स्वास्थ्य/जीवनशैली
२ पुष २०७४, आईतवार १५:४४
604 views 0 secs 0

इच्छा गर्नुहोस्, मर्न पनि पाइन्छ

अष्ट्रेलियामा यतिखेर एउटा बिरलै देशमा रहेको कानुनी प्रावधानले मुर्तरूप लिएको छ। कानुनी रूपमा आफैंले आफैंलाई मार्न पाइने कानुन संसारका थोरै देशमा मात्र मान्य छन्। तपाईँलाई अनौठो लाग्न सक्ला भिक्टोरिया राज्यमा आफैंले आफैलाई मार्न पाइने भएको छ। गत नोभेम्बरमा भिक्टोरियाको सांसदले इच्छामृत्युको विधेयक पारित गरेको हो। उक्त विधयेक पारित भए पनि कानुन भने सन् २०१९ बाट […]

स्वास्थ्य/जीवनशैली
२७ मंसिर २०७४, बुधबार १३:५९
857 views 0 secs 0

जाडो याममा भुलेर पनि नगर्नुहोस् यस्ता काम, बिरामी परिएला

चिचित्सकहरुका अनुसार जाडो शुरु भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो वानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडो याममा हुने […]

स्वास्थ्य/जीवनशैली
२७ मंसिर २०७४, बुधबार १३:५४
1242 views 0 secs 0

पेटमा कसरी जम्मा हुन्छ ग्यास ? बच्ने कसरी ?

काठमाडौं, ५ मंसिर — धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले । तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ । भारतको जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ […]

स्वास्थ्य/जीवनशैली
२७ मंसिर २०७४, बुधबार १३:४६
679 views 0 secs 0

पानीसँग यी कुराहरू मिसाएर पिउने गर्नुस्, पेट दुखेको ठीक हुन्छ

काठमाडौं, २१ कात्तिक — व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ । यो समस्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन् । दिनदिनै यी उपाय अपनाएर पाचनप्रणालीलाई सुधार्न सकिन्छ । आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीले पेट ठीक पार्ने उपायहरू बताएका छन् । दुई गिलास पानीमा […]

स्वास्थ्य/जीवनशैली
२७ मंसिर २०७४, बुधबार १३:४३
702 views 0 secs 0

दाँत दुखेर हैरान हुनुभएको छ ? यसरी ठीक पार्नुहोस्

आजभोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन् । दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतका रोग निको हुन्छन् । ल्वाङको तेल दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल अत्यन्तै […]

स्वास्थ्य/जीवनशैली
२७ मंसिर २०७४, बुधबार १३:३२
778 views 0 secs 0

मुख गन्हाउँछ ? यस्तो गर्नुहोस्

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा : धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने । धेरै तातो […]

शिक्षा, स्वास्थ्य/जीवनशैली
२६ मंसिर २०७४, मंगलवार १३:३८
728 views 5 secs 0

‘होलबडी’ चेकअप के हो र के-के जाँच गरिन्छ ?

हिजोआज समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन सुरु भएको छ । आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन्। तिनै मध्येको चर्चित प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात शारीरिक परीक्षण ।  होलबडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के-के जाँच गरिन्छ, के-के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चाहिँ […]

स्वास्थ्य/जीवनशैली
२६ मंसिर २०७४, मंगलवार १३:३१
751 views 0 secs 0

‘होल बडी चेक’ गर्दा कुन अस्पतालको शुल्क कति?

वयोधा अस्पताल बल्खु बल्खु रिङगरोडसँगै रहेको वयोधा पनि निजी क्षेत्रबाट संचालित अस्पताल हो। यहाँसामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र पहिलाको ११ हजार पाँचसय लाग्ने अस्पतालले जनाएको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौं धापासी हाइटमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पनि निजी क्षेत्रबाटै संचालित छ। यस अस्पतालमा विभिन्न अंग प्रत्यारोपण पनि […]

स्वास्थ्य/जीवनशैली
२६ मंसिर २०७४, मंगलवार १२:५६
655 views 0 secs 0

जाडोको मौसम छ, चिसोबाट बच्न यसो गर्नुहोस्

विहान मर्निङ वाक नगरौ चिकित्सकहरुका अनुसार चिसो मौषममा विहान मर्निङ वाक गर्नु हानिकारक हुन्छ । सूर्योदय हुन अघि मौषम ओसिलो हुन्छ । उक्त समयमा फुलका पराग कणहरु हावाको ओसिलो पनाका कारण जमेर बसेका हुन्छन तीनै कणले हाम्रो छालालाई हानी पर्याउछन । त्यसकारण सूर्योदय पछि मात्र मर्निङ वाक गरौं । बालबालिकालाई चिसोबाट यसरी बचाऔं चिसोबाट सबैभन्दा […]

स्वास्थ्य/जीवनशैली
२५ मंसिर २०७४, सोमबार १४:५५
799 views 0 secs 0

पानी कसरी पिउने ?

शरीरलाई खानाजस्तै पानी पनि आवश्यक छ । शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ । शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्न सक्छ । हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विजातिय तत्व बाहिर निकाल्न पानीको भुमिका रहन्छ । शरीरको ७६ प्रतिशत भाग पानीले बनेको हुन्छ । पानीमा तरलता, […]