Home > Articles posted by NewsDesk (Page 355)
FEATURE
on १४ कार्तिक २०७५, बुधबार १३:३१
598 views 0 secs

रोम, इटाली । इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको यहाँका नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन्। दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन्। हिम बर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन्। आँधीका […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १३:०३
586 views 0 secs

काठमाडौँ। सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ। मन्त्रालय परिसर अगाडि बुधबार नेपाल प्रहरीले सुरक्षा घेरा बढाएको छ भने सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा कडाइ गरिएको छ। विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १२:२०
978 views 0 secs

काठमाडाैं – भारतीय चर्चीत टेनिस खेलाडी सानिया मिर्जा र उनका श्रीमान पाकिस्तानी क्रिकेट खेलाडी सोयब मलिकको पहिलो सन्तानको रुपमा छोरा जन्मिएको छ। मिर्जा र मलिकले आफ्नो छोराको नाम इजान मिर्जा मलिक राखेका छन्। उनीहरुले आफ्नो सन्तानलाई भगवानको उपहार मानेका छन्। मंगलबार मलिकले ट्विट गर्दै आफु पिता बनेको र सानिया स्वस्थ रहेको जानकारी दिएका छन्। साथै […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १२:१६
747 views 0 secs

नेपाली कांग्रेस राज्यको आन्तरिक पुनर्संरचनामा आधारित हुँदै आफ्नो विधान परिमार्जन गर्न ब्यस्त छ । परिमार्जित विधानकासाथ यही मंसिरमा महासमिति बैठक बस्ने तयारी गरेपछि नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसका सदस्यको मात्र नभएर राष्ट्रको सिंगो राजनीतिक वातावरणको समेत यसप्रति ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेसकै कतिपयले महासमितिका विषयमा प्रश्न उठाइरहेको र अरु क्षेत्रमा समेत पर्याप्तशंका रहेको […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार ११:२६
1125 views 0 secs

लहान – चाडपर्व नजिकिएसँगै ग्रामीणदेखि सहरक्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पदार्थ बिक्री भइरहेको पाइएको छ। नियमित अनुगमन नहुँदा त्यसको प्रभाव यस क्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पर्दाथको व्यापार फस्टाएको छ। दिपावली र छठ पर्व नजिकिँदै जाँदा यस क्षेत्रका बजारमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने म्याद गुज्रिएका पेय तथा खाद्य समान बिक्री […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार ११:१८
681 views 0 secs

ओल्डेनवर्ग – जर्मनीका एकजना पूर्वनर्स नेल्स होगेलले आफ्नो जिम्मेवारीमा रहेका एक सय बिरामी मारेको मंगलबार स्वीकार गरेका छन् । जर्मनीको गृहयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्ध रूपमा भएको हत्याका आरोपित होगेलले आफ्नो पहिलो सुनुवाईमा उक्त कुरा स्वीकारेका हुन्। अन्य बिरामीको हत्या गरेको अभियोगमा यस पहिले नै आजीवन कारावासको सजाय पाएका ४१ बर्षीय पूर्वनर्स होगेलले आफूले […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १०:५९
642 views 0 secs

टोकियो- विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ। गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ। यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो। सञ्चालन नाफा पनि […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १०:३९
963 views 0 secs

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) मा बुधवार (आज) दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो खेलमा बिहान ९ बजे दिपेन्द्रसिंह ऐरीको धनगढी ब्लुज र पारस खड्काको चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोलीको यो तेस्रो खेल हो। धनगढी दोस्रो जितको खोजीमा मैदान उत्रदा चितवन भने पहिलो जितको खोजीमा हुनेछ। एक खेलमा जित र एक खेल […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १०:३५
857 views 1 sec

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनपछि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी बढी राख्नाका साथै खरीद ऐन विपरीत मेशिन उपकरण खरीद गरेको पाइएको प्रवक्ता विष्णुबहादुर लामिछानेले जानकारी दिए। खरीद गुरुयोजना नबनाउने र वार्षिक खरीद योजनानुरुप समयमा खरीद प्रक्रिया अगाडि […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १०:३२
730 views 0 secs

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका प्रधानमन्त्री ओलीले मंगलबार खाजा खानुको साथै दारीसमेत आफैंले बनाएको डाक्टरले जनाएका छन्। ‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ, उहाँले सामान्य खाना पनि खान सुरु गर्नुभएको छ,’ प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले […]