एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार राजधानीमा वाम गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा । तस्बिर : इलिट जोशी/कान्तिपुर दबाबमा अध्यादेश प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई आग्रह पुस ३, २०७४-वाम गठबन्धनले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनावश्यक दबाब नदिन सरकारलाई चेतावनी दिएको छ । गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत नयाँ जनादेश ख्याल […]
भारतको धारणापछि मात्रै अमेरिका र जापानको अभिव्यक्ति सार्वजनिक हुनुको प्रस्ट सन्देश हो–उनीहरु अझै नेपाल हेर्न भारतीय ‘आँखा’ उपयोग गरिरहेका छन् । पुस ३, २०७४-नेपाललाई दक्षिणी छिमेकी भारतको ‘आँखा’ बाट हेर्ने पश्चिमा र शक्ति मुलुकहरुको नीतिमा खासै परिवर्तन देखिएको छैन । ती मुलुकहरु नेपालमा आफ्नो दूतावास राखेर दुईपक्षीय कूटनीतिक सम्बन्धलाई महत्व दिएको दाबी गरिरहे पनि नेपाल […]
इलाम । इलाम नगरपालिका ८ तिल्केनीमा वेवारिसे अवस्थामा फेला परेको हतियारको अनुसन्धानको क्रममा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । घटनाको क्रममा प्रयोग भएको ३ थान इन्डियन पेस्तोल, ८ राउण्ड सोही पेस्तोलमा लाग्ने गोली सहित ९० लाख १० हजार रकम बरामद भएको छ । घटनामा संलग्न रहेका मुख्य नाईके पाँचथर फल्गुनन्द गाउँपालिका वडा नं. […]
धनगढी, २ पुस , टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको से१ख ११९२ नंको यात्रुवाहक बस आज पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा ठेगाना खुल्न नसकेका सोही बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु […]
ओठको छाला सुकोमल हुन्छ तर चिसो हावाको सम्पर्कमा आएर ओठ फुट्छ । यसको नरमपन कायम राख्न निम्न उपाय अपनाउन सकिन्छ । – घिउलाई हल्का गरम गरी ओठमा प्रयोग गर्न सकिन्छ । – राति सुत्नुपूर्व ओठमा नियमित दूधको क्रिम प्रयोग गर्नु राम्रो हुन्छ । – एक चिया चम्चा स्ट्रबेरीको जुसमा दुई चिया चम्चा पेट्रोलियम जेली मिसाएर […]
जाडो मौसममा हड्डीलाई न्यानोपन प्रदान गर्न, आफूलाई रुघाखोकीबाट मुक्त राख्न तथा आफ्नो परिवारको प्रतिरक्षण क्षमता बढाउन अनेकौं मौसमी फल एवं तरकारी उपलब्ध छन्, जसको सही उपयोग गरी स्वस्थ एवं फिट रहन सकिन्छ। जाडोमा भोक दबाउनु हुँदैन। स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनुपर्छ। हरियो सागपात राम्रो भोजन हो कारण यसमा फाइबर, […]
हाम्रो इच्छाविपरीत कहिलेकाहीँ गर्भ बस्छ र बच्चा जन्माउन बाध्य हुनुपर्छ । यसको कारण परिवार नियोजनको साधनको प्रयोग सही तरिकाले नगर्नु पनि हो । नचाहँदानचाहँदै बच्चा जन्मन नदिन के गर्ने ? हामीले परिवार नियोजनका साधनको प्रयोग गर्नुपर्छ । यी साधनबारे जानकारी पनि लिन सक्नुपर्छ । स्तनपान विधि सुत्केरी महिलाले बच्चा जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान मात्र […]
काठमाडौं। जाडो महिनामा हामी तातो पानीले नुहाउँछौं। पानी ३२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा छाला र कपाललाई हानिपुर्याउछ। तातो पानीले नुहाउँदा छालामा रातोपना, –याशेज र एलर्जीको समस्या र छालालाई सुक्खा बनाउँछ । त्यसबाट छालाको संक्रमणको खतरा बढ्छ । छालारोग विशेषज्ञ अपूर्व जैनले धेरै बेफाइदाका बारेमा चर्चा गरेका हुन्। तातो पानीले कपालमा नराम्रो असर पार्नुको साथै कपालको […]
पत्रपत्रिकाबाट
अष्ट्रेलियामा यतिखेर एउटा बिरलै देशमा रहेको कानुनी प्रावधानले मुर्तरूप लिएको छ। कानुनी रूपमा आफैंले आफैंलाई मार्न पाइने कानुन संसारका थोरै देशमा मात्र मान्य छन्। तपाईँलाई अनौठो लाग्न सक्ला भिक्टोरिया राज्यमा आफैंले आफैलाई मार्न पाइने भएको छ। गत नोभेम्बरमा भिक्टोरियाको सांसदले इच्छामृत्युको विधेयक पारित गरेको हो। उक्त विधयेक पारित भए पनि कानुन भने सन् २०१९ बाट […]