मृत्यु, समाज
३ मंसिर २०८०, आईतवार १८:२९
11 views 0 secs 0

जाजरकोटमा चिसोले थप तीन जनाको मृत्यु

३ मंसिर, काठमाडौँ। चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए […]

मृत्यु
३ मंसिर २०८०, आईतवार १७:५८
11 views 5 secs 0

रहेनन् फिल्म ‘धूम’ का निर्देशक

३ मंसिर, काठमाडौँ। बलिउड निर्देशक संजय गढवीको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको हृदयघातको कारण निधन भएको हो। आइतबार बिहान उनी हिँड्ने क्रममा अचानक छाती दुखेको भन्दै बेहोस भएका थिए। यसपछि उनलाई तुरून्तै अस्पताल पुर्‍याइएको थियो। डाक्टरले उनलाई मृत घोषित गरिदिएका थिए। ५७ वर्षीय उनले बलिउडमा महत्वपूर्ण योगदान गरेका थिए। फिल्म ‘धूम’ र ‘धूम […]

मृत्यु
३ मंसिर २०८०, आईतवार ०८:५४
8 views 0 secs 0

गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला

गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । जिल्लाको कालीगण्डकी गाउँपालिका १ बजेवाका रमेश भट्टराईको शव फेला परेको हो । कार्तिक ३० गते घरबाट हर्मिचौर तर्फ मोटरसाइकलमा हिडेका भट्टराई घरमा फर्कि नआएछि परिवारले प्रहरीमा उजुरी गरेको थियो। खोजतलास गर्ने क्रममा मङ्सिर २ गते ०९:२० बजेको समयमा कालीगण्डकीको हनुमान पार्क स्थित कच्चि सडक खण्डदेखि २० […]

मृत्यु
२ मंसिर २०८०, शनिबार १३:५९
8 views 0 secs 0

कोमल ओलीलाई मातृ शोक

२ मंसिर, काठमाडौं । चर्चित गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृ शोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् । दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, […]

मृत्यु
२ मंसिर २०८०, शनिबार १३:४९

२ मंसिर २०८०, शनिबार १३:४२
10 views 0 secs 0

कोमल ओलीलाई मातृ शोक

२ मंसिर, काठमाडौं । चर्चित गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृ शोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् । दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, […]

दुर्घटना, देश, मृत्यु, समाज
३० कार्तिक २०८०, बिहीबार ०८:२३
12 views 0 secs 0

धरानमा टेम्पो अनियन्त्रित हुदा १ को मृत्यु २ घाईते

३० कत्तिक, काठमाडौँ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए। दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना […]