Home > Articles posted by NewsDesk (Page 30)
FEATURE
on २१ मंसिर २०७८, मंगलवार १६:३४
380 views 1 sec

महोत्तरीको एकडारा गाउँपालिकामा मंगलबार बिहान एक जना व्यक्तिको शव फेला परेको छ । एकडारा गाउँपालिका-५ बथनाहास्थित एक इँटा उद्योगको नजिकै ती व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । महोत्तरी प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले शव जलेश्वर नगरपालिका-७ अन्कार निवासी रामसृष्ठ यादवको भएको बताए । एसपी आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पोखरीमा डुबेर […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार १६:१८
459 views 0 secs

निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार १५:४१
278 views 0 secs

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् । नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको कुराकानीमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् । कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन ओलीको सहयोग मागेका थिए । तर उनले राजीनामा वा महाभियोग […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार १४:३१
325 views 0 secs

मोटरसाइकल चोरीमा संलग्न सात जना काठमाण्डाैबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेकाे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । हिजाे साेमवार राति काठमाण्डाैकाे बबरमहलबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता एवम् प्रहरी […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार १४:२३
307 views 0 secs

सुन चाँदीको भाउ आज सामान्य घटेको छ । तोलामा सुन आज दुई सय रुपैयाँले घटेर आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

FEATURE
on २१ मंसिर २०७८, मंगलवार १३:४१
492 views 0 secs

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय रातोपुलमा रहेको गहुँबारीमा १७ वर्षका किशोरले बालिकालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर लोक बहादुर जिसीले रातोपाटीलाई बताए । बलात्कारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले सुनसरी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बालिका आफ्ना […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार ११:२७
356 views 0 secs

बङ्ग्लादेशमा हुने साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली आज ढाका जाँदैछ । नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ ले जनाएको छ । एन्फाले ढाका जाने महिला १९ वर्षमुनिको टोलीलाई हिजो बिदाइ गरेको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार १०:०९
290 views 0 secs

कांग्रेसको महाधिवेशन सुरु हुने दिन नजिकिँदै गए पनि संस्थापन र इतरपक्षले उम्मेदवारीका लागि आ–आफ्नो समूह बनाउन सकेका छैनन् । संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क–कसलाई समेट्ने टुङ्गो लागेको छैन । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन खोज्नु भएको छ । यस्तै, संस्थापन इतरबाट सभापतिकै उम्मेदवार […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार ०९:३७
375 views 1 sec

आज पनि प्रदेश-२ बाहेकका ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने उहाँले बताउनुभयो । पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज हिजोको […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार ०८:४६
313 views 1 sec

रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते भएका एक जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका-१ घिमानेका ६७ वर्षका बुधुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । […]