Home > Articles posted by NewsDesk (Page 279)
FEATURE
on ८ जेष्ठ २०७६, बुधबार ११:४३
679 views 0 secs

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा । तस्वीरः- तिलकराज ओझा, रासस, कैलाली

FEATURE
on ८ जेष्ठ २०७६, बुधबार ०७:२९
704 views 0 secs

सामाजिक सञ्जालको प्रयोग हुने अपराधको नियन्त्रणमा परिवारको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त गौशाला र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा मङ्गलबार यहाँ आयोजित ‘विद्युतीय अपराधसम्बन्धी सचेतना’ कार्यक्रममा सामाजिक सञ्जालको प्रयोगबाट ठूलाठूला अपराध भएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले […]

FEATURE
on ६ जेष्ठ २०७६, सोमबार १४:५२
901 views 0 secs

काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका […]

FEATURE
on ६ जेष्ठ २०७६, सोमबार १४:३०
520 views 0 secs

काठमाडौँ, ६ जेठ (रासस) ः ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरीष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि […]

FEATURE
on ५ जेष्ठ २०७६, आईतवार ०९:३४
1402 views 2 secs

https://youtu.be/7Q6qOLmPAZw

FEATURE
on ५ जेष्ठ २०७६, आईतवार ०८:४९
678 views 2 secs

https://youtu.be/gQUPXUljkTo

FEATURE
on ४ जेष्ठ २०७६, शनिबार १२:०२
1108 views 0 secs

कबडी खेल प्रतियोगिता जेठ ४ जुम्लाको हिमा गाउँपालिका –१ स्थित देवारगाउँ रंगशालामा आगामी जेठ २५ गते देखि हुने राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले कालिका माध्यामिक विद्यालय बड्की र अन्नपूर्ण माध्यामिक विद्यालय बीच कबडी खेल प्रतियोगिता हुँदै । तस्वीर मानदत्त रावल, रासस, जुम्ला

FEATURE
on ४ जेष्ठ २०७६, शनिबार ११:२८
1100 views 2 secs
FEATURE
on ४ जेष्ठ २०७६, शनिबार ११:१६
937 views 3 secs

हाम्रा मौलिक सस्कृति नेपाल र नेपालीका अमुल्य सम्पत्ति हुन् , तिनको संरक्षण र प्रबर्दन गर्नु संसार भरि छरिएर बसेका सम्पूर्ण हामि नेपालीको कर्तब्य र दायित्व हो |