Home > Articles posted by NewsDesk (Page 317)
FEATURE
on ३ पुष २०७५, मंगलवार ११:३३
589 views 0 secs

दमौली – दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ। केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए। सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवालगायतमा छुट दिने […]

FEATURE
on ३ पुष २०७५, मंगलवार ११:१२
665 views 0 secs

बाँके — साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागाइँको निधन भएको तीन साता हुँदै छ । हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म साउदी अरबमै छ । समयमै शव नआउँदा उनको परिवारले धार्मिक संस्कारअनुसार गरिने काजकिरिया गर्न पाएका छैनन् । चापागाईंको परिवार शव कुरेर बसेको छ । “चाँडो शव […]

FEATURE
on ३ पुष २०७५, मंगलवार ११:०२
768 views 0 secs

पोखरा – नेपाल पुलिस क्लब दोहोरो जितसँगै आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा ९ अंकसहित शीर्ष स्थान पुगेको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलले ६÷६ अंक जोड्दा दुई खेल जितेको हेल्प नेपाल स्पोर्ट्स क्लबको भने ५ अंक छ। तीनै खेलमा पराजित भएको नयाँ बजार सामाजिक युवा क्लब भने १ अंकसहित पाँचाैं स्थानमा छ […]

FEATURE
on २ पुष २०७५, सोमबार १५:५३
654 views 3 secs

https://youtu.be/c_kdWedN8jo

FEATURE
on २ पुष २०७५, सोमबार १४:१५
730 views 0 secs

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ। सुरु भएको बैठकमा अध्यक्ष द्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको बताइएको छ। बैठक ११ बजेदेखि सुरु भएको हो। संयुक्तरुपमा पेश भएको प्रतिवेदनमा पार्टी सञ्चालन, सरकारको समीक्षा र आगामी कार्यभार समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। शनिबारकाे बैठकमा […]

FEATURE
on २ पुष २०७५, सोमबार १४:१३
808 views 0 secs

लहान – नेपाल पत्रकार महासंघ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगतलाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो। केही गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिँड्दै गरेको र पत्रकारको नाममा गलत क्रियाकलापसमेत गरिरहेको पाइएकाले त्यस्ता कार्यलाई यथाशीघ्र रोक्न […]

FEATURE
on २ पुष २०७५, सोमबार १४:०३
699 views 0 secs

बेनी। म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्ग निर्माण शुरु भएको छ। बेनी नगरपालिका–२ मा रहेको पर्यटकीयस्थल लभ्लीहिल जाने पर्यटकको सुविधाका लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा पदमार्ग निर्माण शुरु गरिएको हो। बेनीको हाँडेभीरदेखि लभ्लीहिल जोड्ने सो पदमार्गको आइतबारदेखि पूर्वाधार निर्माण शुरु गरिएको म्याग्दी उद्योग वाणिज्य […]

FEATURE
on २ पुष २०७५, सोमबार १४:०१
705 views 0 secs

लण्डन। इङल्याण्डको साउथ वेल्स शहरमा एक महिलाले आफ्नी ४ वर्षकी छोरीलाई पानीमा डुबाएर हत्या गरेकी छिन् । त्यसपछि उनले छोरीको शवलाई आफ्नै घरको बगैंचामा जलाएर गाडिन् । महिलाका अनुसार देवदूत र जिससले उनलाई यसो गर्न भनेका थिए । महिलालाई आशा थियो कि उनकी छोरी २ दिनपछि जीवित हुनेछिन् । थर, यस्तो भएन । पुलिसले बालिकाको […]

FEATURE
on २ पुष २०७५, सोमबार १३:५९
595 views 0 secs

काठमाडौं । सन् २०२० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट आगामी फागुनमा हुने भएको छ । थाइल्याण्डमा आयोजना हुने उक्त छनोट खेल आगामी फागुन ६ देखि १५ गतेसम्म हुनेछ । छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब ईमिरेटस् युएई, मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन् । राउण्ड रोबिनको […]

FEATURE
on २ पुष २०७५, सोमबार १३:०६
784 views 0 secs

काठमाडौं – राजधानीस्थित सर्वनाम थिएटरमा कवि कृष्ण कँडेलका कविता तथा गजलकार सनतकुमार वस्तीका गजल सुनिएका छन्। आइतबार सम्पन्न ‘हामी कवि र कविता’को नयाँ अंकमा कवि कँडेल र गजलकार वस्तीले आफ्ना रचना वाचन गरेका हुन्। कवि कँडेलले ‘गाउँ’, ‘ढुंगा’, ‘मैनबत्ती’, ‘उज्यालोको खोजी’, ‘गौंथली’ लगायतका एक दर्जन कवितावाचन गरेका थिए। कवि कँडेल लामो समयदेखि नेपाली साहित्यमा सक्रिय […]