मनमैंजु स्टपमा लामबद्ध भएर माइक्रो पर्खिरहेका यात्रु। तस्बिर स्रोत: लक्ष्मण काप्रीको फेसबुक ‘मनमैंजु माइक्रो पार्क कहाँ हो?’ ‘उ त्यहाँ तल, ओरालो सकिने बित्तिकै,’ मनमैंजु लोकतान्त्रिक चोकका चिया व्यापारीले भने। ‘त्यहाँ मान्छे लाइन लागेर माइक्रो चढ्छन् हो?’ ‘हो त,’ उनले उत्साहित हुँदै सुनाए, ‘दुई वर्ष भइसक्यो लाइन लाग्न थालेको।’ हामी उनले देखाएको ओरालो झर्यौं। माथिबाटै लाम […]
नेपाल प्रहरीले बिहिबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो। नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा […]
२० मंसिर, चितवन । चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना ६ ख ९७३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७७ प ४२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका करिब […]
सलमान खानको रक्तचाप अहिले अक्षय कुमारका कारण बढेको छ । यी खिलाडी ब्वाईले त्यस्तो के गरे, जसले सलमानको रिसको पारो चढ्यो ? खासमा निहुँ हुन्, रेशमा शेट्टी । रेशामा सलमान खानको पूर्व पब्लिक रिलेशन म्यानेजर । सलानले रेशमालाई हटाइदिएका थिए । यहाँसम्म त सबै ठिकठाक थियो । तर, जब उनै पिआर म्यानेजर रेशमालाई अक्षयले काखी […]
२० मंसिर, वीरगञ्ज । बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको पर्सा स्थानीय प्रशासनले जनाएको छ । मत खसाल्न जाने मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतादाताले निर्धक्क तथा ढुक्क भएर मतदान गर्न सबै मतदातासँग पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आह्वान गरेका छन् […]
बलिउड बादशाह शाहरुख खान विश्वमै धेरै आर्जन गर्ने अभिनेतामध्येमा पर्छन् । उनी फिल्म अतिरिक्त विज्ञापनलगायत विभिन्न माध्यामबाट अर्बौ कमाउँछन् । शाहरुखको चर्चा चकलेटी अभिनेताको रुपमा त हुने नै भयो, त्यसबाहेक अरु कारणले पनि उनी चिनिन्छन् । जस्तो कि, उनको लक्जरियस लाइफस्टाइल । शाहरुखको बसोबास अति उन्नत र स्तरिय छ । मुम्बईमा उनी बस्ने मन्नतको बारम्बार […]
भारतीय कमेडियन कपिल शर्माको फिल्म फिरंगीले बक्स अफिसमा हावा खाएको छ । फिल्मको असफलताले उनी फेरि डिप्रेसनमा परेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । फिरंगीलाई कपिल स्वयम्ले प्रोडयूस गरेका थिए । पछिल्लो समय घट्दो क्रममा रहेको आफ्नो क्रेजलाई यस फिल्मले पुन फर्काउने आशा उनको थियो । तर, उनले सोचेअनुसार भएन । फिल्मलाई न दर्शकले रुचाए […]
२० मंसिर, वीरगञ्ज । निर्वाचनको मौन अवधिमा पर्साकोे पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् । निर्वाचनलाई लक्षित गर्दै गरिएको चेकजाँचको क्रममा पोखरियामा रहेको एक पेट्रोल पम्प नजिकैबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार […]
काठमाडौं, १९ मंसिर । मंसिर १० मा सम्पन्न भएको निर्वाचन र मंसिर २१ गते (पर्सि) हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कुन दलले कति सिट जित्ने भन्ने नयाँ रिपोर्ट बाहिरिएको छ। अन्र्तराष्ट्रिय शक्ति केन्द्रले तयार पारेको उक्त रिपोर्टमा एमालेको ७० देखि ७५ जित्ने दाबी गरिएको छ । त्यस्तै नेपाली कांग्रेसको प्रत्यक्षतर्फ ४५ देखि ५० सिट […]
काठमाडौं । कलंकी, बाफल र कालिमाटी क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका समिरमान अहिले प्रहरीको हिरासतमा छन्। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले समिरसँग बयान लिइसकेको छ। प्रहरीसँगको बयानमा समिरले गौचन र तिवारी हत्या आफ्नै योजनामा भएको स्वीकार गरेको व्यूरो प्रमुख डिआइजी पुष्कर कार्कीले बताएका छन् । गत असोज २३ गते व्यवसायी अध्यक्ष गौचनको हत्यापछि नै […]