सुनसरी क्षेत्र नम्बर ३ मा पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले अग्रता लिइरहेका छन्। उनले वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरीलाई पछि पार्दै ५ सय १९ मतले अग्रता लिएका छन्। गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् भने उनका निकटतम प्रतिष्पर्धी भगवतीले ३५ हजार ५ सय ६१ मत ल्याएकी छिन्। अब ६ हजार […]
दाङ – दाङमा गाई काट्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जरायोको सुकुटी भन्दै विक्री गर्नका लागि गाई काट्दै गरेका उनिहरुलाई प्हरीले मंगलबार नियन्त्रणमा लिएको हो। देउखुरीको राजपुरमा स्थानीय ३९ वर्षीय विरसिंह थापा सहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनिहरूलाई राजपुर गाउँपालिका वडा नं. ७ मा तीनवटा गाई […]
सुनसरी : सुनसरी निर्वाच क्षेत्र ३ ख मा लोकतान्त्रिक गठबन्धन विजयी भएको छ । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका अगमलाल चौधरीले २१ हजार ४ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी वामगठबन्धनबाट उम्मेदवार बनेका रामदेव महतोले १७ हजार ५ सय ६८ मत ल्याएका छन् । चौधरी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारका […]
काठमाडौं : यसपटक कुनै आधारक्षेत्र सुरक्षित रहेन, कांग्रेसको । हिमालदेखि पहाड हुँदै तराई मधेस सबैलाई जोड्ने गरी ‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ को नारा दिएको कांग्रेस न हिमाल-पहाडमा राम्रो नतिजा ल्यायो न त तराई-मधेसमै ! प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सोमबार अबेरसम्म आएको नतिजामा प्रत्यक्षतर्फ कांग्रेस २१ सिटमा सीमित छ । प्रदेशसभातर्फ पनि कांग्रेसको उपस्थिति […]
प्रदेश सचिवालयका लागि प्रस्ताव गरिएको विरेन्द्रनगरस्थित शैक्षिक तालिम केन्द्र । तस्बिर : अन्नपूर्ण काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको कार्यालय राख्ने ठाउँ पहिचान गरेको हो। सरकारले प्रदेशसभा सचिवालय, प्रदेशसभा हल, प्रदेश सभामुख र […]
काठमाडौं- मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सवा ४ अर्ब रुपैयाँ हुने भएको छ । नयाँ संविधानअनुसार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदको तलब, भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ । प्रादेशिक तहमा पनि संसद् हुने भएपछि सञ्चालन खर्च अघिल्लोे संसद्को भन्दा तीन गुणाले बढ्नेछ । अघिल्लो संसद् सञ्चालन खर्च वार्षिक […]
दमक : मोरङको उर्लाबारी नगरपालिका ६ स्थित तरुण चौकमा मंगलवार बेलुका मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ६ बस्ने ३६ वर्षीय निलम पाण्डे रहेको प्रहरीले जनाएको छ। बेलुका पौने ८ बजे उर्लाबारी-मधुमल्ला सडक खण्डमा मधुमल्लाबाट उर्लाबारी तर्फ आउदै गरेको मे ४ प ३९१७ […]
काठमाडौं : सर्वोच्च अदालतले धामी/झाँक्रीद्वारा बोक्साबोक्सी ठीक नपार्ने ठहर गर्दै यसविरुद्ध कदम उठाउन सरकारलाई आदेश दिएको छ। धामीझाँक्रीले अन्धविश्वास फैलाएर त्यसैको आडमा समाजमा शोषण गरिरहेकाले उनीहरूलाई नियन्त्रणको उपाय खोज्नसमेत सरकारको ध्यानाकर्षण गरिएको छ। बोक्सी आरोपमा क्रूर ढंगले हत्या गरिएकी चितवन बघौडाकी ठेगनीदेवी महतोको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च उक्त निष्कर्षमा पुगेको हो। धामी÷झाँक्रीको अन्धविश्वासमा छिमेकीले महतोलाई […]
बोल्दैमा के हुन्छ र भनेर कहिलेकाहिँ हामी हावादारी कुरा पनि बोल्न पछि पर्दैनौं । तर साँच–विचार नगरी बोल्दा वा निर्णय लिँदा कहिलेकाहिँ फसाद पर्दोरहेछ । अमेरिकामा एकजना युवतीका लागि यस्तै जोशमा होस गुमाएर बाजी थाप्दा फसाद परेको छ । युनिभर्सिटी अफ अलाबामामा अध्ययनरत् २० वर्षकी एक युवती क्रिसमस आउँदै गर्दा अति उत्साहित भएर यस्तो बाजी […]
मंसिर २६, २०७४ काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले खेलेको भूमिका गर्व गर्नलायक रहेको बताएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सुरक्षा चुनौतीका बीच पनि आम मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति गराएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेपाल सरकारको भूमिका गर्व गर्न लायक रहेको बताएका हुन्। मंगलबार निर्वाचन […]