राजनीति
२७ मंसिर २०७४, बुधबार ११:५९
541 views 1 sec 0

समानुपातिकमा पनि चितवनमा एमाले पहिलो

चितवन – जिल्लामा भएको समानुपतिकतर्फको मतगणनामा पनि नेकपा९एमाले० पहिलो स्थानमा रहेको छ । हालसम्म गणना गरिएको ३९ हजार १५६ मतमध्ये एमालेले १३ हजार ९४८ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले १२ हजार ७८४ मत प्राप्त गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले सात हजार २७३ मत प्राप्त गरेको छ । विवेकशील साझा पार्टीले एक […]

राजनीति
२७ मंसिर २०७४, बुधबार ११:५४
530 views 0 secs 0

मेचीबाट प्रतिनिधिसभामा पवित्रा एक्ली महिला

सुरेन्द्र भण्डारी  झापा -प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा ९एमाले० की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उहाँ निर्वाचित हुनुभएको हो । योसँगै उहाँले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गर्नुभएको […]

राजनीति
२७ मंसिर २०७४, बुधबार ११:५०
493 views 0 secs 0

कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि

कालीकोट – पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको। समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा ९माओवादी केन्द्र०ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा ९माओवादी केन्द्र०ले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा ९एमाले०ले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा ९प्रजातान्त्रिक० एक हजार ६४० मत […]

राजनीति
२७ मंसिर २०७४, बुधबार ११:४९
500 views 1 sec 0

नुवाकोट समानुपातिकमा काँग्रेस अगाडि

त्रिशूली -प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ । गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा ९एमाले० दोस्रो र नेकपा ९माओवादी केन्द्र० तेस्रो भएका छन् । प्रत्यक्षतर्फको छवटै सिट गुमाएको काँग्रेसले समानुपातिकमा ४७ हजार २५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै, एमालेले ३९ हजार ६०९ मत ल्याएर […]

राजनीति
२७ मंसिर २०७४, बुधबार ११:४७
585 views 0 secs 0

यी–यी रहेछन् बर्दियामा वामदेवलाई बिगार्ने

काठमाडौं–काखामा दाँत हुने आफन्ती नै भएपछि के लाग्दोरहेछ र ! एमाले उपाध्यक्ष, अहिलेको वाम गठबन्धनको प्रमुख सूत्राधार, उस्तै परे प्रधानमन्त्री पनि भइहाल्ने भनिएका नेता बामदेव गौतम बर्दिया पुगेर ‘कोखामा दाँत’ भएका आफन्तीबाट कसरी सकिएछन् ?  एकदमै  ठूलो डिजाइनको चर्चा आहिले एमालेभित्र चलिरहेको छ । भैंसी मोटाएर हात्ती बनेको कहीँ पनि देखिएको छैन । तर, बर्दिया […]

राजनीति
२७ मंसिर २०७४, बुधबार ११:३६
517 views 1 sec 0

मतदातालाई धन्यवाद दिन गाउँगाउँमा सांसद

जाजरकोट – यहाँ भर्खरै मात्र निर्वाचित भएका सांसद गाउँगाउँमा पुगेका छन् । आफूलाई भोट दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिन गाउँमा गएको पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए । गाउँमा स्थानीयका माग र सल्लाह, सुझाव लिन गाउँगाउँमा गएको उनको भनाइ छ । बुधबार दिउँसो पश्चिमको थलहमा मतदातालाई धन्यवाद दिन जनसभा नै गर्नलागिएको छ । […]

राजनीति
२७ मंसिर २०७४, बुधबार ११:३३
613 views 1 sec 0

गुल्मीमा समानुपातिक मतगणना सम्पन्न: एमालेको बढी मत

गुल्मी – गुल्मीमा समानुपातिक मतगणना सम्पन्न भएको छ ।समानुपातिकतर्फ एमालेले ६० हजार ६२ मत ल्याएको छ ।काँग्रेसले ४५ हजार ५४४ मत ल्याएको छ ।त्यस्तै, माओवादी केन्द्रको पक्षमा ९ हजार ३८० मत खसेको छ ।  

राजनीति
२७ मंसिर २०७४, बुधबार ११:३१
490 views 0 secs 0

लोकमान मध्यराती सुटुक्क आए नेपाल

काठमाडौं–मान्छेहरुको मनबाट अझैंपनि लोकमानको ‘अख्तियार आतंक’ࢍ हराइरहेको छैन ।  कहाँ होलान् ती लोकमान, जो पोहोरसम्म पनि देशको शासन प्रशासन सबैलाई ठेगान लगाएर आफ्नो प्रभूत्व कायम राख्न चाहन्थे ? पत्तो लागेको छ कि उज्यालोमा निस्किए अरुले देख्लान् भनि मध्यराती सट्याकसुटुक काठमाडौं छिरेका छन् । अदालतबाट अख्तियार प्रमुखमा अयोग्यता ठहर भएलगत्तै  संसदमा विचाराधिन रहेको महाभिषृग प्रस्ताव स्वतः […]

राजनीति
२७ मंसिर २०७४, बुधबार ११:२५
642 views 0 secs 0

५३ लाख मत गन्दा तीन पार्टीले मात्रै कटाए थ्रेसहोल्ड

काठमाडौैं– समानुपातिकतर्फको आधा मत गनिसक्दा ३ प्रतिशत थ्रेसहोल्ड कटाउनेमा तीन पार्टी मात्रै भएका छन् । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाले बुधबार बिहान साढे १० बजे  दिएको जानकारीअनुसार हालसम्म ५३ लाख ३९ हजार ८२३ मतगणना सम्पन्न हुँदा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रमात्रै थ्रेसहोल्ड कटाउन सफल भएका छन् । अहिलेसम्म नेकपा एमालेले १८ लाख ७२ […]

राजनीति
२७ मंसिर २०७४, बुधबार १०:२३
681 views 0 secs 0

सुनसरी निर्वाच क्षेत्र ३ ख मा लोकतान्त्रिक गठबन्धन विजयी

सुनसरी :  सुनसरी निर्वाच क्षेत्र ३ ख मा लोकतान्त्रिक गठबन्धन विजयी भएको छ । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका अगमलाल चौधरीले २१ हजार ४ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी वामगठबन्धनबाट उम्मेदवार बनेका रामदेव महतोले १७ हजार ५ सय ६८ मत ल्याएका छन् ।  चौधरी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारका […]