राजनीति
२४ फाल्गुन २०७५, शुक्रबार १२:०१
573 views 0 secs 0

सिके राउतले आज प्रधानमन्त्रीसँग संयुक्त सम्बोधन गर्दै…

काठमाडौं। सिके राउत अन्ततः आफ्नो मुख्य मागबाट पछि हट्ने भएका छन् । उनी अहिलेसम्म आफूले स्वतन्त्र मधेशको माग राख्दै संचालन गरिरहेको संगठनसमेत विघटना गर्न तयार भएका छन् । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष रहेका राउनले सरकारसँग गोप्य वार्ता गरेका थिए । यही वार्तापछि एक्कासी उनले ‘यु टर्न’ लिँदै नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका […]

राजनीति
९ फाल्गुन २०७५, बिहीबार ०९:२८
883 views 0 secs 0

विप्लवका नेता कार्यकर्तालाई गुल्मीमा भव्य स्वागत

गत माघ २३ गते पार्टीको संगठन सुदृढीकरण तथा विस्तार अभियानको क्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट पक्राउ परेका विप्लव नेतृत्वका जिल्ला ईनर्चाज सहित चार जनालाई बुधबार रिहाईभएसँगै बिहिवार गुल्मीको तम्घासमा भव्य स्वागत तथा सम्मान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान-२ गुल्मी अर्धाखांचीले आयोजना गरेको सम्मान कार्यक्रमलाई केन्द्रीय सदस्य सन्देश पौडेलले सम्वोधन गरेका […]

राजनीति
२९ माघ २०७५, मंगलवार १४:४५
1577 views 0 secs 0

राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा : फागुन १५ गते ताप्लेजुङबाट

कमल थापा नेतृत्वकमो राप्रपाले फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्ने भएको छ । यात्राको अध्यक्ष थापाले एक समारोहका बीच फागुन १५ गते ताप्लेजुङ सदरमुकाममा औपचारिक समुदघाटन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यात्राको उद्देश्य हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको […]

राजनीति
२५ पुष २०७५, बुधबार १६:४२
2153 views 0 secs 0

प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला पन्त हत्या प्रकरणको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न माग गरेको छ।

प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला पन्त हत्या प्रकरणको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले बुधवार संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै निर्मला हत्याको अनुसन्धान तथा पछिल्लो प्रगति विवरण जानकारी गराउन माग गरेकी हुन्। ‘सार्वजनिक महत्वको यस बिषयलाई सरकारले अविलम्ब संसद समक्ष पेश गरोस भनी यो […]

राजनीति
२५ पुष २०७५, बुधबार १२:३६
888 views 0 secs 0

डा.गोविन्द केसी १६औं सत्याग्रह तयारीमा …

चिकित्सा क्षेत्र सुधारको माग गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह सुरु गर्दैछन्। गत साउन १० मा सरकारसँग भएको सहमति कार्यान्वयनसहित भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न माग गर्दै केसीले बुधबार इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गर्ने तयारी गरेका हुन्। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले आफ्ना मागविपरीत चिकित्सा शिक्षा ऐनको विधेयक समितिमा […]

राजनीति
२० पुष २०७५, शुक्रबार १४:४९
724 views 0 secs 0

राजदूत शेर्पाबारे निर्णय लिन सकस पर्‍यो सरकारलाई

काठमाडौं : अस्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाबारे छानबिन समितिले अध्ययन प्रतिवेदन बुझाएको एक साता बितिसक्यो। तर सरकारले उनलाई पुनः जिम्मेवारीमा पठाउने वा मुक्त गर्ने भन्ने निर्णय लिन नसक्दा दुईपक्षीय सम्बन्धमै समस्या आउन सक्ने परराष्ट्र अधिकारीले बताएका छन्। राजदूतबारे छानबिनसमेत भइसकेपछि पनि निर्णय लिन ढिलाइ गर्नुमा राजनीतिक गठजोड महŒवपूर्ण रहेको उनीहरूको विश्लेषण छ। ‘राजदूत दोषी भए […]

राजनीति
१५ पुष २०७५, आईतवार १४:३५
759 views 1 sec 0

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन्। नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा उनले साना साना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने र जनतासमक्ष सत्य […]

राजनीति
१५ पुष २०७५, आईतवार १३:२५
598 views 0 secs 0

दीपक मनाङेको सपथमा अल्मलियो प्रदेशसभा

राजीव गुरुङ ऊर्फ दीपक मनाङे सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएलगत्तै सांसदको सपथ लिन पाउने कि नपाउने भन्ने दुविधा उत्पन्न भएको छ । अघिल्लो हप्ता सर्वोच्च अदालतको आदेश अनुसार थुनामुक्त भएपछि मनाङेले बिहीबार गण्डकी प्रदेशसभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र […]

राजनीति
६ पुष २०७५, शुक्रबार ११:१५
576 views 1 sec 0

बैठकबाट सही निष्कर्ष आउने दाहालको दाबी

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी स्थायी कमिटीको तेस्रो बैठकबाट उचित निष्कर्षसहित नयाँ अभियान अगाडि सारिने बताएका छन्। पार्टी अगाडि बढाउन खुलेर छलफल गरिएको उनले बताए। पार्टीको बैठकमा भएका तितामिठा कुरा बाहिर आएजस्तो भने नरहेको उनले दाबी गरे। भरतपुर महानगरपालिका वडा नम्बर ६ को पारसनगरमा रहेको सहिद स्मृति माविको स्वर्ण महोत्सवको […]

राजनीति
४ पुष २०७५, बुधबार १६:०९
588 views 0 secs 0

पत्रकार मारिने क्रम बढ्योः सीपीजे

न्युयोर्क– पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सीपीजे)ले सन् २०१८मा गतवर्षभन्दा मारिने पत्रकारको संख्या बाढेको जनाएको छ। विश्वभरमा रिपोर्टिङकै क्रममा ३४जनासहित जम्मा ५३ जना पत्रकारले ज्यान गुमाउनु परेको सीपीजेले जनाएको हो । सीपीजेले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा इस्तानबुल स्थित साउदी दुतावासमा हत्या गरिएका पत्रकार जमाल खसोग्गीको हत्याले विश्व राजनीतिक परिवेशमै संवेदनशील विषय बनेको औल्याइएको छ। […]