Home > Articles posted by NewsDesk (Page 420)
FEATURE
on ५ पुष २०७४, बुधबार १४:१२
827 views 0 secs

प्रेम सुनार गुल्मी । गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो । सामान्य दाँत दुखेर रेसुङ्गा अस्पताल भर्ना भएका अर्यालको चिकित्सकले गिँजाको पिप निकालेपछि उनको मृत्यु भएको थियो […]

FEATURE
on ५ पुष २०७४, बुधबार १३:३५
601 views 0 secs

काठमाण्डौ । नेपालबाट युरोप र खाडीका विभिन्न देशमा निकासी हुँदै आएको बहुमूल्य जडिबुटीजन्य प्रशोधित सुगन्धित तेल (वनस्पतिजन्य तेल) निकासी रोकिएको छ । वनस्पति विभागबाट परीक्षण गरी सम्बन्धित उद्योग/कम्पनीका नाममा सिफारिसपत्रका आधारमा भन्सार कार्यालयहरूले निकासी दिँदै आएकामा गत महिनादेखि रोक लगाइएको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।विभागको सिफारिसपत्रका आधारमा मुलुकभरका भन्सार कार्यालयले प्रशोधित सुगन्धित तेल […]

FEATURE
on ५ पुष २०७४, बुधबार १३:२९
745 views 0 secs

ला लिगामा वर्षको अन्तिम खेल खेल्दै गरेका रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने छ । रियलका खेलाडी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी दुइ मध्ये सबभन्दा राम्रो को हुन् भन्ने विवादको उचित उत्तर छैन तर डिसेम्बर २३ मा हुने एल क्लासिकोमा यी दुई खेलाडीबीच एक उत्कृष्ट भने निस्कने सम्भावना छ , विजेता सन् […]

FEATURE
on ५ पुष २०७४, बुधबार १३:२२
909 views 0 secs

कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गर्दै मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका चर्चित एमाले नेता लालबाबु पण्डितले पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राज्जा रानी’को प्रचारमा साथ दिएका छन् । मंगलवार ‘राज्जा रानी’ले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजना गरेको पब्लिसिटी कार्यक्रममा मुख्य अतिथि बनेका […]

FEATURE
on ५ पुष २०७४, बुधबार १३:१७
596 views 0 secs

बेनी, म्याग्दी ।  बेनी नगरपालिका–४ सिंगा बास्कुनाका एक युवाले हजुरआमाको नाममा धौलागिरि मावि, सिंगामा रु २५ लाखको अक्षयकोष स्थापना गरेका छन् । हाल न्यूजील्याण्डमा रहेका लालबहादुर केसीले आफ्नी हजुरआमा ९९ वर्षीया गौमती केसीको नाममा रु २५ लाख राशिको अक्षयकोषको स्थापना गर्नुभएको हो । विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका केसीले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई […]

FEATURE
on ५ पुष २०७४, बुधबार १३:०८
720 views 0 secs

बेनी, म्याग्दी(रासस ) । म्याग्दीका एक व्यक्तिले पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा दैनिकरुपमा बिरुवा रोप्ने गरेका छन् । बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्कीले वनजंगलको विनासका कारण बिगँ्रदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका मूलको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्देश्यले भिन्नभिन्न स्थानमा हालसम्म […]

FEATURE
on ५ पुष २०७४, बुधबार १२:५९
573 views 0 secs

भोजपुर । सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्ने भोजपुरवासीलाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ । भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटकपटक निर्णय गरी मिति तोक्दा पनि स्थानीयले बेवास्ता गरी शौचालय निर्माण नगरेको भन्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो । जिल्लाका सबै गाउँपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा गरिएको भए पनि भोजपुर नगरपालिकाको […]

FEATURE
on ५ पुष २०७४, बुधबार १२:५२
524 views 0 secs

पथरी  । विराटनगर बसपार्कभित्र निर्माण भइरहेको आधुनिक बस टर्मिनलको काम ९० प्रतिशत सकिएको छ । विराटनगर–११ मा रहेको पुरानो बसपार्क भएको स्थानमा बसटर्मिनलको निर्माण कार्य भइरहेको हो । गत वर्षको फागुनदेखि निर्माण भइरहेको टर्मिनल निर्माण १५ महिने अवधि तोकिएको थियो । हालसम्म भवन निर्माणको काम र अन्य गरी ९० प्रतिशत काम सकिएको र अब एक महिनाभित्र […]

FEATURE
on ५ पुष २०७४, बुधबार १२:४८
528 views 0 secs

सिन्धुली : कमलामाई नगरपालिका ४ कडुलेकी चण्डीकादेवी देवकोटा १८ वर्षपछि पुनः आँखा देख्न थालेकी छन् । मोतिविन्दु भएर आँखाको ज्योति गुुमाएकी देवकोटाको सिन्धुलीमाढीमा निशुल्क शल्यक्रिया गरिएपछि परिवारमा खुसी छाएको छ । ‘लुगाको टाँक खुस्क्यो, तुनो छिन्यो तर बनाएर लगाउन सकिन, बाहिर भित्र गर्न अरुलाई गुहार्नु पर्थ्यो, अहिले देख्न थालेकी छु,’ खुसी व्यक्त गर्दै देवकोटाले भनिन् […]

FEATURE
on ५ पुष २०७४, बुधबार १२:३८
557 views 0 secs

तानसेन : ७० वर्षीय जितबहादुर बगाले बिरामी हुँदा देवी र कुलायन नाग देवता लागेको हो कि भनेर धामीकहाँ उपचार गर्न जान्छन् । धामीले निको बनाउन नसके मात्र उनको दोस्रो विकल्प अस्पताल हुन्छ । ‘सुरूमा धामीलाई हेराउन जान्छौं । लामा धामीले सन्चो बनाएन भने मात्र उपचारका लागि तानसेन जाने गरेका छौं,’ उनले भने । रिब्दिकोट गाउँपालिकाका […]