Home > Articles posted by NewsDesk (Page 181)
FEATURE
on २५ भाद्र २०७६, बुधबार १४:०६
521 views 0 secs

देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ। एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए।

FEATURE
on २५ भाद्र २०७६, बुधबार १३:२६
675 views 0 secs

सुन धितोमा राखेर ऋण लिएका सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । धितोमा राखेको सुन फिर्ता गर्दा नक्कली दिने गरेको उजुरी परेपछि प्रहरीले विराटनगर महानगरपालिका– ४ बस्दै आएका जितेन्द्र साह स्वर्णकारलाई प्रहरीले पक्राउ गरेको हो । साह दुई वर्षयता बुढीगंगा गाउँपालिका–२ मा गणेश लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । तर सुन […]

FEATURE
on २५ भाद्र २०७६, बुधबार १२:५६
702 views 0 secs

आज सुनको मूल्य स्थिर रहेको छ। हिजो मंगलबार प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको भाउ स्थिर रहे पनि चाँदीको भाउ भनि बटेको छ । […]

FEATURE
on २५ भाद्र २०७६, बुधबार १२:२८
603 views 0 secs

जिल्ला प्रहरी कार्यालय, कैलालीले लागूऔषध ओसारपसारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ का २० वर्षीय नरेन्द्र बिष्ट, वडा नम्बर ५ बस्ने मनोज भण्डारी र वडा नम्बर ३ बस्ने ३० वर्षीय सुमित अधिकारी रहेका छन् । उनीहरुलाई भन्सार क्षेत्रबाट पक्राउ […]

FEATURE
on २५ भाद्र २०७६, बुधबार ११:५२
741 views 0 secs

भरतपुरको चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो । अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । अस्पताल भित्रबाट जान खोजेका आन्दोलनरत विद्यार्थीलाई प्रहरीले लखेटेर गेट बाहिर पुर्यासएको थियो । उनीहरुलाई […]

FEATURE
on २५ भाद्र २०७६, बुधबार ११:२२
452 views 0 secs

बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको […]

FEATURE
on २५ भाद्र २०७६, बुधबार १०:५७
449 views 0 secs

आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् । सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो । पहिराले सडकको करीब १० मिटर आधार नै भत्काएकाले भिरमा विष्फोटक […]

FEATURE
on २५ भाद्र २०७६, बुधबार १०:३६
832 views 0 secs

सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मंगलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । बस्नेतले सावित्रीको घरभित्र पसेर सुटकेसमा […]

FEATURE
on २४ भाद्र २०७६, मंगलवार १६:४५
579 views 0 secs

नेपाली सेनाले पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा नेपाली सेनाले उनको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । नेपाली सेनामा यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन । तर संगठनमा सुधार अभियान थालेका थापाले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्न लगाएका हुन् ।थापाको […]

FEATURE
on २४ भाद्र २०७६, मंगलवार १६:१८
728 views 0 secs

गुगल सर्च इन्जिनमा विभिन्न सामग्रीहरु खोजी गर्दा देखापर्ने नतिजाहरु कहिलेकाहीँ निकै विवादास्पद् हुने गरेका छन् । अहिले गुगल यस्तै एउटा नतिजाको कारण विवादमा परेको छ । गुगल सर्च इन्जिनमा भिखारी Bhikhari शव्द टाइप गरी तस्वीर सर्च गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका तस्वीरहरु देखिने गरेका छन् । गुगलको पाकिस्तान, भारत तथा अमेरिकालगायतका डोमेनहरुमा यस्तो देखिने गरेको […]