Home > Articles posted by NewsDesk (Page 207)
FEATURE
on ३ भाद्र २०७६, मंगलवार १०:१३
585 views 0 secs

भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ। रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो। राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिरामा परी मृत्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिए। […]

FEATURE
on ३ भाद्र २०७६, मंगलवार ०९:४०
571 views 0 secs

त्रिभुवन विमानस्थलमा प्रहरीमाथि दुव्र्यवहार गरेको विषयमा पूर्व यूवराज पारस शाहले माफी मागेका छन्। उनले सोमबार साँझ फेसबुकमा अंग्रेजीमा लामो स्टाटस लेखेर माफी मागेका हुन्। उनले बैंककमा आमाको बायोस्पी हुन लागेकाले त्यसफर्त जाँदै लाग्दा तनावमा रहेको र विमानस्थलमा प्रहरीले छोरालाई अपमान गरेपछि प्रहरीसँग भनाभन भएको बताएका छन्। उनले त्रिभुवनविमानस्थलमा भएको घटनाबारे जनतालाई भन्नै पर्ने भएकाले भन्दै […]

FEATURE
on ३ भाद्र २०७६, मंगलवार ०९:००
545 views 1 sec

त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ। गाउँपालिकाभित्रका नागरिकले बिदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो। गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न […]

FEATURE
on ३ भाद्र २०७६, मंगलवार ०८:२८
516 views 0 secs

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठक डाकेका हुन् । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली […]

FEATURE
on ३ भाद्र २०७६, मंगलवार ०७:४५
607 views 0 secs

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर यति बेला चितवन धेरै नै तातिएको छ। उसै त चितवनमा भदौको गर्मी त्यसमा पनि न्युज २४ टिभीका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जोडेर अनुसन्धान भइरहेका बेला सडक झनै तातेको छ। आज मंगलबार रवि लामिछानेसँग बयान लिने तयारी भइरहेको छ। तर, सडकमा उर्लेको भीडले कतै […]

FEATURE
on ३ भाद्र २०७६, मंगलवार ०७:३७
448 views 12 secs

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। बृष […]

FEATURE
on २ भाद्र २०७६, सोमबार १४:४७
485 views 0 secs

आज सोमबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्रिदर १३८ रुपैयाँ ७० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ […]

FEATURE
on २ भाद्र २०७६, सोमबार १४:०७
669 views 0 secs

एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लगनखेलस्थित आर्मी कभर्डहलमा सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो चार बजे सुरु हुनेछ ।आफ्नो पहिलो खेलमा नै जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । समूह ए मा रहेको […]

FEATURE
on २ भाद्र २०७६, सोमबार १३:२४
802 views 0 secs

आज साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ । गत दुई सातासम्म लगातार बढेर बिहीबार र शुक्रबार ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५ सय रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

FEATURE
on २ भाद्र २०७६, सोमबार १२:४५
494 views 0 secs

पत्रकारहरुको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा रहेका रवि लामिछाने र युवराज कँडेलसँग भेट गरेको छ । नेपाल पत्रकार महासंघ र प्रेस संगठन नेपालको टोलीले हिरासतमै पुगेर लामिछानेसँग भेटेको हो । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्युपछि आत्महत्या दुरुत्साहन अभियोगमा प्रहरीले लामिछाने र कँडेलसहित नर्स अस्मिता कार्कीलाई पक्राउ गरी हिरासतमा राखेको छ । भेट्न पुगेका पत्रकारहरुसँग […]