सुर्खेत । सुर्खेतको पशिचम पञ्चपुरी नगरपालिका– ३ की एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको आरेपमा ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो […]
काठमाडौं : तिलगंगामा एक युवतीले आफूमाथि भएको बलात्कार अपराध सहन नसकेर विष सेवन गरेको रहस्य खुलेको छ। प्रहरीले उक्त प्रकरणमा आरोपी धनुषा धनौजीका सुधीरकुमार कापरलाई पक्राउ गरेको छ। आइतबार अपराह्न तिलगंगाकै न्यू सिरहाली गेस्टहाउसमा ती युवती विष सेवनपछि अचेत अवस्थामा फेला परेकी थिइन्। ती युवतीले आफूमाथि बलात्कार भएको र आरोपीको नाम जानकारी गराएपछि प्रहरीले कापरलाई […]
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीको रिहाईको माग गर्दै दाङको तुल्सिपुरमा मसाल जुलुस् निकालिएको छ। बुधबार साँझ थारु युवाहरुले मसाल जुलुस प्रदर्शन गर्दै कैलाली करागारमा रहेका रेशम चौधरीसहित टीकापुर घटनामा पक्राउ परेका कैदीहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन्। प्रदर्शनकारीहरुले रेशम चौधरीलगायत थारु कैदीहरुको रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। […]
काठमाडौं। प्रहरीले बुधबार राती नेपाली काँग्रेस निकट व्यवसायी गणेश लामा माथि गोली प्रहार गरेको छ। पुरानो गुण्डागर्दी पृष्ठभुमि भएका तथा केहि बर्षदेखि राजनीतिमा सक्रिय रहेका लामामाथि बुधवार राती काठमाडौं गौशालास्थित पशुपति भिजनमा प्रहरीले गोली चलाएको हो । गोली प्रहारसँगै प्रहरीले लामालाई पक्राउ गरेको छ। लामालाई हतकडी लगाएर राखिएको छ। उनको साथबाट एउटा पेस्तोल र ६ […]
काठमाडौं : नेपालमा पहिलो अन्तर्राष्ट्रिय जहाज दुर्घटना सन् १९५५ मा सिमरामा भएको थियो। कालिंगा एयरको विमान दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए। त्यसपछि सन् १९५६ र सन् १९५८ मा भारतीय एयरलाइन्सका दुई जहाज दुर्घटनामा परेका थिए। दुर्घटनामा ३४ जनाको ज्यान गएको थियो। सन् १९७३ अक्टोबर ६ मा नेपालमा पहिलोपटक विमान दुर्घटना भएको थियो। नेपाल वायुसेवा […]
काठमाडौँः युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा पर्नुमा पाइलट दोषी रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गरेर विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका एयर ट्राफिकको निर्देशन अवज्ञा गरेकाले विमान दुर्घटनामा परेको जनाएको हो । सोमबार दिउँसो २ बजेर १८ मिनेटमा धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको जहाजमा ६७ जना चालक दलका सदस्यसहित ७१ जना सवार […]
कैलाली । साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ सुखड घुर्साकी स्मारिका चौधरी उनको घरमा आइपुगिन् । आफू बडीकेदार (डोटीमा रहेको तीर्थस्थल) बाट फर्केको र भोलेबाबाकी पार्वती भएको दाबी गर्दै उनकै घरमा सँगै बस्न थालेपछि उनले […]
यक दसक अगि देखि नेपाली सांगेतिक छेत्र मा क्रिया शिल चर्ति गायक सिजम सिंजाली को यल्बुम जीवन्त ३ (मेरो फरक नेपाल ) मा समाबेश रहेको उठ नेपाली जुट नेपाली गीत को भिडियो सार्बजनिक भयको छ राष्ट्रय भावनामा ओतप्रेत रहेयको यो गीत शब्द संगीत आफ्नै रहेको छ संगीत संयोजन बिष्णु अधिकारी रहेको छ सम्पादन निर्देशन टेकेन्द्र […]
पछिल्लो समय यस्ता हर्कत बन्द गरेपनी बेलाबेला उनको खबरहरु बाहिरिरहेका हुन्छन् । त्यो समय अर्चनाले यस्ता हर्कत गरेपछि आफू पढिरहेको स्कुलबाट निष्कासन देखि गाउबाटै अपहेलित हुनु परेको थियो । केही समय अघि सामाजिक संजालमा आफ्नो अश्लील भिडियोहरु सार्बजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभिव्यक्ति दिदै आएकी अर्चना पनेरुको बिबाह भएको तस्बिर सार्बजनिक भएको छ । […]
काठमाडौं । गत साता जिल्ला प्रहरी कार्यालय रामेछापका इन्चार्ज डिएसपी कुमोध ढुंगेलको एक्कासि सरुवा भयो। प्रहरी प्रधान कार्यालयले उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरेको थियो। एउटा मात्र जिल्लाको इन्चार्ज फेरिनुलाई कतिपयले अनौठो रुपमा लिएका थिए। उक्त सरुवाको रहस्य बुधबार खुलेको छ। बुधबार बिहान ुमोस्ट वान्टेड गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले […]