कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानले दिएको अधिकारमाथि प्रधानमन्त्रीले हस्तक्षेप गर्न नहुने बताएका छन् । संविधान अनुसार नै प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई अधिकार दिनु पर्ने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘संविधानले दिएको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन् ।’ तर, अहिले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारका मुख्यमन्त्रीहरुबीच कुनैपनि द्वन्द्व नरहेको मुख्यमन्त्री शाहीले स्पष्ट पारेका छन् । ‘केही दिनअघि […]
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा आमाले छोरासहित झुण्डिएर आत्माहत्या गरेकी छिन् । एउटै डारीमा पाँसो लागेको अवस्थामा आमा कविता यादव र छोरा अमनको शव भेटिएको हो । पाँसो लागेको डोरी चुडिएर १० वर्षीय निशान भने बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केशीका अनुसार बुढीगंगा गाउँपालिकामाअमाहीकी २९ वर्षीया कविताले सोमवार […]
सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार,कामदार/कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आज न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ। अपरान्ह महासंघका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्व घोषित कार्यक्रम अनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको कार्यकक्षमा एक घण्टा धर्ना […]
नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली प्रेस माथि हुने जुनसुकै हस्तपेक्ष बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन। बुटवलमा रहेको बुद्ध समुदायिक टेलिभीजनको बार्षिक उत्सव समारोहको उद्घाटन गर्दै कांग्रेस सभापती देउवाले स्वतन्त्र प्रेस माथि हुने जुनसुकै हस्तक्षेप बिरुद्ध सिंगो पार्टीले संचार जगतलाइ पूर्ण साथ र सहयोग गर्ने बताए। देउवाले स्वतन्त्र प्रेस तथा संचारमाथि हस्तक्षेप गर्ने […]
गुल्मीमा एकजना पुरुषको शव फेला परेको छ । गुल्मी दरबार गाउँपालिका-७ स्यालापानी काफलकाचौर घर भएका अन्दाजी ५५ वर्षीय रामबहादुर सुनार मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सुनार यही भदौ २१ गते घरबाट हिँडेको प्रहरीको भनाइ छ । घर नफर्किएपछि आइबार स्थानीयले खोज्ने क्रममा सोही वडाकै फर्सुराम चुँदालीको गोठमा मृत फेला […]
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए । दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै प्रचण्डले भने, ‘स्थिर सरकार भइसकेपछि […]
प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गवहादुर विश्वकर्मालाई जिल्ला अदालत दाङले ८ दिनकाे म्याद थप गरेकाे छ। आईतवार जिल्ला अदालतमा पेश गरिएका उनलाई अदालतले ८ दिन म्याद थप गरि अनुसन्धानका लागि हिरासतमै राख्न प्रहरीलाई अनुमती दिएको हो। अदालतले उनलाई थप गरेको म्याद भोजपुरमा पक्राउ गरेको मिति देखि लागु हुने छ। अदालतले दिएको ८ […]
कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीय बालिका निर्माला पन्तको हत्या बम दिदीबहिनीकै घरमा भएको अनुमान गरिएको छ । सर्वत्र यही खालका तर्क र अाशंका व्यक्त भैरहेको बेलामा नेपाल प्रहरीका एक पूर्व अधिकृतले निर्मलाको हत्या बम दिदीबहिनीकै घरमा भएको र त्यसपछि प्रमाण मेटाइएको बताएका छन । घटनास्थलको प्रकृति र त्यसपछि स्थानीयहरूले दिएको प्रतिक्रिया सबैको संशलेषणा गर्दा पूर्व प्रहरी […]
नेकपा एमालेकी नेतृले अवैध रुपमा जन्माएको शिशुलाई जिउँदै सिँचाई नहरमा फ्याकेकी छन् । बर्दियाको मधुवन न.पा-४ ढोढरीकी मिराकुमारीले श्रीमान हुँदाहुँदै अाफ्नै पार्टीका स्थानीय नेतासँगको अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई सिँचाई नहरनमा फ्याकेकी हुन् । स्थानीय तह निर्वाचनमा मधुवन नगरपालिकाको उपमेयरकी उम्मेदवार चौधरीललाई प्रहरीले पक्राउ गरेको छ । उनले आफूले शिशुलाई नहरमा फ्याकेको स्वीकार गरेकी छन् । […]
अर्धभूमिगत रहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवको समसामयिक विषयमा पछिल्लो लेख यस्तो छ … अहिले केपी—प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै निर्मम दमन चलाइरहेको छ । उसले पार्टीका वरिष्ठ नेता स्थायी समिति सदस्य तथा प्रवक्ता कमरेड प्रकाण्ड, पाँचजना पीबीएम कमरेडहरू पदम, शिलु, जीवन्त, गम्भीर, ओम, पाँचजना सीसीएम कमरेड […]