Home > Articles posted by NewsDesk (Page 297)
FEATURE
on २८ चैत्र २०७५, बिहीबार १७:२५
1044 views 0 secs

एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले भनिन्, ‘सानैमा विवाह गरियो, अहिले पढ्न मन लाग्छ तर कामधन्दा कसले गरिदेओस्, अब […]

FEATURE
on २८ चैत्र २०७५, बिहीबार १७:०७
717 views 0 secs

नेपालमा अब पब्जी खेल्न नपाइने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ। विभिन्न घट्ना घटेको भन्दै प्राधिकरणले बिहीबारदेखि पब्जी खेलमाथि प्रतिबन्ध लगाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

FEATURE
on २८ चैत्र २०७५, बिहीबार १६:२०
731 views 0 secs

बार्सिलोनाको म्यानचेस्टर भ्रमण सुखद बनेको छ। म्यानचेस्टर युनाइटेडका लुक शले आत्मघाती गोल गर्दा पहिलो लेग बार्सिलोनाले १–० ले जितेको छ। खेलको १२ औं मिनेटमा मेस्सीको पासमा स्वारेजको हेडर क्लियर गर्न लाग्दा शले आत्माघाती गोल गरेका थिए। बार्सिलोनाका फिलिप काउटिन्हो र लियोनल मेस्सीको दुई सशक्त प्रहार म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलरक्षक डेभिड डी जियाले बचाएका थिए।

FEATURE
on २८ चैत्र २०७५, बिहीबार १५:४९
1000 views 0 secs

चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि वीर अस्पतालका विरामीहरुको नियमित चेकअफ गर्न पाउने अधिकारसमेत हनन् भएको छ। बिहीबार अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाले समेत आफ्नो रोगको नियमित चेकजाँच गराउन नपाएका हुन्। बुधबारबाट वीर अस्पताल परिसरमा पाल भित्र संचालन गरिएको अस्थायी प्रकृतिको चेकजाँच गर्न पनि नपाएपछि वृद्धवृद्धा मारमा परेका हुन्। बृद्धवृद्धाको समेत चेकजाँच गर्ने अवस्था […]

FEATURE
on २७ चैत्र २०७५, बुधबार १८:१९
858 views 0 secs

मंगलबार राति सवा ८ बजे काठमाडौंको तीनकुनेमा एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने युवक पक्राउ परेका छन् । बैंकको तीनकुने शाखा कार्यालयको एटीएम मेसिन फोडेर रकम चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय प्रहरीले उनको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एउटा हतौंडा, फलामको छिनो र मार्तोल […]

FEATURE
on २५ चैत्र २०७५, सोमबार १७:२०
817 views 0 secs

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कम्जोर बनाउने प्रयास गरिरहेको दावी गरेका छन्। कार्यकारी निर्देशक घिसिङले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले लोड सेडिङमुक्त गराएको र प्राधिकरणका नाफामा लगेको मन नपराउने तत्वहरुले विगतका प्राधिकरणका नेतृत्वको निर्देशनमा आफूहरुमाथि आपेक्ष लगाउने काम गरिरहेको भन्दै आपत्ति पनि जनाए। उनले प्राधिकरणलाई कम्जोर […]

FEATURE
on २५ चैत्र २०७५, सोमबार १३:१७
1055 views 0 secs

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ। मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो। गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको […]

FEATURE
on २५ चैत्र २०७५, सोमबार १२:५५
662 views 0 secs

नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ। मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम भइरहेको छ। […]

FEATURE
on २४ चैत्र २०७५, आईतवार १५:२३
742 views 0 secs

दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् । राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएका थिए । कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबाट करिब १६० किलोमिटर उत्तरपूर्वको सानो शहर गोसिङ […]