६ महिनाअघि दैनिक ३/४ सय नेपाली कामका लागि दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा जान्थे। तर जेठ पहिलो सातादेखि त्यो क्रम एकाएक रोकियो। २०७२ सालमै सरकारले बहराइन, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुबेत र मलेसिया जाने कामदारलाई फ्री भिसा फ्री टिकटको व्यवस्था लागू गरेको थियो। यो व्यवस्था नीतिमा थियो व्यवहारमा थिएन, बिभिन्न बहानामा मलेसिया […]
काठमाडौं । अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन सक्छ। यदी तपाई पनि अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर अनुहारमा सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा तपाईको बिग्रीएको सुन्दरता फिर्ता पाउन सक्नुहुनछ। यस्ता छन् अनुहारमा चमकता […]
इस्लामाबाद- पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन्। पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी क्षेत्रको डियामेर–बासा बाँधको निर्माणसँग […]
–‘१९९० सालको महाभूकम्पले सुन्धारास्थित धरहरा ढल्यो । दुई वर्षपछि पुरानै पारामा यसको पुनर्निर्माण गरियो । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले फेरि धरहरा ध्वस्त हुँदा दर्जनौंको निधन भयो । यसको पुनर्निर्माण अझै हुन सकेको छैन । अहिलेसम्म पुनर्निर्माणको ‘वैज्ञानिक खाका’ सार्वजनिक भएको छैन।’ –‘जापान नेपालभन्दा बढी भूकम्पीय जोखिम भएको देश हो । जापानमा नेपालभन्दा […]
दाङ/रुकुम – पूर्वी रुकुममा शिक्षक बेपत्ता पारेको अभियोगमा एक जनप्रतिनिधिसहित पाँच जनालाई पूर्पक्षका लागि जेल चलान भएका छन्। रुकुम पुथा उत्तरगंगा वडा नम्बर २ स्थित आधारभूत विद्यालयका शिक्षक मखनकुमार केसीलाई बेपत्ता पारेको अभियोगमा सोही वडाका अध्यक्ष सतसिंह बुढासहित पाँच जनालाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाएको हो। कारागार पठाइएका अन्यमा सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष […]
काठमाडौं – नेपाली कांग्रेस कार्यकर्ता आधारित पार्टी नभएको भन्दै विधान मस्यौदा समितिले अब एकै प्रकारको सदस्यता रहनेगरी प्रस्ताव तयार गरेको छ। पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठन भएको मस्यौदा समितिको आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले विद्यमान दुई प्रकारको सदस्यता हटाउँदै एकै प्रकार बनाउने सहमति गरेको हो। एकदेखि चार प्रकारसम्मको सदस्यता बनाल्पलाई प्रदेश स्तरीय छलफलमा […]
स्वीट्जरल्याण्ड- चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ। चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ। यसले […]
काठमाडौं– बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडेको हो। बुटवलले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो। यता पोखरा पल्टनले भने पहिलो खेलमा विराटनगर टाइटन्सलाई हराएको थियो। बुटवल ब्लास्टर्सले प्रस्तुत गरेको १५१ रनको […]
युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नेपाली महिलाले मदिरा पिएर झगडा गरेपछि उग्ररुप लिँदै एक महिलाको ज्यान गएको छ । युएईमा रोजगारीका क्रममा रहेकी नुवाकोट घर भएकी सबिना तामाङ्गले मादक पदार्थ पिएर झगडा थालेकी थिइन् । त्यसक्रममा कम्पनीका कार्यरत अन्य नेपाली महिलामाथि चक्कु प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। […]
काभ्रेमा शनिबार दिउँसो भएका जिप दुर्घटनामा नेपाल प्रहरीका डीआइजी सहित ३ जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा कयौ जना घाइते भएका छन्। मण्डन देउपुर नगरपालिका-६ ढकाल थोकमा बा ३ च २८७ नं को जिप पल्टिँदा जीवन पराजुली र बिनोद कार्कीको घटना स्थलमै मृत्य भएको र डीआइजी सुशील कुमार भण्डारीको काभ्रेमै उपचारको क्रममा मृत्यु भएको कुरा […]