझाउन आग्रह गर्दा ४७ थान मात्र हतियार प्रशासनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । जुन संख्या स्थानीय तहको […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १४:१३
823 views 0 secs

मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन्। राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनलाई भोट माग्दै जिल्लाको हिमाली गाउँ पुगेका दुई छोरी उर्बसी र देवयानीले यो पटक लोकतान्त्रिक गठबन्धनलाई जिताएर सिन्धुपाल्चोकमा विकासको जग मजबुत बनाउन आग्रह गरेका हुन्। पैतिस वर्ष अघिदेखि सिन्धुपाल्चोकलाई कर्म […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १४:०८
555 views 0 secs

एजेन्सी । १२ वर्षीया छोरीमाथि लगातार यौन शोषण गरेको आरोप एक बाबु पक्राउ गरेका छन्। ती व्यक्तिले १२ वर्षीया सौतेनी छोरीमाथि लगातार यौ शोषण गर्दै आएका थिए। यो घटना अस्ट्रेलियास्थित सिडनीको हो। १२ वर्षीया छोरीमाथि यौन शोषणा गरेको आरोपमा तिमोथी जेम्स स्टीवार्ट नाम गरेका व्यक्तिलाई २४ वर्षको जेल सजाय सुनाइएको हो। ती व्यक्तिमाथि बलात्कारसहित ९९ […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १४:०३
649 views 1 sec

७ मंसिर, काठमाडौं । भेट्नका लागि फोन गर्नासाथ सुरेन्द्र मानन्धरले भने, ‘म उम्मेदवार होइन नि ! हामीलाई थाहा छ भनेपछि उनी सम्वादका लागि तयार भए । उनी यो पटक एमालेबाट काठमाडौं १० का सर्वसम्मत उम्मेदवार थिए । तर, वाम गठबन्धनका कारण टिकट खोसियो र त्यहाँ माओवादीका हितमान शाक्य उठेका छन् । तर, एमाले केन्द्रीय सदस्य […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १४:०१
592 views 0 secs

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरीदमा ६० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरीदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ। चालू आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरीद गरेको ९७ लाख रुपैयाँको सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको भन्ने […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १३:५४
804 views 1 sec

  नुवाकोट : जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिकाको वडा नं. १ रहेको ढिकुरेवजारलाई बिहीबार निषेधित क्षेत्र घोषणा गरेको छ । ढिकुरे बजार क्षेत्रमा एक दिनका लागि सभा जुलुस गर्न नपाइने गरी सभा जुलुश, राजनीतिक कार्यक्रम निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताए । प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १३:५१
680 views 2 secs

दाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई चेतावनी दिएका छन्। नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको बाटो समातिरहेको विप्लव माओवादीका गतिविधिलाई कांग्रेसले प्रशय दिइरहेको भन्दै हिंसाको बाटो नसमात्न आग्रह गरे। दोलखामा विप्लव माओवादी र कांग्रेसको संयुक्त बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार ११:०२
656 views 0 secs

काठमाडौं : प्रदेशसभा निर्वाचन सम्पन्न भएर मुख्यमन्त्री, मन्त्री तथा सांसद चुनिएर आउने दिन नजिकिँदै गर्दा सरकारले प्रदेश कार्यपालिकाको संरचना र त्यहाँ रहने कर्मचारीको दरबन्दीसहित अन्तिम खाका तयार पारेको छ।सरकारले प्रदेश प्रमुख, मन्त्रिपरिषद्, मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने सातवटा मन्त्रालयमा आवश्यक पर्ने कर्मचारीको विस्तृत विवरणसहितको कार्यपालिकीय र प्रशासनिक संरचना तयार पारेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले […]