Home > Articles posted by NewsDesk (Page 523)
FEATURE
on ७ मंसिर २०७४, बिहीबार १५:४२
631 views 0 secs

  निर्वाचन आयोगले मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाको मतपत्र सदरमुकाममा ल्याएर सुरक्षा दिने भएको छ। सदरमुकाममै मतपत्र भण्डारणको व्यवस्था मिलाउन आयोगले जिल्ला निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी दिएको हो। पहिलो चरणको मतपत्र दोश्रो चरणको मतदान नसकिदाँसम्म ११ दिन भण्डारण गर्नुपर्ने हुन्छ। आयोगका प्रवक्ता नवराज ढकालले दुई निर्वाचन क्षेत्र भएका जिल्लाहरुको मतपत्र पनि एकै स्थानमा जम्मा […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १५:३६
925 views 0 secs

७ मंसिर, काठमाडौं । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका हरेक युवायुवतीमा स्वर्गीय छोरा प्रकाशलाई देखेको बताएका छन् । स्वर्गीय प्रकाशको सम्झनामा बिहीबार प्रचण्ड निवासमा श्रद्धाञ्जली सभा राखिएको थियो, जहाँ शीर्ष नेताहरुका साथै कूटनीतिक नियोगका प्रतिनिधि समेत उपस्थित थिए । कार्यक्रममा प्रचण्डले आफ्ना छोराको सम्झनामा दिएको वक्तव्य बाचन गरिएको थियो । त्यसमा भनिएको छ, […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १५:२८
660 views 0 secs

  पोखराथोक (पाल्पा), ७ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा क्षेत्र नम्वर २ पाल्पाका उम्म्ोदवार हरिप्रसाद नेपालले शान्ति ,सुशासन ,विकास र समृद्धिका लागि मुलुकमा नेपाली काँग्रेसको नेतृत्व आवश्यक भएकोले आसन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष अनुरोध गर्नुभएको छ । चुनावी प्रचार प्रसारको क्रममा बग्नासकाली गाउँपालिकाको चिर्तुङ्गधारा र पोखराथोकमा […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १५:२५
821 views 1 sec

बन्दिपुरको दैलो दैलोमा वरिष्ठ नेता पौडेल, माग्नुभयो विकास र लोकतन्त्रका लागि भोट बन्दिपुर, ७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेल बुधबार बन्दिपुर गाउँपालिका वडा नं २ को बजार क्षेत्रमाका मतदाताहरुको घरदैलो पुग्नुभयो । नेपालकै सुन्दर पर्यटकीय स्थलका रुपमा अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाएको […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १५:२३
662 views 0 secs

समग्र देश निर्माणको परिकल्पना काङ्ग्रेससंग मात्र छ : युवा नेता विश्वप्रकाश शर्मा काँकरभिट्टा(झापा), ७ मंसिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्माले काङ्ग्रेसको समग्र देश निर्माणको परिकल्पना नेपाली कांग्रेससंग भएको नेपाली कांग्रेस जस्तो सहिष्णु पार्टीले चुनाव जित्दा सबै नेपालीको जित हुने बताउनुभएको छ । ‘आज हामी गठबन्धनको […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १५:२०
788 views 0 secs

७ मंसिर, ऐडिलेड । उत्तरी अष्ट्रेलियामा सेतो रंगको गोही फेला परेको छ । डार्विन नजिक ऐडिलेड नदीमा यो दुर्लभ गोही फेला परेको हो । प्रत्यक्षदर्शीका अनुसार यसको लम्बाई करिब ३ मिटर छ । सेतो रंगको गोहीको नाम ‘पर्ल’ राखिएको छ । यो दुर्लभ गोहीबाट पर्यटन व्यवसायी निकै उत्साहित भएका छन् । एक गैरसरकारी वन्य जीवन […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १५:१८
754 views 0 secs

७ मंसिर, दैलेख । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले वामपन्थीको नेतृत्वमा नेपाल संसारकै विकसित मुलुक बन्ने दावी गरेका छन् । एमाले र माओवादीको आयोजनामा दैलेखमा भएको आमसभालाई सम्बोधन गर्दै नेता बादलले अबको २६ वर्षभित्र वामपन्थीकै नेतृत्वमा संसारको विकसित मुलुक भइसक्ने बताए । ”छोटो समयमा संसारको विकसित मूलुक बनाउने गरी वामपन्थी शक्ति निर्माण गर्दैछौ,’ […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १४:४६
844 views 0 secs

अछाम, मंसिर ७ – अछाम जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादी प्रहरीमध्ये एकजना नक्कली म्यादी पक्राउ परेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो । तुर्माखाद गाउँपालिका–४ बस्ने १८ […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १४:३५
837 views 1 sec

चलचित्र समिक्षक समाजले तीन वर्षको ‘क्रिटिक्स अवार्ड’ एकैचोटी प्रदान गरेको छ । वुधबार काठमाण्डौमा आयोजित एक समारोहमा ०७१/०७२ र ०७३ सालको अवार्ड वितरण गरिएको छ । सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सम्पादन, र छायाङ्कन विधामा अवार्ड वितरण गरियो । नायिकाहरु प्रियंका कार्की, केकी अधिकारी र रिश्मा गुरुङ अवार्ड ग्रहण गर्न उपस्थित थिए । २०७३ […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १४:३२
762 views 0 secs

हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस भोली मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन […]