राजनीति
३ पुष २०७४, सोमबार १०:५५
533 views 4 secs 0

समानुपातिकमा ९५ लाख मत सदर

पुस ३, २०७४-प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ गते भएको चुनावको समानुपातिकतर्फको गणना आइतबार सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार समानुपातिकतर्फ ९५ लाख ४४ लाख ६ सय ४१ मत सदर भएको छ । प्रतिनिधिसभा समानुपातिकमा एमाले सबभन्दा बढी मत ल्याएर ठूलो दल बनेको छ भने एमालेलाई कांग्रेसले पछ्याएको छ । […]

देश, राजनीति, समाज
२ पुष २०७४, आईतवार १४:३७
889 views 0 secs 0

विना कसुर ७ वर्ष जेल परे विश्वनाथ,रगतले लेख्थे परिवारलाई चिठी । रेसम चौधरी लाइभ आएर रविलाई सुनाए घटनाको बेलिबिस्तार (भिडियोसहित)

काठमाडौं – कैलालालीमा प्रहरी माथि आक्राण हुनु केही समय अघि टिकापुरमा आमसभा आयोजना गरियो । जसमा अतिथिको रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस केन्द्रिय सदस्य एवं सभासद् अमरेस कुमार सिंहलाई बोलाइएको थियो । कार्यक्रममा उनीहरुले निक्कै उत्तेजित भाषण गरे । पहाडियाहरुलाई तराईबाट लखेट्नु पर्ने र घरेलु हतियार […]

देश, राजनीति
२ पुष २०७४, आईतवार १४:२२
717 views 0 secs 0

राष्ट्रपतिले बोल्ड निर्णय गरेपछि देउवाको छटपटी ! कहिले प्रचण्ड , कहिले ओलीसँग यस्तो रुवावाशी

काठमाण्डौ, २ पुस– प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक भावना र मर्मविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश रोकेर राखेको भन्दै असन्तुष्टि जनाएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान बालुवाटारमा भएको वार्तामा देउवाले जनादेशको भावनाअनुसार आफू सत्ता हस्तान्तरण गर्न आतुर रहे पनि राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले समस्या आएको बताए। ‘म […]

राजनीति
२ पुष २०७४, आईतवार १२:३६
638 views 0 secs 0

केपी ओलीलाई राजेश हमालको बधाई

भक्तपुर : महानायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्। शनिबार बिहान ओली निवास बालकोट पुगेर हमालले ओलीलाई बधाई दिएका हुन्। वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको र त्यसका नेतृत्वकर्ता ओली भएको भन्दै हमालले भेटेरै बधाई दिएको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका प्रेस संयोजक चेतन अधिकारीले अन्नपूर्णलाई जानकारी दिए। भेटमा हमालले आगामी सरकारको […]

राजनीति
२ पुष २०७४, आईतवार १०:२९
566 views 2 secs 0

जग्गा प्लटिङ अनुमति : मन्त्री दहितको निर्णयबारे छानबिन गर्दै अख्तियार

पुस २, २०७४-कृषियोग्य जमिन खण्डीकरण गर्न रोक लगाउने मन्त्रीस्तरीय निर्णय उल्टाउँदै भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले केही सीमित व्यक्ति तथा कम्पनीलाई ‘जमिन कित्ताकाँट तथा बिक्री वितरण’ अनुमति दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । कृषि जग्गाको खण्डीकरण रोक्न गत साउन २६ मा मन्त्रिपरिषदले गरेको निर्णय फुकुवा गरिपाउँ भन्दै घरघडेरी डटकम प्रालिसहितका […]

राजनीति
२ पुष २०७४, आईतवार १०:२९
677 views 4 secs 0

समानुपातिकमा कांग्रेस–एमाले हाराहारी

प्रतिनिधिसभामा दलहरुले समानुपातिकतर्फ पाएको मत र सम्भावित सिट संख्या पुस २, २०७४-समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ । दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय […]

राजनीति
२९ मंसिर २०७४, शुक्रबार १४:५६
657 views 1 sec 0

अव देशमा पाँच दल मात्रै राष्ट्रिय दल, विवेकशील र राप्रपा आउट

काठमाडौँ । ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान अनुसार अव देशमा पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी९राजपा०ले मात्रै ३ प्रतिशत मत कटाउने सम्भावना देखिएको छ। शुक्रबार विहान ११ बजेसम्म समानुपातिकको मतगणनाको […]

राजनीति
२९ मंसिर २०७४, शुक्रबार १४:५३
725 views 1 sec 0

मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी

काठमाडौँ, २९ मंसिर , प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् […]

राजनीति
२९ मंसिर २०७४, शुक्रबार १३:४५
629 views 0 secs 0

चर्कियाे सुनसरीमा विवाद, अाचार्य विरूद्ध नाराबाजी

सुनसरीः सुनसरीमा रहेका चार प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमध्ये एमाले एक सिटमा सीमित भएपछि असन्तुष्टि बढेको छ। एमाले कार्यकर्ताले बिहीबार एमाले सचिव भीम आचार्यविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन्। बिहीबार सुनसरी क्षेत्र नम्बर– ३ ‘क’बाट प्रदेशसभाका लागि निर्वाचित लिलम बस्नेतको विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताहरू आचार्यविरुद्ध नाराबाजीमा उत्रिएका हुन्। विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताले ‘भीम आचार्य चाहिँदैन, पार्टी […]