देश, शिक्षा
२० मंसिर २०७४, बुधबार १०:५१
643 views 2 secs 0

ईयूले उड्डयन प्राधिकरणलाई छलफलमा बोलायो

काठमाडौं : नेपाली वायुसेवा कम्पनीले युरोपियन देशको आकाशमा उडान गर्न नपाउने गरी ‘एयर सेफ्टी लिस्ट’ (कालो सूची) मा सूचीकृत विषयलाई लिएर युरोपेली युनियनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छलफलमा बोलाएको छ। ईयूले नेपाली वायुसेवा कम्पनीलाई युरोपको आकाशमा सन् २०१३ डिसेम्बर ६ देखि उडान प्रतिबन्ध लगाएको छ। युनियनको एक महिना अगाडि भएको छलफलपछि ईयूले जनवरी १५ स्न […]

शिक्षा, समाज, सूचना-प्रबिधि
१९ मंसिर २०७४, मंगलवार १३:५०
903 views 0 secs 0

५० लाख विदेशीको आँखामा नेपाली लेन्स

काठमाडौं । म्यानमारकी ८७ वर्षीया मा खिन मार र उत्तर कोरियाका ८१ वर्षीय क्युङ सुङ मोतीबिन्दुबाट पीडित थिए । दृष्टि धमिलिँदै गएपछि अरुको सहारामा हिँडडुल गर्नुपर्ने अवस्थामा पुगेका उनीहरु शल्यक्रियापछि अहिले आफैं ठमठमी हिँड्न सक्छन् । यी दुई वृद्धवृद्धासँगै भूकम्पबाट अति प्रभावित धादिङ जोगीमाराका ८६ वर्षीय खुँडा चेपाङ र सिन्धुपाल्चोक मेलम्चीका ८४ वर्षीय कृष्णबहादुर दनुवारको […]

शिक्षा, स्वास्थ्य/जीवनशैली
१९ मंसिर २०७४, मंगलवार १३:३९
752 views 0 secs 0

विचार गर्नुहोस् ! बिहान ढिलासम्म सुत्नेहरुलाई लाग्छ यस्ता भयानक रोग

सुतिराख्न कसलाई मन पर्दैन र ? सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ । यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर पर्ने गर्दछ तर धेरै सुत्दा शरिरमा पुग्ने नकारात्मक […]

शिक्षा, स्वास्थ्य/जीवनशैली
१९ मंसिर २०७४, मंगलवार १३:३८
725 views 0 secs 0

कानले दिन्छ यी रोगहरुबारे पूर्व संकेत

हाम्रो शरीरमा कतिपय यस्ता अंगहरु हुन्छन् , जसले बिरामी हुनु पूर्व नै रोगबारे संकेत दिन्छन् । कान पनि त्यस्तै एउटा अंग हो । यदि कानको संकेतलाई समयमै पहिचान गर्न सके कैयौँ रोगबाट बच्न सकिन्छ । यी हुन कानबाट थाहा पाउन सकिने रोग : डायबिटिज यदि लामो समयसम्म कानले कम सुन्न थालेमा सजग हुनुपर्छ । किनकि […]

देश, शिक्षा, समाज
१९ मंसिर २०७४, मंगलवार १२:२३
711 views 0 secs 0

नक्कली भिसाले विदेश हिँडेकी माया विमानस्थलमै थुनिइन्

काठमाडौं, मंसिर १९ – २०७२ कत्तिकमा मेडिकल गर्न घरबाट काठमाडौं आएकी नवलपरासीकी माया (नाम परिवर्तन) चार दिनमा कुवेत पुगिन् । कुवेतको विमानस्थलमा त पुगिन तर बाहिर निस्कनै पाइनन् । उनीसँग पासपोर्ट थियो, भिसा पनि लागेको थियो । तर विमानस्थलका कर्मचारीले बाहिर निस्कन दिएनन् । कुवेत कस्तो थियो उनले देख्न पाइनन् । तर उनले कल्पनै नगरेको दुःख भोग्नुपर्‍याे […]

देश, शिक्षा, समाज
१९ मंसिर २०७४, मंगलवार १०:३०
815 views 5 secs 0

मूलधार बन्दै दूर शिक्षा

औपचारिक शिक्षा नपाएको जीवनमा आयो परिवर्तन – हरि गौतम, रुकुम दूरशिक्षा तथा खुला सिकाइअन्तर्गत खुला विद्यालय सञ्चालन भइरहेको रुकुमको शीतल मावि चौरजहारीको भवन । तस्बिर : हरि/कान्तिपुर मंसिर १९, २०७४-चौरजहारी नगरपालिकाकी उपप्रमुख राधा रोका त्यसअघि सामान्य गृहणि थिइन् । विविध कारणवश औपचारिक शिक्षा लिन नपाएकी उनी घरगृहस्थीमा मात्रै सीमित हुनुपरेको थियो । जिल्लामै दूरशिक्षा तथा […]

देश, शिक्षा, समाज
१८ मंसिर २०७४, सोमबार १५:१३
619 views 0 secs 0

एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशित

१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।प्रकाशित नतिजामा ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित पुनः प्रवेश परीक्षा लिइएको थियो ।

देश, शिक्षा, समाज
१८ मंसिर २०७४, सोमबार १३:२६
607 views 4 secs 0

फलामखानी सञ्चालन गर्नेलाई मत

मंसिर १८, २०७४-महाशिला ५, फलामखानीका मतदाताले लामो समयदेखि बन्द रहेको ऐतिहासिक खानी सञ्चालन गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई भोट दिने बताएका छन् । चुनावमा भोट माग्दै फलामखानी गाउँ पुग्ने उम्मेदवारलाई स्थानीयको पहिलो माग यही बनेको छ । परम्परागत प्रविधिबाट निकाल्दै आएको फलामखानी ७ दशकयता बन्द छ । खानीको फलाम निकालेर जीविकोपार्जन गर्न बिभिन्न जिल्लाबाट आएकाहरूको बस्ती […]

देश, विश्व, शिक्षा, समाज
१८ मंसिर २०७४, सोमबार १३:२२
874 views 3 secs 0

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

२५ देशका विज्ञ सहभागी, हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव र एसिया क्षेत्रको दिगो विकासबारे बहस हुँदै – कान्तिपुर संवाददाता , काठमाडौं तस्बिर स्राेत : जीतेन्द्र बजराचार्य/ईसीमाेड मंसिर १८, २०७४-जलवायु परिवर्तनले हिन्दुकुश हिमालय क्षेत्रमा पारेको प्रभाव र एसिया क्षेत्रको दिगो विकासबारे बहस गर्न २५ देशका विशेषज्ञ आइतबारदेखि काठमाडौंमा भेला भएका छन् । वातावरण मन्त्रालय […]

शिक्षा, समाज
१८ मंसिर २०७४, सोमबार १२:३१
595 views 2 secs 0

कक्षा ११ को आंशिक तर्फको नतिजा सार्वजनिक , ३५ दशमलव ५८ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आंशिक तर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको […]