काठमाडौं – नेपालमा क्षयरोगका रोगी तथा एचआइभीका सबै संक्रमितहरु सम्पर्कमा आउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। संसद्को स्वास्थ्य तथा शिक्षा समितिमा छलफल गर्दै विज्ञहरुले नेपालमा अनुमानित क्षयरोगी र एचआइभी संक्रमितमध्ये सबै उपचारको दायरमा नआइसकेको जनाए। नेपालमा अनुमानित ४५ हजार बिरामीमध्ये करिब १५ हजार मात्र उपचारको दायरामा आएको सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रले जनाएको […]
काठमाडौं – नेपाली राष्ट्रिय टोलीका रक्षक रोहित चन्दको टोली पर्सिजा जाकार्ताले यस सिजनको ‘गो–जेक लिग वान’ को उपाधि जितेको छ। आइतबार भएको खेलमा पर्सिजाले मित्र कुकरलाई २–१ ले निराश पार्दै लिग च्याम्पियन बनेको हो। ३४ खेलमा १८ जित, ८ बराबरी र ८ हारको नतिजा निकालेको पर्सिजा ६२ अंकका साथ लिग च्याम्पियन बनेको हो। समान खेलमा […]
कञ्चनपुर – ‘आँसु चुहाएर मात्र पीडा देखिने होइन। चौबीसै घण्टा मेरो छाती जलिरहेको हुन्छ’, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भनिन्, ‘छोरीको पीडाले तीनचार महिना रुँदा आँखाको आँसु पनि सकिन थाल्यो।’ वास्तविक अपराधी छिटो पत्ता लागोस् भन्ने उनको चाहना छ। ‘मलाई न्याय चाहिएको हो। अपराधी पत्ता लागेमात्र मन शान्त हुन्छ’, उनले भनिन्। ‘अपराधी पत्ता […]
घटना १ जोरपाटीमा बस्ने हरिकला ओझा (नाम परिवर्तन) एक हप्ताअघि न्याय र सुरक्षाको माग गर्दै एउटा संस्थामा आइपुगिन् । हरिकलाको आरोप के थियो भने उनका श्रीमान्ले उनलाई पटक पटक घरेलु हिंसा र बलात्कार गरे । धामी काम गर्ने उनका श्रीमान्ले फुकफाक गर्ने क्रममा अरू महिलालाई पनि यौन हिंसा गर्ने गरेका रहेछन् । पछि कुरा कोट्याउँदै […]
रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका – १ थुमनका ३७ वर्षीय निमा दोर्जे तामाङ रहेका छन्। विशेष सुराकीको आधारमा ना १ ज ६१७६ को टाटा सुमोमा स्याफ्रुबाट काठमाडौं जादै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरी […]
सरकार आर्थिक विकास, सुशासन, शान्ति सुरक्षासहितका सबै क्षेत्रमा असफल भएको आरोप लगाएको छ। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा गठन भएको राजनीतिक प्रस्ताव लेखन समितिले तयार गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्व सरकारको दस महिनामा मुलुकमा सकारात्मक कुनै संकेत नदेखिएको ठहर गरेको हो। सरकार संविधान, संवैधानिक व्यवस्था र संघीयता विपरित सरकार एकदलीय सर्वसत्तावादतर्फ उन्मुख भएको ठहर […]
“दुश्मनले जहाँ टेक्छ त्यहीँ पडकिनु पर्दछ” लाई साम्राज्यवाद र उसका दलालहरूलाई परास्त गर्न नै युद्धनीतिमा लिइयो । यो पार्टीपङ्क्तिमा निकै लोकप्रिय उक्ति भयो र लहरझैँ फैलियो । कमरेडहरूको मुखमा सदैव यो उक्ति कण्ठस्थ नै छ । अकारण कुनै कमरेड काममा हिच्किचायो भने कसैको मुखबाट निस्किहाल्छ के हो कमरेड “जहाँ टेक्यो त्यहीं विष्फोट हुने” भनेको होइन […]
नायक आकाश श्रेष्ठ र नायिका बर्षा राउतले रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । टेकेन्द्र शाह र मेलिना राइको स्वरमा रहेको गीत ‘लौ गोरी’ मा उनीहरुको जोडी बाँधिएको हो । पछिल्लो समय उत्कृष्ट भिडियो पस्किँदै आएको कम्पनी एट के एभरेष्ट मोसन पिक्चर्सले भिडियोलाई निर्माण गरेको हो । निर्माता मनोज बस्नेत हुन् । भिडियोलाई राम कुमार […]
काठमाडौँ — बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउन खोप लगाउन कमैले बिर्सन्छन् । तर ६० वर्ष नाघेकाहरूलाई पनि खोप आवश्यक हुन्छ भन्ने यथार्थ कमैले आत्मसात् गरेका छन् । आफ्ना बालबालिकालाई रोगमुक्त राख्न तपाईं हामीले नबिर्सिई विभिन्न खोप लगाए जस्तै घरका बूढापाकालाई नियमित रूपमा खोप लगाउनुपर्छ । रोगमुक्त त बूढापाकाले पनि हुनुपर्छ ! खोपले संक्रामक रोगबाट शिशुहरूलाई जस्तै बूढापाकाहरूलाई समेत […]