Home > Articles posted by NewsDesk (Page 364)
FEATURE
on २५ आश्विन २०७५, बिहीबार १४:०८
549 views 0 secs

फिक्कल । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन सुरु गरेको छ। इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई–४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो। उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ। इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार […]

FEATURE
on २५ आश्विन २०७५, बिहीबार १३:०९
1846 views 0 secs

२४ असोज, काठमाडौं । झापा सुरुङ्गाका जीतबहादुर श्रेष्ठको परिवारले चाहेको थियोः साउदीबाट छोरा आओस्, हाँसीखुसी दशैं मनाउन पाइयोस् । छोरा झलकले ८ असोजमा घरमा फोन गरेर भनेका पनि थिए, दशैंमा घर आउँछु भनेर । तर तालमेल नमिलेपछि दशैंमा होइन, मंसिरमा आउने भाका राखे । जीतबहादुरले परदेशको ठाउँ, भनेको बेला छोराले विदा पाएन होला भन्दै चित्त […]

FEATURE
on २५ आश्विन २०७५, बिहीबार ११:४५
661 views 0 secs

२५ असोज, झापा । जिल्लाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।नियन्त्रणमा लिएकामध्ये लिम्बूमाथि शंका लागेपछि उनको […]

FEATURE
on २५ आश्विन २०७५, बिहीबार ११:३७
614 views 0 secs

काठमाडौँ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले दुई जना प्रहरीको असफलतालाई सिंगो संगठनको असफलताको रुपमा हेर्न नमिल्ने बताएका छन् । ६३ औँ प्रहरी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै खनालले यसरी एउटा मुद्दामा पूरै प्रहरी संगठनलाई जोड्दा इमान्दार प्रहरीको मानमर्दन हुने बताएका हुन् । उनको संकेत निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणतर्फ थियो । निर्मलाको […]

FEATURE
on २५ आश्विन २०७५, बिहीबार ११:३१
582 views 0 secs

च्यासलले ३५ औं मिनेटमा अर्को अवसर पाएको थियो । तर, विश्व अधिकारीले पेनाल्टी एरियाबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो। ६५ औं मिनेटमा च्यासलले अर्को मौका पाएपनि उसका स्ट्राइकर सफल भएनन् । ७५औं मिनेटमा मछिन्द्रका डिफेण्डरले स्ट्राइकर बिमल घर्तीमगरलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा च्यासलका हेमन्त थापामगर चुके। उनको प्रहार मछिन्द्रका गोलरक्षक दीप कार्कीले रोकेका थिए। त्यसयता […]

FEATURE
on २५ आश्विन २०७५, बिहीबार ११:२६
583 views 1 sec

निर्मला पन्तको बलात्कारपछि हत्या भएको केहीदिन पछि म कञ्चनपुर गएँ। उनकै घर पुगें। उनका आमाबुवासँग कुरा गरें। स्थानीयका पनि कुरा सुनें। यो घटनामा सुरूदेखि नै प्रहरीले अनुसन्धान राम्ररी गरेको छैन। घटनाको झण्डै एक महिनापछि सरकारले उच्चस्तरिय छानबिन समिति बनायो। गृह मन्त्रालयका सहसचिव नेतृत्वको समितिले ३८ दिन लगाएर बनाएको प्रतिवेदन पनि प्रहरीको अनुसन्धान जस्तै फितलो र […]

FEATURE
on २५ आश्विन २०७५, बिहीबार ११:२०
760 views 0 secs

घटस्थापनाको भोलिपल्ट एउटा नेपाली सांगीतिक ब्याण्डले क्यानाडाबाट ‘दसैं कोशेली’ पस्किएको छ । हिन्दु धर्मावलम्वीले घर–घरमा जमरा राख्दै गर्दा क्यानाडाबाट नयाँपन सुनिने मालश्री धुन भिडियोसहित सार्वजनिक गरिएको हो । यसलाई दसैं मनाउने धेरैभन्दा धेरै नेपाली समक्ष पुर्याउने उद्देश्य छ । टोरन्टोलाई केन्द्रविन्दु बनाई क्यानाडामा नेपाली सांगीतिक कर्म गरिरहेको हिमालयन भाइव्सले बुधवार मालश्री धूनको भिडियो सार्वजनिक गरेको […]

FEATURE
on २५ आश्विन २०७५, बिहीबार ११:०५
707 views 1 sec

नेपालीको महानचाडको आगमन सँगसगै मासुको खपत तथा उपभोग बढ्दै जाने गर्छ। मासुको उपभोग चाडावाडमा मात्र सीमित नभै घरमा पाहुना आउँदा होस वा कुनै पनि विवाह, ब्रतबन्ध पास्नी जस्ता भोज-भतेरमा मासु नभै नहुने फुड आइटम वा खानाको महत्वपूर्ण आहार बनेको छ। मासु यसमा पाइने पोषण तथा स्वादका कारणले राम्रो त छँदै छ यसका अलावा अस्वस्थ पशुको […]

FEATURE
on २५ आश्विन २०७५, बिहीबार १०:५८
751 views 0 secs

दस वर्षका विवेक नेपाली सडकबाट डेढ सय मिटर तलको खोलाबाट ढुंगा बोकेर ल्याउँछन्। उनकी ६१ वर्षीया हजुरआमा देवीसरा ती ढुंगा टुक्र्याएर गिटी बनाउँछिन्।परिवारको दैनिक गुजारा यही हो। सुर्खेत, बराहताल गाउँपालिका–२, गिरीघाटस्थित बाढीपिडित शिविरमा बस्ने विवेक कक्षा ३ मा पढ्छन्। बिहानको समय विवेककी आमा भान्साको काममा व्यस्त हुन्छिन्। त्यही बेला विवेक आफ्नी हजुरआमासँग गिटी बनाउन जान्छन्। […]

FEATURE
on २५ आश्विन २०७५, बिहीबार १०:५३
545 views 0 secs

नकपुरधाम – पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो। जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक […]