विश्व
१५ माघ २०७३, शनिबार ०७:५३
923 views 0 secs 0

मेक्सिकोको सीमामा पर्खाल लगाउने घोषणा गरेका ट्रम्पले दिए आप्रवासीलाई प्रवेश रोक्न अर्को कडा आदेश

एजेन्सी, माघ १५—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामवादी आतंककारीहरुलाई देशबाट बाहिर राख्नका लागि भन्दै नयाँ कडा उपायहरुको घोषणा गरेका छन्। पेन्टागनमा जेनेरल जेम्स म्याटिसलाई रक्षामन्त्रीमा शपथ दिलाएपछि उनले उक्त कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। आप्रवासीहरुलाई प्रेवश दिनेबारे कडा पारिएका उपाय कस्ता हुन्छन् भन्नेबारे उनले विस्तारमा बताएका छैनन्।हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्ने […]