Home > Articles posted by NewsDesk (Page 272)
FEATURE
on २५ जेष्ठ २०७६, शनिबार १३:३२
536 views 0 secs

बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन् । पञ्चायत कालपछि बहुँदलिय प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भए पनि नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पूरा नभएपछि खाद्य अभावको समस्या झेल्दै आएका बारेकोटवासीको आफै अन्न फलाउने सपना अधुरै छ । उक्त सिँचाइ योजना पूरा नभएपछि नेपाल खाद्य […]

FEATURE
on २५ जेष्ठ २०७६, शनिबार १३:१७
633 views 0 secs

काठमाडौँ, २५ जेठ ९रासस० ः प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी क्लबलाई जितको लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको आर्मी ३३ दशमल तीन ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । चालीस बल प्रहार […]

FEATURE
on २५ जेष्ठ २०७६, शनिबार १३:१२
543 views 0 secs

काठमाडौँ, २५ जेठ ९रासस० ः प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी क्लबलाई जितको लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको आर्मी ३३ दशमल तीन ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । चालीस बल प्रहार […]

FEATURE
on २५ जेष्ठ २०७६, शनिबार ११:३०
548 views 0 secs

समाजका गरीब, विपन्न एवं असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर अभिभावक बनेको छ । सानो उमेरमा आमाबुबा गुमाएसँगै बेसहारा बनेका बालबालिकाको लागि सो बालगृह अभिभावक बनेको छ । स्याङ्जाको ग्रामीण क्षेत्रमा आफन्त गुमाएपछि कष्टकर जीवन बिताउन बाध्य एकै परिवारका तीन जना बालबालिकालाई ल्याएर २०६२ सालमा शुरु गरिएको बालगृहले अहिले ६५ बालबालिकालाई प्रत्यक्ष र परोक्षरुपमा सहयोग […]

FEATURE
on २५ जेष्ठ २०७६, शनिबार ११:१३
830 views 0 secs

जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीनदशक अघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर […]

FEATURE
on २५ जेष्ठ २०७६, शनिबार ११:०१
1024 views 0 secs

चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । चितुवाले बालिकालाई घरबाटै आक्रमण गरी लगेको […]

FEATURE
on २५ जेष्ठ २०७६, शनिबार १०:५४
1115 views 0 secs

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले सबैभन्दा बढी जातीय भेदभाव तथा छुवाछूतका घटना प्रदेश नम्बर २ मा रहेको बताउनुभएको छ । दोस्रोमा ६ नम्बर, तेस्रोमा सात र पाँच नम्बर प्रदेशमा जातीय भेदभाव तथा छुवाछूत घटना रहेको सदस्य वस्तीले बताउनुभयो । आयोगले आयोजना गरेको जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार विषयक अन्तक्र्रियामा वस्तीले दलित समुदायमाथि जातीय भेदभाव […]

FEATURE
on २४ जेष्ठ २०७६, शुक्रबार १७:०६
699 views 0 secs

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । –––रासस

FEATURE
on २४ जेष्ठ २०७६, शुक्रबार १६:५८
965 views 0 secs

आज बिहान चट्याङ लागेर मकवानपुरमा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा राक्सीराङ गाउँपालिका–९ खैराङका ३० वर्षीय बुद्धलाल मोक्तान र अर्का घाइते सोही ठाउँका २१ वर्षीय विनोद पाख्रिन अचेत रहेको प्रहरीले जनाएको छ । आज बिहान हावाहुरीसँगै पानी पनि परेको थियो । ––– रासस

FEATURE
on २४ जेष्ठ २०७६, शुक्रबार १५:१९
815 views 0 secs

बर्दियाको गेरुवा गाउँपालिकाका सोनाहका बालबालिका उच्च शिक्षा लिनबाट वञ्चित भएका छन् । नदी किनारमा बसेर जीविका चलाउँदै आएका सोनाहका बालबालिका शुरुमा विद्यालयमा भर्ना भए पनि बीचैमा विद्यालय छोड्ने गरेका छन् । “आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु १०÷१२ वर्ष पुगेपछि विद्यालय जानुको सट्टा नदी किनारामा माछा मार्न वा सुन खोज्न हिँड्छन्”, सोनाहका अगुवा दुखराम सोनाहले […]