काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्। भारतको अयोध्याबाट उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती लिएर जनकपुर आइपुगेका हुन्। उनी विशेष विमान मार्फत अयोध्याबाट भगवान रामचन्द्रको जन्ती लिएर जनकपुर आइपुगेका हुन्। मुख्यमन्त्री आदित्यनाथलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसहितले […]
काठमाडाैं – साझा प्रकाशन लिमिटेड तीन महिनाभन्दा लामो समयदेखि वैधानिक नेतृत्व नपाउँदा अलमलमा छ। प्रकाशनका विवादास्पद अध्यक्ष डोलिन्द्रप्रसाद शर्माको कार्यकाल साउन ११ गतेदेखि सकिएपछि भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयका सहसचिव रघुराम बिष्ट तथा अन्य तीन सदस्य नियुक्त गरेकी थिइन्। तर सर्वाेच्च अदालतका आदेश र फैसलाका कारण शिक्षा मन्त्रालयले गरेको नियुक्ति तथा […]
काठमाडौँ । पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन् । तीमध्ये अधिकाशंलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ भन्ने जानकारी छैन । प्राकृतिक रुपमा महिलामा रागरस (हार्मोन) का कारणले डिम्बाशयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरभित्रको भित्री तह तुहिएर रगत बग्ने प्रक्रियालाई महिनावारी भन्ने गरिन्छ । महिनावारी हुनु […]
ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानअनुरुप धर्म–संस्कृतिसम्बन्धी विषयको व्यवस्थापन गरिनुपर्ने बताएका छन्। महालक्ष्मी नगरपालिका—८, विष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि आयोजित महायज्ञको बुधबार शुभारम्भ गर्दै डा. यादवले भने, ‘धर्म–संस्कृति संवेदनशील विषय हो, यसप्रति बेलैमा होस नपुर्याए मुलुकमा नयाँ द्वन्द्व निम्तिन सक्ने खतरा छ।’ धर्म–संस्कृतिका मुद्दा बेवास्ता गरिए समाजमा अस्थिरता मच्चाउन चाहनेलाई त्यसबाट मलजल पुग्नसक्ने उनको […]
काठमाडौं– दुई दिन लगातार दोहोरो अंकको बृद्धि भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.०८ले घटेर ११ सय ४१.१ विन्दु कायम भएको छ।१६४ कम्पनीका १२ लाख ८६ हजार ५७५ कित्ता शेयरहरु ३८ करोड ३२ लाख ९३ हजार १२० रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ। समूहगत कारोबारतर्पm १० मध्ये ७ समूह सूचक घटेका छन् भने ३ समूहमा […]
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। शेयर बजार ओरालो लागिरहेका बेला अर्थमन्त्री खतिवडाले सो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा उनले सेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले एक समिति गठन गरेको र त्यसले शुक्रबार प्रतिवेदन बुझाएपछि […]