Home > Articles posted by NewsDesk (Page 237)
FEATURE
on १६ श्रावण २०७६, बिहीबार १६:२६
592 views 0 secs

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गरेका छन्। बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले बिहीबार संचारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुश हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको मदन […]

FEATURE
on १६ श्रावण २०७६, बिहीबार १४:५१
532 views 0 secs

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाएको दाबी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी १ लाख ७५ हजार ९०९ जनाले रोजगारी पाएको बताएको छ । ६ हजार ८६४ सामुदायिक आयोजनामा २२ लाख ६२ हजार २६९ दिनको राजेगारी दिइएको थियो । रोजगारी पाएको दिन भने […]

FEATURE
on १६ श्रावण २०७६, बिहीबार १४:०३
504 views 0 secs

चार्जमा राखेको मोवाइल खेल्दा बुधबार एकजनको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो । मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेको थियो । चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकाका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।सौजन […]

FEATURE
on १६ श्रावण २०७६, बिहीबार १३:०८
548 views 0 secs

जिल्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु भएको हो।टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा सुत्केरी र शिशु दुवैको मृत्यु भएको […]

FEATURE
on १६ श्रावण २०७६, बिहीबार १२:२६
678 views 0 secs

नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर चालकको ज्यान गएको छ। चितवनको इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा बुधबार भएको दुर्घटनामा परी कन्टेनर नदीमा खस्दा वीरगञ्ज घर भएका चालक ३६ वर्षीय कम्लेश साह बेपत्ता भएका थिए। बिहीबार बिहान साहको शव नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गम्भीर घाईते भएका सहचालक २० […]

FEATURE
on १६ श्रावण २०७६, बिहीबार ११:५३
811 views 0 secs

हामीहरु प्राय मानिसको अपहरण भयो भनेर समयसमयमा समाचारहरु सुन्ने तथा पढ्ने गर्छौ। तर के तपाईले कहिल्यै जनावरको अपहरण गरिएको सुन्नु भएको छ। हो, भारतको मध्य प्रदेशस्थित उज्जैन भन्ने ठाउँमा यस्तै एउटा रोचक घट्ना घटेको खबर भारतीय संचारमाध्यममा प्रकाशन गरिएको छ। जहाँ एउटा भैंसीको अपहरण भएको छ। यो घटना पहिलो पटक भने होइन, यसअघि पनि यस्तो […]

FEATURE
on १६ श्रावण २०७६, बिहीबार ११:३०
509 views 0 secs

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो। बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना३८प ५३३२ नंको […]

FEATURE
on १६ श्रावण २०७६, बिहीबार ११:०७
645 views 0 secs

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो। “नक्कली वा सक्कली सुन के हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा हुन्छ”, उनले भने। सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए […]

FEATURE
on १५ श्रावण २०७६, बुधबार २१:१२
895 views 0 secs

राष्ट्रिय संगीतकर्मी संघ नेपाल को २०७६ को साउन १५ गते केन्द्रीय कार्यालय काठमाडौंमा बसेको प्रदेश नम्बर ३ का अध्यक्ष , श्री ओम प्रसाद पाठक को अध्यक्षयातामा बसेको बैठकले विभिन्न छलफल गरि साउन १५ को खिर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

FEATURE
on १५ श्रावण २०७६, बुधबार १७:५५
860 views 0 secs

काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया/खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले। कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा अब शौचकै लागि खाजा नखाई […]