Home > Articles posted by NewsDesk (Page 398)
FEATURE
on १२ माघ २०७४, शुक्रबार १२:४१
870 views 0 secs

एजेन्सी: मानिसको जीवनको अभिन्य अंग बनिसकेको मोबाइल फोनको रेडिएसनबारेमा तपाईँलाई कति थाहा छ ? मोबाइलको प्रयोगमा अभ्यस्त हुनेहरुले रेडिएसनबारेमा पनि ज्ञान राख्नु जरुरी हुन्छ । यो रेडिएसन कयौँ किसिमको हुन्छ भने यसले नै मानिसलाई बिरामी पनि बनाउन सक्छ । आधुनिक जीवनशैलीमा मोबाइल फोन सबैभन्दा अहम बस्तु भइसकेको छ। हामी मोबाइलबिना एक मिनेट पनि रहन सक्दैनौँ […]

FEATURE
on १२ माघ २०७४, शुक्रबार १२:३३
659 views 2 secs

दुनै : डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् । सबै तहले नगर र गाउँ परिषद्बाटै निर्णय गराएर भ्रमणका लागि साढे पाँच लाखदेखि ३५ लाख रुपैयाँसम्म बजेट […]

FEATURE
on ११ माघ २०७४, बिहीबार ११:५७
586 views 0 secs

सासु र ज्वाँइबीचको सम्बन्ध पवित्र हुन्छ । अझै आमाले त आफ्नो छोरीको हितविपरितको काम गर्न त के सोच्न सम्म पनि सक्दिनन् ,किनकी हरेक बाबुआमाको सुखी भनेकै छोराछोरीको खुसी हो ।तर आफ्नै आमाले ज्वाँइसँग विवाह गरेर छोरीको खुसी खोसेको खबर छ । विवाह गरेको ३ महिना नवित्दै श्रीमतीलाई अलग राखेर सासुसँग सम्बन्ध राख्ने ज्वाँइ र सासुलाई […]

FEATURE
on ११ माघ २०७४, बिहीबार ११:५३
656 views 0 secs

नागा बाबाको जिवन सँधै रहस्यमै रहन्छ । आज हामी नागा बाबासँग जोडिएका केही रोचक तथ्यका बारेमा जानकारी दिदैछौ । यस्ता तथ्य जुन तपाई थाह नहुन सक्छ । १. जो व्यक्ति नागा बाबा बन्न चहान्छ । उसले अखान्डमा प्रवेश गर्नु पर्छ । पूर्णरुपमा बम्हचार्य जिवनको पालना गर्नु पर्छ । यो प्रक्रिया ६ देखि १२ बर्षसम्मको समय […]

FEATURE
on ११ माघ २०७४, बिहीबार ११:४६
774 views 2 secs

सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर, त्यसको विपरीत मृत्युदर बढ्दै गएको छ । ०६६-६७ (२००९-०१०) मा कुल एक हजार सात सय ३४ जनाको मृत्यु भएको थियो […]

FEATURE
on १० माघ २०७४, बुधबार १४:४१
581 views 0 secs

भक्तपुर– भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४ः३० बजे खबर आएलगत्तै […]

FEATURE
on १० माघ २०७४, बुधबार १४:३६
674 views 0 secs

बैतडी– गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ । यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ । […]

FEATURE
on ९ माघ २०७४, मंगलवार १५:४२
557 views 0 secs

काठमाडौं : गत असोज २३ गते काठमाडौँको शान्ति नगरमा गोली हानी हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार गर्ने मुख्य सुटर पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता जीवनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार गौचनमाथि गोली हान्ने मुख्य सुटर श्यामबहादुर गोम्बी सोमबार पक्राउ परेका हुन । अर्का सुटर अमरबहादुर राणा […]

FEATURE
on ९ माघ २०७४, मंगलवार १५:२३
955 views 0 secs

विराटनगर, माघ ९ –माघे संक्रान्तिको दिन सबै आफ्नै घरमा संक्रान्ति मनाउने तयारीमा थिए । त्यही तयारीमा थिए, उदयपुरको चौदण्डीगढी नगरपालिका–९, का अञ्जु तामाङको परिवार । अञ्जुको सुत्केरी हुने महिना पूरा भइसकेकाकाले उहाँको परिवार सतर्क थियो । अञ्जुलाई त्यही दिन ब्यथाले च्याप्यो पनि । आफन्त, छिमेकी र श्रीमानसहितले अञ्जुलाई सिधै विराटनगरको कोशी अञ्चल अस्पताल पुर्‍याए । […]

FEATURE
on ८ माघ २०७४, सोमबार १३:३६
602 views 0 secs

काठमाण्डु, ८ माघ – चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका १ का अध्यक्ष सुनबहादुर तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाण्डु जिल्ला अदालतले आइतबार ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन् । प्रहरीको केन्द्रीय […]