Home > Articles posted by NewsDesk (Page 245)
FEATURE
on ७ श्रावण २०७६, मंगलवार १३:१९
920 views 0 secs

श्रम,  रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गरेका छन् । मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अब नेपालमै रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न आग्रह गरेका हुन् ।मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौंमा आयोजना गरेको […]

FEATURE
on ७ श्रावण २०७६, मंगलवार १२:०२
544 views 0 secs

सोमबारदेखि परेको अविरल वर्षाका कारण तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । नेपाल बाढी मापन सूचना केन्द्रले तिनाउको माथिल्लो तटीय क्षेत्रमा जल सतहले खतराको तह पार गरेको र जल सतह बढ्दो क्रममा रहेको जानकारी गराएको हो ।केन्द्रले बिहान ६ बजे सूचना जारी गर्दै बुटवलभन्दा तल्लो तटीय क्षेत्रका नदी किनारका बासिन्दालाई बेलुकासम्म उच्च सतर्कताका […]

FEATURE
on ७ श्रावण २०७६, मंगलवार ११:०८
475 views 2 secs

जिल्लाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर 11 जनाको मृत्यु भएको छ ।दर्जनभन्दा बढी बेपत्ता । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा  11जना को मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले पुष्टि गरे ।पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र […]

FEATURE
on ७ श्रावण २०७६, मंगलवार १०:३६
502 views 0 secs

जिल्लाको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा आगजनी गरेको हो ।     आगजनी किन र कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धामीले बताउनुभयो […]

FEATURE
on ७ श्रावण २०७६, मंगलवार ०९:१०
475 views 0 secs

नेपाल र चीनबीच आगामी बिहीबार र शुक्रबार बेइजिङमा द्विपक्षीय हवाई वार्ता हुँदैछ । वार्ताका लागि नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा एक टोली आज बेइजिङतर्फ प्रस्थान गर्दैछ । मन्त्रालय स्रोतका अनुसार चीनले नेपालमा भारतले पाएजस्तै ‘असीमित उडान र सिट सुविधा’ को अपेक्षा गरिरहेको छ । सन् २०१४ मा भएको द्विपक्षीय […]

FEATURE
on ७ श्रावण २०७६, मंगलवार ०८:०३
490 views 0 secs

टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ थालेको छ । नेपाली समयअनुसार कतार र नेपालबीचको खेल ७ बजेर १५ मिनेटमा सुरु हुने निर्धारित समय भए पनि खराब पिचको कारण केही ढिलोगरी सुरु भएको थियो । खेलमा नेपालले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेको छ । अहिले कतारले बलिङ […]

FEATURE
on ७ श्रावण २०७६, मंगलवार ०७:१५
616 views 13 secs

वि.सं. २०७६ साउन ७। मंगलबार। इ.स. २०१९ जुलाई २३। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। षष्ठी, १२:३० उप्रान्त सप्तमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि पनि […]

FEATURE
on ६ श्रावण २०७६, सोमबार २०:१९
720 views 0 secs

छोरा बुहारी र नातिनी भेट्न भारतबाट नेपाल आएका एक व्यक्तिको हत्या भएको छ । भारतको अररिया मनिकपुरबाट सुनसरी आएका ५५ वर्षका बिलु यादवको सोमबार छोराको डेरानजिकै हत्या भएको हो । बिहान छोराको डेरा नजिकै रहेको मन्दिरमा बसेका यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ । धार्मिक कार्यक्रममा यात्रा गरिररहने उनी चार दिनअघि […]

FEATURE
on ६ श्रावण २०७६, सोमबार १५:५१
612 views 3 secs

https://youtu.be/4l6toe8Z6P8

FEATURE
on ६ श्रावण २०७६, सोमबार १४:३२
534 views 0 secs

दमौली, ६ साउन (रासस) ः आर्थिक वर्ष ०७५÷७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो । तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सवारी दुर्घटनाको सङ्ख्यामा यसवर्ष केही कमी […]