Home > Articles posted by NewsDesk (Page 306)
FEATURE
on २२ माघ २०७५, मंगलवार १७:२६
767 views 0 secs

नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् । बसन्तले सोमबार राति प्रतिष्ठानबाट अलग भएको बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा […]

FEATURE
on २२ माघ २०७५, मंगलवार १६:१४
1211 views 0 secs

प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति रु ५० हजार देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएका छन्। विषादी खेतबारीमा किटाणु मार्न प्रयोग गरिने विष हो। सरकारले सन् २००१ मा क्लोरोडेन, डिडीटी, डाइएल्ड्रिन, इण्ड्रिन अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, बीएचसी, लिन्डेन, फस्फामिडन, अर्गानो मर्करी कम्पाउण्ड, सन् २००७ […]

FEATURE
on २२ माघ २०७५, मंगलवार १२:३८
939 views 0 secs

विज्ञापन प्रकाशन वा प्रसारणमा भएका कसुरमा पाँच वर्ष कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा पेस गरेको विधेयकमा विज्ञापनसम्बन्धी केही कसुरलाई सरकारवादी मुद्दा भनिएको छ । दर्जनौं विषयलाई विज्ञापन गर्न नहुने शीर्षकमा राखिएको छ । गर्न नहुने विषयलाई कसुरमा राखेर जरिवानादेखि जेलसम्मको सजाय […]

FEATURE
on २१ माघ २०७५, सोमबार १४:०७
806 views 0 secs

झापाकाे एक अस्पतालमा उपचारको लागि ल्याइएका बालकको चिकित्सकहरुकाे लापरवाहीको कारण मृत्यु भएको छ। बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरबार्हीका कारण दुई वर्षीय बालकको मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन्। बालकको मृत्यु भए लगत्तै आफ्न्तले अस्पतालमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरु विरुद्ध प्रर्दशन समेत गरेका छन्। मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका […]

FEATURE
on ५ माघ २०७५, शनिबार १५:१६
1092 views 0 secs

उखुको मुल्य निर्धारण भएपछि देशभरका चिनी उद्योगहरू सञ्चालनमा आएका छन्। उखु उत्पादक महासंघले पहिला उखुको मुल्य तय भएपछि मात्रै उद्योग चल्न दिने र उखु बिक्री गर्ने अडान राखेका थिए। पुषको अन्तिम साता महोत्तरीको बर्दिबासमा चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच मुल्य निर्धारण सम्बन्धी सम्झौंता भएपछि चिनी उद्योगहरू सञ्चालनमा आएका हुन्। कतिपय उद्योगहरू उखु खरिद […]

FEATURE
on ४ माघ २०७५, शुक्रबार १६:०७
866 views 0 secs

सिराहाको सुकचैना–१५ स्थित मार्डरमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई फलो गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । सिरहाको बोर्डर नजिकै मार्डर भन्ने स्थानमा प्रहरीको गोली लागेर स्थानीय प्रमोद यादव घाइते भएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिए । ‘आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले प्रमोद यादवलाई केही दिनदेखि फलो गरिरहेको थियो’ […]

FEATURE
on ४ माघ २०७५, शुक्रबार १३:४८
1188 views 0 secs

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानून विपरित विदेशी बैंकमा पैसा राख्ने वा ल्याउन नपाउने बताएका छन्। संसद बैठकमा प्रधानमन्त्री सँगको प्रश्नोत्तरमा सांसदहरुका प्रश्ननको जवाफ दिँदै उनले चर्चामा आएका विषयलाई सरकारले आवश्यक खोज र छानविन गर्ने बताए। खोज पत्रकारिता केन्द्र (खोपके) ले ५५ नेपालीको विदेशमा लगानी तथा स्विस बैंकमा पैसा रहेको खुलासा गरेको थियो। सांसद खगराज […]

FEATURE
on ३ माघ २०७५, बिहीबार १६:००
884 views 1 sec

२ माघ, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी कुरा सम्प्रेषण […]

FEATURE
on २ माघ २०७५, बुधबार १८:१८
872 views 1 sec

गत असार ५ गते सम्पदाप्रेमी र स्थानीयवासीले काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई रानीपोखरीको घाँस उपहार दिए । समयमा काम नगरेको भन्दै उनीहरूले यसरी विरोध गरेका थिए । यस्तै गत पुस २४ गते पुनर्निर्माणमा भएको ढिलाइको विरोध गर्दै नेपाली काँग्रेस निकटको विद्यार्थी सङ्गठन नेविसङ्घले रानीपोखरीमा फुटबल खेलेको थियो । तर यसरी रानीपोखरीमा फुटबल खेल्नु लोकतन्त्रमा विभिन्न […]

FEATURE
on २ माघ २०७५, बुधबार १४:१४
1241 views 2 secs

५ बर्पष पछि फेरी आए सन्कल्प सुवेदी… https://youtu.be/PC20pPfSFyA