Home > Articles posted by NewsDesk (Page 200)
FEATURE
on ११ भाद्र २०७६, बुधबार १५:४५
545 views 0 secs

माओवादी आक्र’मणमा परेर एकजना चर्चित नेताको ज्यान गएको छ । भारत छत्तीसगढ़को माओवादी प्रभावित कांकेर जिल्लामा पूर्व सरपंच र आरएसएस कार्यकर्तालाई माओवादीले मंगलबार राति गोली हानी हत्या गरेका हुन् । माओवादीहरूले संघसँग सम्बद्ध दादुराम कोराटियालाई पहिले उनलाई घरबाट बाहिर बोलाए र गोली हानी हत्या गरे । घटना दुर्गुकोण्डलको कोंडेगाउँको हो । एसपी कन्हैयालाल ध्रुवले यसको […]

FEATURE
on ११ भाद्र २०७६, बुधबार १२:४८
850 views 0 secs

पाल्पाको रम्भा माविकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ । उनका अन्य आठ जना सहपाठी बेहोस् भएका छन् । बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जीसीका अनुसार कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य चौकीमा लगिएको थियो । […]

FEATURE
on ११ भाद्र २०७६, बुधबार १२:००
547 views 0 secs

धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक संघ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतिबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि […]

FEATURE
on ११ भाद्र २०७६, बुधबार ११:२६
576 views 0 secs

आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ९५ पैसा र बिक्रिदर १४० रुपैयाँ ६९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा […]

FEATURE
on ११ भाद्र २०७६, बुधबार १०:५५
837 views 0 secs

रत्न राजमार्गअन्तर्गत सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ यात्रु घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करिब ३ बजे भेरीगंगा नगरपालिका-५ स्थित हर्रेमोडमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर […]

FEATURE
on ११ भाद्र २०७६, बुधबार ०९:१७
794 views 0 secs

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्यालय समयमा सेवाग्राहीको भीडभाड बढी हुने भनी लेखापढी व्यवसायी निरौलाले काम सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु चार हजार घुस लिएको अभियोग लागेको छ। निरौलामार्फत नायब सुब्बा उपाध्यायले घुस लिएको पाइएकाले बिगोबमोजिम कारवाहीको […]

FEATURE
on ११ भाद्र २०७६, बुधबार ०८:४२
765 views 0 secs

श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ। षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीया पम्फा तामाङ र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३५ वर्षीय पूर्णबहादुर राईलाई कारागार चलान […]

FEATURE
on ११ भाद्र २०७६, बुधबार ०८:०९
716 views 0 secs

नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् […]

FEATURE
on १० भाद्र २०७६, मंगलवार १५:४१
601 views 0 secs

कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ। बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ। ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द हडताल भएपनि हालसम्म कुनै उजुरी […]

FEATURE
on १० भाद्र २०७६, मंगलवार १५:१७
706 views 0 secs

काठमाडौं महानगरपालिका-३१ ठुलो खरीबोट चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं सिनामंगल बस्ने काभ्रे घर भएका २८ वर्षीय मनोज तिमल्सिना र काठमाडौं सिनामंगल बस्ने भारत मोतिहारी घर भएका २३ वर्षीय अरुण कुमार जैसवाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.६० प […]