Home > Articles posted by NewsDesk (Page 32)
FEATURE
on २० मंसिर २०७८, सोमबार १३:२०
220 views 0 secs

रुपन्देहीको देवदह नगरपालिका एक कलर हाउसमा आगलागी भएको छ । देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आज बिहान विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले विद्युत सर्ट भइ आगलागी भएको बताए । देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको उनले […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १२:४९
296 views 1 sec

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । सोमवार एक अदालतले ७६ वर्षीया सुकीलाई सेनाविरुद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । उहाँमाथि भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायतका आरोप लागेको छ । तर, सुकीले यो […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १२:१०
275 views 0 secs

काठमाडौं महानगरपालिकाको आम्दानी र खर्च खाता सबै एनआईसी एसिया बैंकमा सर्ने भएको छ । नेपाल राष्ट्र बैंक र नबिल बैंकमा रहेका सबै खाता एनआईसी एसियामा ल्याउने गरी महानगरपालिकाले सोमबार सम्झौता गर्ने तयारी गरेको छ । महानगरपालिकका एक अधिकारीका अनुसार दैनिक आय र व्यय हुने सबै खाता एनआईसीमार्फत सञ्चालन गर्दा करिब ७ अर्ब रुपैयाँ निक्षेप एनआईसी […]

FEATURE
on २० मंसिर २०७८, सोमबार ११:२९
308 views 0 secs

पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्ने भएको हो । कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १०:४१
262 views 0 secs

अर्को महिना सुरु हुने सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष्य पूरा हुने सरकारले जनाएको छ । सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर अर्थात २ सय ५० वटा पुर्याउने लक्ष्य राखेको थियो। तीन वर्षअघि गरिएको सर्वेक्षणअनुसार नेपालमा २ सय ३५ वटा वयस्क बाघ रहेको […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १०:१८
202 views 0 secs

नेकपा (एमाले)का सचिव प्रमुख योगेश भट्टराईले चितवन १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका छन् । एमाले महाधिवेशन प्रचार सहयोग समिति चितवनको आइतबार भएको समीक्षा बैठकमा बोल्दै सचिव भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागिता भएको बताए । जनलहरले पार्टी विरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उनले त्यसका लागि पनि तयारी अवस्थामा […]

FEATURE
on २० मंसिर २०७८, सोमबार ०९:४३
262 views 0 secs

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय […]

FEATURE
on २० मंसिर २०७८, सोमबार ०९:१२
311 views 0 secs

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ । हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो । भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको भारतीय […]

FEATURE
on २० मंसिर २०७८, सोमबार ०८:२८
248 views 0 secs

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडका लागि खेलको ७७ औँ मिनेटमा फ्रेडले गोल गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै युनाइटेडले २४ अङ्क जोडेको छ । युनाइटेड छैटौँ स्थानमा उक्लिएको छ […]

FEATURE
on २० मंसिर २०७८, सोमबार ०८:१०
218 views 0 secs

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन् । १७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । प्रदेश १ मा काँग्रेस […]