Home > Articles posted by NewsDesk (Page 354)
FEATURE
on १६ कार्तिक २०७५, शुक्रबार ०९:५४
826 views 2 secs

https://youtu.be/7_MX4seuRk0

FEATURE
on १५ कार्तिक २०७५, बिहीबार १०:४५
928 views 0 secs

काबुल- अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन्। इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए। हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको […]

FEATURE
on १५ कार्तिक २०७५, बिहीबार १०:२९
674 views 1 sec

काठमाडौं – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ – तराई र मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा नीति नियमका बारेमा अवगत गराइएको छ। मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनासम्बन्धी समसामयिक विषयमा सम्बन्धित विभागका रथीहरुले प्रस्तुतीकरण दिएका थिए। उक्त अवसरमा उपप्रधान तथा रक्षा […]

FEATURE
on १५ कार्तिक २०७५, बिहीबार १०:०८
946 views 1 sec

काठमाडौं – नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वभरका पासपोर्टमध्ये ७९ औं स्थानमा परेको छ। ग्लोबल पासपोर्ट पावर -यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत वर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त गरेको हो। नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि मात्र यात्रा […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १६:४४
916 views 0 secs

काठमाडाैं – ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो। मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग/अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ। मस्तिष्कघातले निम्त्याउने अपाङ्गताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १६:३०
572 views 0 secs

काठमाडौ– सर्वाेच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायधीश इस्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई हटाउन गत आइतबार सम्पन्न मन्त्रीपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वाेच्च पुगेका थिए। यस अघि उपाध्यायलाई ओली सरकार गठन भए लगत्तै पनि हटाइएको थियो। सरकारको […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १६:०५
837 views 0 secs

काठमाडौं– नयाँ शक्ति पार्टी नेपालले नेपालका काँग्रेस र कम्युनिष्ट दुवै ब्राण्ड पतनशील भएको बताएको छ । सो पार्टीको आजबाट काठमाडौमा सुरु भएको १५ औं संघीय बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नयाँ शक्तिले काँग्रेस र कम्युनिष्टप्रतिको आफ्नो धारणा सार्वजनिक गरेको हो । सो पार्टीका संयोजक डा. बाबुराम भटराइले प्रस्तुत गरेको प्रतिवेदनको नयाँ बैचारिक–राजनीतिक ध्रुब निर्माणको प्रश्न शीर्षकमा […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १५:१८
1255 views 0 secs

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु हुन एक साता मात्र बाँकी छ । बजारमा तिहारको रौनक सुरु भइसकेको छ । तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ । तिहारको मसला विशेषगरी भाइटीकामा प्रयोग हुन्छ । अहिले अत्यधिक महँगोमा व्यवसायीहरूले तिहारको मसला बेचिरहेका छन् । व्यवसायीहरू आफूले नै महँगो मूल्यमा ल्याएकाले उपभोक्तालाई पनि महँगो […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १४:४९
647 views 0 secs

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले माल्दिभ्समा जारी धिवेही प्रिमियर लिगमा फराकिलो जित निकालेका छन् । टिसीले मंगलबार राति भएको खेलमा फोकाईधु क्लबलाई ५ – १ गोल अन्तरले हराएको हो । टिसीलाई जित दिलाउन मोहमद समीरले ह्याट्रिक गरे ।यस्तै इब्राहिम महुधी र अली अस्फाकले एक एक गोल […]

FEATURE
on १४ कार्तिक २०७५, बुधबार १४:४४
727 views 0 secs

नारायण अधिकारी चितवन। मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ। चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ। गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन्। सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका […]