राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामशंकर यादवसहित दर्जनौँ नेता/ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जिल्लाको कल्याणपुर नगरपालिकाको बेल्हामा आयोजित चुनावी सभाको अवसरमा केन्द्रीय सदस्य यादवसहित दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। यादवसँगै राजपाका स्थानीय नेता शिव नारायण यादवको नेतृत्वमा पनि दर्जनौँ स्थानीय कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। प्रवेश भएका […]
राजु शर्मा मटका चिया पसल वीरगन्ज आदर्शनगरको धुलाम्य सडक छेउमै छ। मंगलबार बिहान त्यहाँ दुई चिज उम्लिरहेका थिए-स्टोभमा चिया र छेउका बेन्चमा राजनीतक गफ! हामी उनको चियापसल पुग्दा बिहानको साढे सात बजिसकेको थियो। स्थानीय व्यापारीहरु अर्थात मारवाडीको समूह बिहानी हिँडाइ सकेर सुस्ताएका थिए। यहाँका व्यापारीहरुको यो नित्यकर्म नै हो-बिहानी हिँडाइ सक्ने अनि राजुकोमा आएर चिया […]
काठमाडौँ । नेकपा एमालेले आफूहरु निर्वाचन आयोगले तोकेको आचारसंहिता पालना गर्नका लागि प्रतिबद्ध रहेको बताएको छ । पार्टीलाई भोट माग्दै विभिन्न दैनिक पत्रिकाहरुमा नेकपा एमालेले विज्ञापन छपाएको विषयमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण माग गरेपछि पार्टीले विज्ञप्ति जारी गर्दै यस्तो जवाफ दिएको हो । ‘आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, […]
काठमाडौँ । दाङको तुलसीपुरमा नेपाली काङ्ग्रेसको सभालाई लक्षित गरी भएको बम विष्फोटमा ज्यान गुमाएका म्यादी प्रहरीलाई शहीद घोषणा गर्न नेपाली काङ्ग्रेसले माग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित नेपाली कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला हिजो भएको बम विष्फोट भएको थियो । विष्फोटमा […]
सप्तरी–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको उम्मेद्वारी फिर्ता लिए लोकतान्त्रीक गठबन्धन सम्भव रहेको बताएका छन् । मधेसी गठबन्धनको एउटा घटक फोरम नेपालका अध्यक्ष यादवले राजविराजमा संचारकर्मीसँग कुरा गर्दै धनुषा क्षेत्र नम्बर ३ मा काँग्रेसले उम्मेद्धारी फिर्ता लिए अझैपनि लोकतान्त्रीक गठबन्धन सम्भव रहेको बताएका हुन् । धनुषा–३ […]
उदयपुर– उदयपुरमा अज्ञात समूहले राखेको एम्बुस (विद्युतीय धराप) परी उम्मेदवारसहित चार जना गम्भीर घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रमाण श्रेष्ठका अनुसार उदयपुरको प्रतिनधिसभा निर्वाचन क्षेत्र २ का नेपाली काँग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सहित ४ जना गम्भीर घाइते भएका हुन् । बुधबार बिहान उदयपुरगढी गाँउपालिका ६ मा पर्ने दनुवारवेसीमा भएको आक्रमणमा […]
लहान । करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मंगलबार साँझ साहको हत्या आरोपमा सिरहाको मिर्चैया नगरपालिका–१ रामपुरविर्ता निवासी २२ वर्षीय सोमन कापरीलाई पक्राउ गरेको हो । साहको हत्यामा कापरीको संलग्नता […]
रुपन्देही—मंसिर १२ गते मंगलबार बिहान साढे ९ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ खैरियाटोलमा लोकतान्त्रिक गठबन्धनले चुनावी सभा आयोजना गरेको थियो । यो रुपन्देही क्षेत्र नं. ३ अन्र्तगत पर्दछ । चुनावी सभाका मुख्य बक्ता थिए राप्रपा प्रजातान्त्रिकका नेता तथा स्वास्थ्यमन्त्री दीपक बोहोरा । साढे ११ बजेसम्म भएको चुनावी सभाको अन्तिमतिरका बक्ता रहेका मन्त्री बोहोराले […]
२०७४-बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मार्केलको बिवाह पक्का भएको छ । बेलायती राजदरबारले सोमबार विज्ञप्ती जारी गर्दै बिवाहबारे सार्वजनिक गरेको हो । को हुन् मार्केल ? अमेरिकी लिगल ड्रामा सिरिज सुट्समा वकिलको भूमिकामा अभिनय गरेर चर्चित बनेकी मार्केलले साइन्स फिक्सन थ्रिलर फ्रिन्जमा गुप्तचरको रुपमा अभिनय गरेकी छन् । उनले अभिनयमा आउनु अघि कलात्कम […]
मंसिर १३, २०७४-‘ओ केटाकेटी हो, हिम्मत गर हिम्मत । कम अन गाइज, यति जाडो त सहनुपर्यो नि ?’ मिलन चाम्स आफ्नो निर्देशकीय अधिकार प्रयोग गर्दै अलिक चर्किएर बोलिरहेका थिए । कोरियोग्राफर कविराज गहतराज पनि सान्त्वना दिँदै कलाकारलाई सिकाउन अघि बढे । कठयांग्रिने चिसोका कारण ‘टेक’ चाहिँ बढेको बढयै थियो, कलाकार लुगलुग काम्दै ‘ओके’ पर्खिरहेका थिए […]