Home > Articles posted by NewsDesk (Page 11)
FEATURE
on १२ पुष २०७८, सोमबार ०९:२१
363 views 0 secs

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सिटीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको १९ खेलमा ४७ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको ४१ अङ्क रहेको छ । लेस्टर २२ अङ्क […]

FEATURE
on १२ पुष २०७८, सोमबार ०९:००
394 views 0 secs

नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा पुगेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपाली महिला टोली एभीसी सेन्ट्रल जोन भलिबलको गएको संस्करणको विजेता पनि हो । यसैबीच, नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराएको छ । जितसँगै ६ […]

FEATURE
on १२ पुष २०७८, सोमबार ०८:३७
341 views 0 secs

काठमाण्डौमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोकमा गएराति १२ बजे वाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल नालीमा खस्दा चालक थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षका राजमान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार तामाङको नेपाल मेडिकल कजेल अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो ।

FEATURE
on १२ पुष २०७८, सोमबार ०७:५३
309 views 0 secs

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ । एक जना घाइते भएका छन् । हिजो दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको थियो । घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ […]

FEATURE
on १२ पुष २०७८, सोमबार ०७:२९
377 views 12 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ भौतिक साधन जुट्नाले नयाँ काम गर्ने उत्साह जाग्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रुता साध्नेहरू स्वयं […]

FEATURE
on ११ पुष २०७८, आईतवार २०:१४
333 views 0 secs

रुकुम (पूर्व) मा जबरजस्तीकरणीको उद्योगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिकाका बालकले चार वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुसको ९ गते घरमै बसिरहेकी बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै परिवारले ११ गते प्रहरीमा जाहेरी दिएपछि ती किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

FEATURE
on ११ पुष २०७८, आईतवार १९:४४
324 views 0 secs

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताउनुभएको छ । माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो वामपन्थी दल बनाउनका लागि दुई पार्टी मिलेर नेकपा बनाएको तर विविध कारणले एकता भङ्ग हुनु दुःखद भएको बताउनुभयो । अहिले पनि देशमा वामपन्थी एकताको खाँचो […]

FEATURE
on ११ पुष २०७८, आईतवार १७:४३
297 views 0 secs

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७१ दशमलव दुई अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ४२ विन्दुमा पुगेको छ । आज जलविद्युत् र फाइनान्सबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा समूहको शेयरमा हरियाली आएको छ । जीवन बीमा समूहको शेयर झन्डै […]

FEATURE
on ११ पुष २०७८, आईतवार १०:५३
306 views 0 secs

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा कमला रेग्मी रहेकी छन् । आइतबार बिहानै मर्निङ वाकको क्रममा उनलाई गाडीले ठक्कर दिएको हो । जिल्लाको रामग्राम नगरपालिका–१को सडकमा पैदल यात्रामा रहेकी अन्दाजी ३७ वर्षीया रेग्मीलाई लु २ ख ४०५५ नम्बरको बसले बिहानै करिब साढे ५ बजे ठक्कर दिँदा उनको मृत्यु भएको […]

FEATURE
on ११ पुष २०७८, आईतवार ०९:५०
382 views 0 secs

प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरूलाई औषधी खर्च र महिला पत्रकारहरूलाई सुत्केरी भएको अवस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ […]