काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत अाइतबार दुईवटा खेल हुँदैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११ः३० बजे शुरु हुनेछ। यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो। […]
बाँके । सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन्। बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माएकी छिन्। विसं २०७२ को महाभूकम्पमा परी उनका […]
एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आगामी सिजनबाट भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि लागु हुने भएको छ । प्रिमियर लिगका क्लबहरु भीएआर प्रविधि प्रयोग गर्न सहमत भएसंगै आगामी सिजनबाट प्रिमियर लिगमा भीएआर प्रयोग हुने भएको हो । भीएआर प्रयोग गर्न क्लबहरु सहमत भएसंगै प्रिमियर लिगमा यो प्रविधि प्रयोगका लागि फिफाको नियम बनाउने संस्था अन्तर्राष्ट्रिय फुटबल […]
दार्चुला । भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ। धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नोबेम्बर १८ (कात्तिक २ गते) का दिन बिहान ८ बजेदेखि […]
एजेन्सी। एक युवकको शव चिहानमा गाडेको भोलिपल्टै चिहान खनेर निकालिएको छ । परिवारको उजुरीपछि ती युवकको शव निकालिएको हो । यस्तो अनौठो घटना भारतको मध्यप्रदेशमा भएको हो । यहाँको खंडवा जिल्लामा ढाबामा काम गर्ने एक युवकको शव श्रीमतीको उजुरीपछि चिहानबाट निकालिएको भारतीय मिडियाले जनाएका छन् । ढाबामा काम गर्ने शहजादको सोमबार मृत्यु भएको थियो । […]
बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्। मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन्। नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा नेता शर्माले राष्ट्रिय […]
विश्वको सर्वाधिक उचाईमा रहेको तिलिचो ताल ४हजार ९ सय १९ मिटर उचाईमा अवस्थित छ। ४.८ बर्गकिलो मिटर क्षेत्रफल रहेको यस तालको लम्बाई ३.९ किलोमिटर,चौडाई १.६ किलोमिटर र गहिराई ८५ मिटर छ। तस्वीरः नवीन लामिछाने, मनाङ
काठमाडौं। मलेशिया र नेपालबीच श्रम समझदारी पत्रमा यही कात्तिक १२ गते हस्ताक्षर भइसकेको छ। तर मलेशिया र नेपाल सरकारबीच भएको समझदारी पत्र नेपाल सरकारले सार्वजनिक गरेको छैन। यसै विषयलाई लिएर व्यबसायीहरु नेपाल सरकार र मलेशिया सरकारबीच भएको समझदारी प्रति संशकित बनेका छन्। नेपाल सरकार र मलेशिया सरकारबीच भएको श्रमसमझदारी पत्रमा उल्लेखित बुँदाहरु र नेपाल सरकारले […]
गाईघाट । बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ। उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो। हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १४ वर्षीय बहादुर राई (नाम परिवर्तन) र १७ वर्षीय विपललाई जिल्ला प्रहरी […]