Home > Articles posted by NewsDesk (Page 430)
FEATURE
on २ पुष २०७४, आईतवार १५:१३
703 views 0 secs

फिल्म ‘सेतो सूर्य’ ओस्कर अवार्डको प्रतिस्पर्धाबाट बाहिरिएको छ। ओस्करले सार्वजनिक गरेको अन्तिम ९ फिल्महरूमा सेतो सूर्य नअटाएको हो। ९२ फिल्मबाट ९ फिल्महरुको छोटो सूची सार्वजनिक भएको हो। यो सूचीमा चिलीको ‘ए फेन्टास्टिक वुमन’, जर्मनीको ‘इन द फेड’, हंगेरीको ‘अन द सोल’, इजराइलको ‘फक्सट्रोट’, लेबनानको ‘द इनसल्ट’, रसियाको ‘लभलेस’, सेनेगलको ‘फेलिसाइट’, साउथ अफ्रिकाको ‘द वन्ड’ र […]

FEATURE
on २ पुष २०७४, आईतवार १५:१०
784 views 1 sec

काठमाडौं :  नेपालमा सबैभन्दा धेरै कमाउनेहरुले तलब कति थाप्छन्? ‘एक लाखभन्दा बढी।’ यति धेरै तलब लिनेहरु कति होलान्? ‘अत्यन्तै कम।’ ठूलो लगानी गरेर व्यापार गर्नेहरुको कमाई त धेरै हुन्छ नै। तर, हजार लगानी गरेर लाखौँ कमाउनेहरु भने थोरै छन्। त्यसमाथि दिनको तीनघण्टामात्र काम गरेर। लमजुङका सुरेन्द्र तिमल्सिना हजार लगानी गरेर लाख कमाउने मध्येका एक हुन्। […]

FEATURE
on २ पुष २०७४, आईतवार १५:०८
565 views 0 secs

अच्युत रेग्मी  काठमाडौँ :  तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ। सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो। महाशाखाले आजदेखि काठमाडौँ उपत्यकाका १० […]

FEATURE
on २ पुष २०७४, आईतवार १५:०६
799 views 1 sec

फोटो श्रोतः dailytelegraph.com सिड्नी:  एकजना उत्तर कोरियाली नागरिक आणविक हतियार र यसका पार्टपूर्जाहरु बेच्ने क्रममा सिड्नीमा पक्राउ परेका छन्। उनले उत्तर कोरियामा आणविक हतियारको विकासका लागि रकम जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक शस्त्र र यसका पार्टपूर्जाहरु बेच्ने गरेका थिए। उनले सिड्नीमा रहेर निकै लामो समयदेखि यस्तो कारोबार गर्ने गरेको खुलेको सिड्नीको प्रहरीले जानकारी दिएको छ।  हाल संयुक्त […]

FEATURE
on २ पुष २०७४, आईतवार १४:५१
681 views 0 secs

चितवनमा बोक्सीको आरोप लगाउँदै ठेगनीदेवीलाई जिउँदै जलाएर हत्या गरिएको घटना निकै चर्चित घटना हो । अन्धविश्वासका कारण भएको सो जघन्य अपराधमा सर्वाच्च अदालतले केही दिन अघि फैसला गरेको छ । पुरै देश हल्लाएको त्यो घटना पछि नेपालभरी अन्धविश्वासका विरुद्ध विभिन्न अभियान संचालन भएका छन् । सर्वोच्च अदालतले चितवनको बघौडामा बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोको हत्या […]

FEATURE
on २ पुष २०७४, आईतवार १४:४७
1159 views 0 secs

भारतीय म्यूजिक भिडियो हुँदै युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’मा काम गरेकी नायिका अदिती बुढाथोकी नेपालभन्दा बढी भारतमा बसोबास गर्ने गर्छिन् । बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी अदितीको ‘कृ’ पहिलो नेपाली फिल्म हो । केहीदिन अगाडि एउटा भारतीय मिडियाले अदितीलाई सनी लियोनीसँग दाँज्दै एक खबर प्रकाशन गरेको थियो । बलिउडमा जम्दै गरेका कारण अदिती […]

FEATURE
on २ पुष २०७४, आईतवार १४:३७
889 views 0 secs

काठमाडौं – कैलालालीमा प्रहरी माथि आक्राण हुनु केही समय अघि टिकापुरमा आमसभा आयोजना गरियो । जसमा अतिथिको रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस केन्द्रिय सदस्य एवं सभासद् अमरेस कुमार सिंहलाई बोलाइएको थियो । कार्यक्रममा उनीहरुले निक्कै उत्तेजित भाषण गरे । पहाडियाहरुलाई तराईबाट लखेट्नु पर्ने र घरेलु हतियार […]

FEATURE
on २ पुष २०७४, आईतवार १४:३०
893 views 0 secs

बिहे गरेर छोराछोरी जन्माइसकेपछि ती श्रीमानलाई छोडेर उनकै साख्खै भाइसँग बिहे गर्नु त्यो पनि श्रीमानसहित पूरै परिवारकै सहमतिमा । यस्तो कुरा निकै अपत्यारिलो लाग्छ । तर भारतको बिहार राज्यको भागलपुरमा यस्तै विचित्र घटना भएको छ । यहाँको एक परिवारमा भाउजुको देवरसँग प्रेम भएपछि परिवार विभाजित हुनबाट बचाउन दाजुलै नै देवरभाउजुको विवाह गरिदिएका छन् । बिहेपछि […]

FEATURE
on २ पुष २०७४, आईतवार १४:२३
753 views 0 secs

काठमाडौं, १ पुस । उत्तरी छिमेकी चीनले नेपालमा वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याएर स्थिर सरकार बन्ने निश्चित भएपछि राष्ट्रपति सी जिनपिङको भ्रमणबारे ‘ग्रिन सिग्नल’ दिएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालमा वामपन्थी सरकार बनेलगत्तै राष्ट्रपति सी नेपाल भ्रमणमा आउने तयारी भइरहेको छ । एमाले र माओवादीको वाम गठबन्धनको बहुमतबाट स्थिर सरकार बनाउने र विकासलाई […]

FEATURE
on २ पुष २०७४, आईतवार १४:२२
717 views 0 secs

काठमाण्डौ, २ पुस– प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक भावना र मर्मविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश रोकेर राखेको भन्दै असन्तुष्टि जनाएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान बालुवाटारमा भएको वार्तामा देउवाले जनादेशको भावनाअनुसार आफू सत्ता हस्तान्तरण गर्न आतुर रहे पनि राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले समस्या आएको बताए। ‘म […]