Home > Articles posted by NewsDesk (Page 342)
FEATURE
on १२ मंसिर २०७५, बुधबार ११:४७
828 views 0 secs

काठमाडौं – सर्वोच्च अदालतले बागदरबार भवन भत्काउने कि नभत्काउने भन्ने विवादका विषयमा विशेषज्ञको राय प्रतिवेदन माग्ने आदेश गरेको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश अनिलकुमार सिन्हाको संयुक्त इजलासले बागदरबार भत्काएर नयाँ बनाउने वा पुरानैलाई सबलीकरण गर्ने भन्ने विषयमा विशेषज्ञको राय सुझाव मागेको हो। उक्त भवनमा महानगरपालिकाको कार्यालय सञ्चालनमा छ। गत असोज ६ मा जनहित संरक्षण […]

FEATURE
on ११ मंसिर २०७५, मंगलवार १६:४२
727 views 0 secs

मितिः २०७५।०८।११ प्रेस विज्ञप्ति नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको बैठक मिति २०७५ मंसिर ११ गते अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा काठमाडौंमा बस्यो । बैठकले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमहरुमा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । सरकारले पछिल्लो पटक वृद्धि गरेको पच्चीस प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि […]

FEATURE
on ११ मंसिर २०७५, मंगलवार १५:५२
1021 views 0 secs

मुम्बई – बलिउड नायिका सोनाक्षी सिन्हा र उनको इभेन्ट कम्पनीमाथि भारतको उत्तर प्रदेशस्थित मुरादाबादका एक व्यक्तिले धम्की र धोका दिएको भन्दै प्रहरीलाई उजुरी गरेका छन्। ति पीडित व्यक्तिले मुरादाबाद प्रहरीलाई दिएको उजुरीमा पैसा लिएपछि कार्यक्रममा नआएको र पैसा माग्दा उल्टै धम्काएको आरोप लगाएका छन्। एसएसपी जे रविन्द्र गौडले सीओ कटघरलाई यो विषयमा जाँच गरेर कारबाही […]

FEATURE
on ११ मंसिर २०७५, मंगलवार १५:४१
606 views 0 secs

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबले ब्रिगेड ब्वाइजलाई २–१ ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार सम्पन्न पहिलो खेलमा सरस्वतीको जितमा बिनोद केसी र फ्रान्सिसले गोल गरे। पराजित ब्रिगेडका लागि अब्दु करिमले एक गोल फर्काए। खेल सुरु भएको तेस्रो मिनेटमा नै बिनोद केसीको गोलमा सरस्वतीले अग्रता लिएको थियो। […]

FEATURE
on ११ मंसिर २०७५, मंगलवार १५:२८
618 views 2 secs

काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार विदेशी मुद्रा सहित एक भारतीय र एक एक नेपाली महिलालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा भारतीय विनायककुमार बाबुलाल साह र काठमाडौं महानगरपालिका–३५ की चन्दा थापा थिए। उनीहरुलाई कास्की प्रहरीले लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ २४ हजार ८ सय ५, भारतीय रुपैयाँ २ हजारको […]

FEATURE
on ११ मंसिर २०७५, मंगलवार १५:१८
874 views 0 secs

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको समाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय रहेको बताएका छन्। प्रज्ञा भवन कमलादीमा आयोजित पहिलो सामाजिक सुरक्षा दिवसका तथा समाजिक सुरक्षा योजना कार्यान्वयन कार्यक्रममा ओलीले गर्भमा रहेदेखि मृत्युपर्यान्तसम्म व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकार सफल भएको बताए। कार्यक्रम प्रचार प्रसारमा तामझाम भएको भन्दै विभिन्न तहबाट आलोचना भइरहेका बेला ओलीले […]

FEATURE
on ११ मंसिर २०७५, मंगलवार १२:३१
629 views 0 secs

दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो। चौधरीलाई घोराहीबाट काठमाडौं जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा खटिएको […]

FEATURE
on ११ मंसिर २०७५, मंगलवार ११:४३
618 views 0 secs

धनगढी – पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए। घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ। दुर्घटनाबाट पुलमा क्षति पुगेको […]

FEATURE
on ११ मंसिर २०७५, मंगलवार ११:३०
693 views 0 secs

किभ – रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाज नियन्त्रणमा लिएको छ। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ। युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको आरोप लगाएको छ। रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाज अनधिकृत […]

FEATURE
on १० मंसिर २०७५, सोमबार २०:५०
2004 views 4 secs

गायक मनोज महतोको आवाजमा रहेको नयाँ गीत “राम कसम” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा जयराम श्रेष्ठको शब्द/रचना अनि बिशाल ढकालको संगीत रहेको छ भने पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा ऐन.के भट्टराई अनि ऋचा थापाको अभिनय रहेको छ । भिडियोमा […]