विश्व, सूचना-प्रबिधि
२१ आश्विन २०७५, आईतवार १०:५९
803 views 0 secs 0

आगलागीमा ५० जनाको मृत्यु : कंगो

२१ असोज, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिएर ५० जनाको ज्यान गएको छ । कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।दुर्घटनामा दर्जनौ मानिस घाइते भएका र ठूलो […]

विश्व
१९ आश्विन २०७५, शुक्रबार १७:३३
965 views 0 secs 0

पूर्व राष्ट्रपतिलाई १५ वर्ष जेल सजाय : दक्षिण कोरिया

कोरिया सम्बादाता इश्वोरी घिमिरे : दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई भ्रष्टाचारको अभियोगमा १५वर्ष जेल सजाय सुनाइएको छ। शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा लि लाइ सिओल अदालतले आज १ करोड १५ लाख डलर जरिमाना तिर्ने सजाय पनि सुनाएको छ।

विश्व, समाज
१६ आश्विन २०७५, मंगलवार १६:१०
6283 views 0 secs 0

गुल्मीका एक युबकको जलेको लास भेटियो कोरिया मा …हत्या ? कि आत्म हत्या …?

कोरिया सम्बादाता इश्वरि घिमिरे: ४ बर्ष ६ महिना एउटै कम्पनी मा कार्यरत गुल्मी पिपलधारा का राजु खनाल को गत आइतबार जलेको अबस्था मा लास भिटेयो भन्ने खबर ले अत्यन्त मर्माहत बनाएको ले बास्तबिकता बुझ्न न को लागि घटना स्थलमा आज हामी केही ब्याक्ती पुगेका थियौ । ३ जना कामदार ( २ नेपाली १ म्यान्मार) रहेको उक्त […]

विश्व
१५ आश्विन २०७५, सोमबार १२:३२
739 views 0 secs 0

इन्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ८३२ पुगेको छ

१५ असोज, काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । उनीहरुले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् […]

विश्व
१४ आश्विन २०७५, आईतवार १४:५०
817 views 0 secs 0

यात्रुवाहक रेल दुर्घटना भारतमा…

नयाँदिल्ली– भारतको पूर्वी राज्य विहारको दरभङ्गा जिल्लामा रेल दुर्घटना भएको छ । रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएर यो दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी दिएका छन् । तर यस दुर्घटनामा मानवीय हताहत भने नभएको समाचारमा प्रष्ट पारिएको छ । रेल सेवाका अधिकारीहरुले सो जानकारी दिएका छन् । बिहारको प्रान्तीय राजधानी पटनाबाट १४१ किलोमिटर उत्तरपूर्वमा पर्ने […]

विश्व, स्वास्थ्य/जीवनशैली
१४ आश्विन २०७५, आईतवार १२:३६
1009 views 0 secs 0

गुण्डाले पेट काटेर बच्चा निकाले, सुत्केरी हुने दिनमै अपहरण…

एजेन्सी। कोलम्बियामा एउटा निकै आश्चर्यजनक घटना भयो । यहाँकी एक महिलाको गर्भ रहेको ९ महिना पुगेपछि बच्चा जन्मिने दिन नै अपहरण भयो । त्यसपछि अपहरणकारीहरुले पेट काटेर बच्चा निकाले । यो सबै कुरा ती महिलाले सुनाएका मनगढन्ते कुराहरु हुन् । तर ती महिलाले यिनै मनगढन्ते कुराले आफ्ना ब्वाइफ्रेण्ड र उनको पूरै परिवारलाई कति मजाले झुक्याइन् […]

देश, विश्व
१३ आश्विन २०७५, शनिबार ०७:०३
852 views 0 secs 0

नेपाल र मलेसियाबीच श्रम सम्झौता, अन्तत भयो

काठमाडौँ । नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच आज भएको वार्तामा सो सहमति जुटेको हो। दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ। नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो सम्बोधन गर्न […]

विश्व
१२ आश्विन २०७५, शुक्रबार १२:४८
1067 views 0 secs 0

सबैको सकुशल उद्दार, प्यासिफिक महासागरमा विमान दुर्घटना

विलिङ्गटन– प्यासिफिक महासागरमा विमान दुर्घटना हुँदा ४७ जना सामान्य घाइते भएका छन्। बीबीसीका अनुसार विमानमा १२ जना चालक दलका सदस्य र ३५ यात्रु थिए। घटनालगत्तै उद्दारकर्ताले डुंगाबाट चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्दार गरेका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पपुवा न्यु गिनीबाट उडेको एयर न्यु गिनीको विमान माइक्रोनेसियास्थित चुक टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा […]

विश्व
११ आश्विन २०७५, बिहीबार १७:१३
1660 views 5 secs 0

छनान वैदेशिक महोत्सव भब्यताको साथ हुने : सेप्टेम्बर ३० कोरिया…

आश्विन १४ अर्थात् (september 30) आइतबार छनान वैदेशिक महोत्सव (Foreigners’ Festival)मा सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई आमन्त्रित गर्दछु । गरिमामय उपस्तिथि जनाइ रास्ट्रको शोभा बढाइ दिनुहुन हार्दिक आह्वान गर्दछ । स्थान : 천안도솔공원 मिति : सेप्टेम्बर३० (आइतबार) समय : १०:०० बजे हरेकवर्ष झैँ योवर्ष पनि छनान वैदेशिकफेस्टिबल भब्यताको साथ हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा अवगत गराउदछु । […]

देश, राजनीति, विश्व
११ आश्विन २०७५, बिहीबार १२:१८
986 views 0 secs 0

माडागास्कर र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना :

न्यूयोर्क- नेपाल र माडागास्करले औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना गरेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा बिहीवार हस्ताक्षर गरे। यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका अधिकारीले जानकारी दिए। माडागास्करको औपचारिक नाम गणतन्त्र माडागास्कर हो र यो […]