काठमाडौं – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटका लागि खेलाडी दर्ताको आवेदन बुधवारबाट खुला भएको छ। आवेदन आजदेखि यही पुस १० गतेभित्र भर्नुपर्ने आयोजकले जनाएको छ। यो संस्करणमा सम्पूर्ण खेलाडीलाई एकै वर्गमा समावेश गरिएको छ। खेलाडीले फर्म भर्दा न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म आफ्नो मूल्य निर्धारण गर्न सक्नेछन्। फर्म भर्नका लागि […]
ललितपुर – मानसिक रोगबाट पीडित भाइलाई मानसिक रोग अस्पताल लगनखेलमा भर्ना गर्न सुर्खेतबाट आएका चन्द्रबहादुरलाई निकै समस्या प-यो। अनेक भनसुनपछि उनले भाइलाई गत मंसिर १७ गते अस्पतालमा भर्ना गरेर उपचार गराइरहेका छन्। कालिकोटका गोरखबहादुर बिष्टलाई पनि अस्पतालमा बेड खाली नभएकाले मानसिक रोगी छोरा नेत्रबहादुरलाई भर्ना गरेर उपचार गराउन निकै सास्ती खप्नु प-यो। यहाँ उपचार गराउन […]
डोन्गुआन- चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन्। हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै “विचारधारा र भूराजनीतिक” धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताए। उनले अस्ट्रेलिया र अरु बजारमा पाँचौं पुस्ताको दूरसञ्चार […]
न्युयोर्क– पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सीपीजे)ले सन् २०१८मा गतवर्षभन्दा मारिने पत्रकारको संख्या बाढेको जनाएको छ। विश्वभरमा रिपोर्टिङकै क्रममा ३४जनासहित जम्मा ५३ जना पत्रकारले ज्यान गुमाउनु परेको सीपीजेले जनाएको हो । सीपीजेले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा इस्तानबुल स्थित साउदी दुतावासमा हत्या गरिएका पत्रकार जमाल खसोग्गीको हत्याले विश्व राजनीतिक परिवेशमै संवेदनशील विषय बनेको औल्याइएको छ। […]
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले ‘ए’ डिभिजन लिग फुटबल खेल्न पाउने भएका छन्। २ ठूला क्लबबाट सम्झौता गरेपछि उनी जारी लिग खेल्नबाट बञ्चित भएका थिए। अनन्तबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार बाहिर आएपछि लिग खेल्न थ्री स्टार र मनाङ मर्स्याङ्दीसँग सम्झौता गरेका उनलाई अन्तिम समयमा दुवै क्लबले फुकुवा गर्न सहमति जनाएका हुन्। दुवै […]
नेपाली कांग्रेस महासमिति बैठक चलिरहेको छ। भनौँ, निर्धारित अन्तिम दिनतिर पुगेको छ। सत्तारुढ दलका नेता प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिर आलोचनाको जबर्जस्त घेराबन्दी हुँदैछ। उनीमाथि एकातिर धर्मसंस्कृतिमाथि अतिक्रमणमा साथ दिएको, राष्ट्रको स्वाभिमान गिराउने काम गरेको, जनतालाई सपना देखाएर कर्मबिहीन भएको र अर्कातिर सर्वसत्तावाद संयन्त्र निर्माणमा तल्लीन रहेको जस्ता आरोप छन्। प्रमुख प्रतिपक्षी दल नेपाली […]
लन्डन – बेलायत स्थित नेपाली समुदायको तर्फबाट पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि १५ लाख रुपैंया सहयोग गर्ने भएका छन्। फागुन ७ गते पोखरामा हुन् लागेको १३ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि यो सहयोग गरिन लागिएको हो। पोखरेली मञ्च यूकेले शुक्रबार अल्डरसटमा च्यारिटी डिनर गरि संकलन गरि जम्मा भएको उक्त रकम सो म्याराथनलाई हस्तान्तरण गरिने गैर […]
रौतहट– नायिका रेखा थापाले समाजमा भइरहेको विभिन्न खाले बिकृति र विसंगतिलाई अन्त्य गर्न छोरीलाई अनिवार्य शिक्षा दिन आवश्यक रहेको बताएकी छिन्। देशमा जबसम्म छोरीहरु शिक्षित भएर आत्मनिर्भर बन्दैन, तवसम्म हाम्रो देश नेपाल सम्म समृद्ध समाज एवं समृद्ध मुलुकको कल्पना गर्न नसकिने थापाले ठोकुवा गरिन। ‘छोरीको निम्ति स्वर्णिम अभियान एवं बेटी बचाव बेटी पढाव’ कार्यक्रम अन्तर्गत […]
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन्। ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गरेको ठीक एक दिनपछि […]
काठमाडौं – राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को इलिमिनेटरमा बुधवार भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः४५ मा सुरु हुनेछ। भैरहवा लिगमा तेस्रो र चितवन चौथो स्थानमा रहेका थिए। भैरहवाले ५ खेलमध्ये ३ मा जित र २ मा हार ब्यहोर्दै ६ अंक बटुलेको थियो। जारी इपिएलमा […]