Home > Articles posted by NewsDesk (Page 332)
FEATURE
on २२ मंसिर २०७५, शनिबार १०:०४
808 views 0 secs

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ८ आत्तरखेल स्थित नेपालय इंग्लिश पब्लिक स्कुल (नेप्स)ले तेस्रो अन्तर विद्यालय स्तर फुटबल प्रतियोगिता आज विधि गत उद्घाटन गरेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राष्ट्रिय फुटबल टोलिका कप्तान बिराज महर्जन श्रेष्ठले उद्घाटन गरेका हुन्। सभापतिमा नेपालय ईंग्लिश पब्लिक स्कुलको म्यानेजिङ डाइरेक्टर बुद्ध श्रेष्ठ गरेको थियो। उक्त कार्यक्रममा विभिन्न […]

FEATURE
on २२ मंसिर २०७५, शनिबार ०९:२९
820 views 0 secs

धरान । नेपाली नेलसन मण्डेला भनि परिचित दिवंगत नेता डा. गोपाल गुरुङको ७९औं जन्मजयन्ती सुनसरीको धरानमा मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङका नेता कार्यकर्ताहरुले भव्य मनाएका छन्। सुनसरी जिल्लाको आयोजनामा सदनरोडस्थित मल्टिटेस्ट रेष्टुरेन्टको सभाहलमा आयोजित जन्मजयन्ती समारोहमा डा। गोपाल गुरुङको सम्झनामा केक काटी खुशियाली मनाइएको थियो। संगठनका केन्द्रीय संयोजक बीरलाल राईले मंगोलहरुको निम्ति बुद्ध जस्तै त्याग गर्न […]

FEATURE
on २२ मंसिर २०७५, शनिबार ०८:१८
893 views 0 secs

नेपालगन्ज– भेरी अञ्चल अस्पताल नेपालगन्जको क्याथल्याब र आईसियु कक्षमा कार्यरत डाक्टर तथा स्टाफ नर्सले तलब नपाएको गुनासो गरेका छन्। गत साउन महिनादेखि आफूहरुले खाईपाई आएको तलब र दशै पेश्की नपाएको भन्दै दुई जना चिकित्सकसहित ९ जनाले नपाएका हुन। क्याथल्याब कक्षका डा. विपिन आचार्य र समिक्षा थापा तथा स्टाफ नर्सहरु रेलुशा खत्री, विज्ञा शाह, मोनिका श्रेष्ठ, […]

FEATURE
on २२ मंसिर २०७५, शनिबार ०७:४८
697 views 0 secs

काठमाडौं – विराटनगर वारियर्सले शनिबार ललितपुर प्याट्रियोटस्विरुद्धको खेल्दै एभरेष्ट प्रिमियर लिग(इपिएल) २०१८ को उपाधि रक्षा अभियान थाल्नेछ। प्रतियोगितामा अघिल्लो संस्करणकै टिम काठमाडौं किङ्स–११, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहनेछ। विराटनगरले भैरहवालाई पराजित गर्दै गत संस्करणको उपाधि जितको थियो। राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्का कप्तानीमा रहेको विराटनगरले अपराजित […]

FEATURE
on २२ मंसिर २०७५, शनिबार ०७:४५
901 views 0 secs

मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोणले मिस्टर पर्फेक्शनिस्ट आमिर खानसँग काम गर्न अस्वीकार गरेकी छिन्। ‘ठग्स अफ हिन्दोस्तान’को असफलतापछि नयाँ प्रोजेक्ट ‘महाभारत’ सिरिजको तयारीमा रहेका आमिरले दीपिकालाई काम गर्नका लागि प्रस्ताव गरेका थिए। महाभारतमा दीपिकालाई द्रौपदी रोलमा प्रस्ताव गरिएको थियो। तर उनले आमिरलाई काम गर्न नसक्ने जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आमिर र दीपिकाले आजसम्म […]

FEATURE
on २२ मंसिर २०७५, शनिबार ०७:४१
517 views 0 secs

काठमाडौं – बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पाण्डे आयोजना निर्माण गर्ने जिम्मा पाएको सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीका प्रमुख एवं राप्रपा नेतासमेत हुन्। आयोगले राष्ट्रिय गौरवको उक्त आयोजनामा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँबराबरको आर्थिक […]

FEATURE
on २२ मंसिर २०७५, शनिबार ०७:३७
664 views 1 sec

काठमाडौं – सर्वोच्च अदालतले एनसेल लाभकरको मुद्दा किनारा नलगाउँदासम्म यस विषयमा कुनै पनि निर्णय लिन नसकिने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बताएका छन्। संसद्को लेखा समिति बैठकमा शुक्रबार सचिव ढुंगानाले सर्वोच्च अदालतबाट आएको अन्तरिम आदेशले पनि एनसेल खरिदबिक्रीमा पुँजीगत लाभकर उठाउन कानुनी जटिलता थपेको बताए। ‘अहिलेको मूल चुनौती कानुनी प्रक्रिया हो। सर्वोच्च अदालतको अन्तरिम […]

FEATURE
on २१ मंसिर २०७५, शुक्रबार १६:३६
677 views 0 secs

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ। काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो। सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको परिसरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो […]

FEATURE
on २१ मंसिर २०७५, शुक्रबार १५:४४
659 views 0 secs

पाल्पा – पाल्पाको रामपुर नगरपालिकामा दुई युवा समूहबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन्। रामपुर–५ बेझाँडमा भएको कुटाकुटमा समसूहक मिया र सहदत हुसेन घाइते भएका छन्। घाइते दुवै युवालाई उपचारका लागि हेलिकप्टर मार्फत मेडिसिटी अस्पताल काठमाडाैं लगिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। सहदत हुसेनको टाउको र समसूहक मियाको कानमा चोट लागेको रामपुरका प्रहरी […]

FEATURE
on २१ मंसिर २०७५, शुक्रबार १५:४१
629 views 0 secs

काठमाडौं – रियल मड्रिड कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब मिलीलालाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै रियलले अन्तिम १६ मा स्थान बनायो। पहिलो लेगमा मिलीलामाथि ४–० को जित निकालेको रियल समग्रमा १०–१ ले विजयी बन्दै अघिल्लो चरणमा प्रवेश गर्यो। रियलको जितमा मार्को […]