Home > Articles posted by NewsDesk (Page 248)
FEATURE
on ४ श्रावण २०७६, शनिबार १२:४०
856 views 2 secs
FEATURE
on ४ श्रावण २०७६, शनिबार १२:२९
806 views 3 secs

https://youtu.be/o0n6tqMgQcw

FEATURE
on ४ श्रावण २०७६, शनिबार १२:१८
673 views 0 secs

मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अविरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो । करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प बनेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको  छ ।

FEATURE
on ४ श्रावण २०७६, शनिबार ११:४३
477 views 0 secs

पहिरोका कारण अबरुद्ध मेची राजमार्गअन्तर्गतको राँके—फिदिम सडकखण्ड सञ्चालनमा आउन अझै तीन दिन लाग्ने भएको छ । राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३, पांग्रेभीरमा गत बुधबार पहिरो गएको थियो । जुन अहिलेसम्म रोकिएको छैन । जसका कारण पूर्वी पहाडी जिल्लासँगको यातायात सम्पर्क चार दिनदेखि टुटेको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ […]

FEATURE
on ४ श्रावण २०७६, शनिबार ११:४१
703 views 0 secs

बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।     घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले […]

FEATURE
on ४ श्रावण २०७६, शनिबार ११:२४
524 views 0 secs

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो ।     जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको […]

FEATURE
on ४ श्रावण २०७६, शनिबार ११:०८
609 views 0 secs

स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यातेका छन् । प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको छ । लोकसेवा आयोगले शनिबार बिहान ८ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सुरू गरेको छ ।

FEATURE
on ३ श्रावण २०७६, शुक्रबार १७:२७
678 views 1 sec

आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा करिब ८ अर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले ११ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यो अवधिमा ७९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी गराएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ को समीक्षा अवधिमा […]

FEATURE
on ३ श्रावण २०७६, शुक्रबार १६:४८
758 views 0 secs

आमनागरिक जति सचेत हुँदै जान्छन्, ठगी हिँड्नेले पनि उति नै नयाँ शैली निकाल्दै जान्छन् । तर, एक जना यस्ता ठग अहिले प्रहरी नियन्त्रणमा पुगेका छन्, जसले वर्षौंदेखि एउटै शैली प्रयोग गरेर सरकारी कर्मचारीलाई ठगे । ठगी श्रृंखलाको २४ वर्षपछि सिन्धुलीको कमलामाई घर भइ काठमाडौंको डिल्लीबजार बस्ने नारायणसिंह बराल बुधबार दिउँसो पक्राउ परेका हुन् ।  

FEATURE
on ३ श्रावण २०७६, शुक्रबार १४:५७
811 views 3 secs

३० असारसम्म मज्जाले चलिरहेको महालेखा नियन्त्रकको वेवसाइट www.fcgo.gov.np मा सोही मध्यरातबाट एकाएक समस्या आयो । आजसम्म पनि बेवसाइटको ‘उपचार’ भइसकेको छैन । असार मसान्तमा यस वेवसाइटमा समस्या आएको यो पहिलो पटक भने होइन । आव २०७४/७५ को असार मसान्तमा पनि महालेखा नियन्त्रक कार्यालयको वेवसाइट ५ दिनसम्म ‘डाउन’ भएको थियो । पछि आफैं सुचारु भयो । आखिर किन […]