‘हाम्रो सम्पदा मासेर सडक निमाण’
गाडी नै गाडीले भरिने भारतको मुम्बईस्थित नागपाडा इन्टरसेक्सन। यो इन्टरसेक्सनमा अचेल मान्छेको भीड देखिन्छ। गाडी गुड्ने ठाउँ घटाएर हिँड्ने ठाउँ बनाइएको छ। डिभाइडरहरू राखिएका छन्। रङ लगाएर धेरै क्षेत्र खुला बनाइएको छ। मुम्बईकै मिथचौकी इन्टरसेक्सन नागपाडाभन्दा कम छैन। रुखासुखा लाग्ने यो ठाउँ अहिले रंगीन छ। पहिले जताततै गाडी छिर्थे। अब रंगीन क्षेत्रमा छिर्न पाउँदैनन्। यो […]
