देश, समाज
४ मंसिर २०७४, सोमबार १२:४८
818 views 2 secs 0

गजुरी दुर्घटनाको कारण ‘तीव्र गति’

      काठमाडौं : सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले केही दिनअघि ३३ जनाको ज्यान जाने गरी धादिङको गजुरीमा भएको बस दुर्घटनामा अत्यधिक गति, चालकको तनाव र साँघुरो सडक कारक रहेको औंल्याएको छ। कात्तिक ११ मा राजविराजबाट काठमाडांै आइरहेको बस गजुरीमा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा […]

देश, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार १२:३७
738 views 2 secs 0

बम बनाउने ४३ थान सकेट फेला

  रोल्पा : उम्मेदवार लक्षित सृंखलावद्ध बिष्फोटन हुने थालेपछि सक्रिय बनेको प्रहरीले बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारेको छ। एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरेको सकेट र आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान रेडबुल ग्रिनेट, सकेट र नलकटुवा पेस्तोल प्रहरीले सोमबार पत्रकारसमक्ष सार्बजनिक गरेको छ। मंसिर ३ […]

खेलकुद, देश, समाज
४ मंसिर २०७४, सोमबार ११:०५
918 views 2 secs 0

जनकपुरमा रामजानकी रंगशाला बन्ने

        काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी तीन वर्षभित्र जनकपुरमा सुविधासम्पन्न रंगशाला बनाउने भएको छ । रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा राखेपले ३० वर्षका लागि गुठी संस्थानसँग लिजमा लिएको छ । जग्गा लिजसम्बन्धी सम्झौतापत्रमा आइतबार राखेपका सदस्यसचिव केशवकुमार विष्ट र गुठी संस्थान प्रधान कार्यालयका कार्यकारी प्रमुख नारायण चौधरीले […]

देश, समाज
४ मंसिर २०७४, सोमबार १०:५४
880 views 0 secs 0

गुप्तेश्वर गुफामा पुजारीको शंकास्पद मृत्यु

कुश्मा : पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफाका सहायक पुजारीको शंस्कास्पद मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिकाको लेकफाँट घर भएका अन्दाजी ५० वर्षीय गिरीधारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार उनको शव गुफा परिसरमा भेटिएको हो । शर्माको मृत्युको […]

देश, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार १०:३४
876 views 1 sec 0

झक्कु सुवेदी प्रचारमा, छोरालाई हिरासत

  मंसिर ४, २०७४-काठमाडौं क्षेत्र ६ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी मतदातासित भोट माग्न व्यस्त छन् । उनका छोरा सन्तोष भने रोल्पास्थित जिल्ला प्रहरीको हिरासतमा छन् । बाबु र छोराबीच संवाद हुन पाएको छैन । छोरा पक्राउबारे बाबुले अहिलेसम्म सोधखोज गरेका छैनन् । पूर्वसांसदले छोरालाई न फोन गरेका छन्, न त […]

देश, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार ०९:३१
797 views 5 secs 0

निर्वाचन विरोधी घटना : सीमा सुरक्षामा मुख्य चुनौती

      काठमाडौं : निर्वाचन सुरक्षालाई लिएर बसेको बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई सोधेका थिए, ‘दैनिक विस्फोट गराउने बम कहाँबाट आइरहेको छ ? अर्यालले सहजै जफाव दिए, ‘खुला सिमाना छ हजुर । उतै (भारत) बाट आएका हुन् ।’ मुलुकको कार्यकारी प्रमुख र सुरक्षा निकायका प्रमुखबीच भएको यो संवादले बम […]

बिचार, समाज
१० भाद्र २०७४, शनिबार ०५:३३
1131 views 3 secs 0

अध्ययनविना समाजलाई सही दिशानिर्देश गर्न सकिँदैन

माओवादी केन्द्रका नेता पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अध्ययनशीलको सूचीमा पर्छन्। लामो समयदेखि कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनी पुस्तक अध्ययनलाई जीवनकै महत्वपूर्ण पाटोका रूपमा हेर्छन्। आख्यानभन्दा गैरआख्यानमा बढी रुचि राख्ने श्रेष्ठ जीवन–जगत् बुझ्न र समाजलाई सही बाटोमा अगाडि बढाउन अध्ययनको निकै ठूलो भूमिका हुने दाबी गर्छन्। श्रेष्ठको ‘क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्ति’ […]

समाज
२३ माघ २०७३, आईतवार ११:०५
761 views 0 secs 0

अस्पतालबाटै चोरी भएको शिशु तीन दिन पछि फेला

नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार हराएको नवजात शिशु आइतबार प्रहरीले फेला पारेको छ। पर्सा जिल्लाको बेल्वा गाविस वार्ड नम्बर-९ बाट प्रहरीले आइतबार दिउँसो करिब साढे १ बजे लाल्सादेवीको घरबाट शिशु फेला पारेको हो। प्रहरीका अनुसार बच्चालाई अहिले अस्पातलको आईसीयूमा राखिएको छ। यसबारे जानकारी दिन आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्दैछ।  वीरगन्ज उपमहानगरपालिका–१ छपकैयाकी आशादेवीको नवजात शिशु […]